फागुन ३, काठमाडौं । प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगर- १ कास्की घर भई हाल नखीपोट बस्ने ३४ वर्षीया कञ्चन गुरूङ, लिखु गाउँपालिका- ४ नुवाकवट घर भई हाल टोखा बस्ने ३८ वर्षीय अनिल राई र लिखु गाउँपालिका- ४, नुवाकोट घर भई हाल तारकेश्वर बस्दै आएका ३६ वर्षीय राजन तामाङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गुरूङलाई रामशाहपथ, राईलाई सामाखुसी र तामाङलाई बालाजु पेयाँटारबाट पक्राउ गरेको हो ।
वैशाख २९ काठमाडौं । बिहे भोजमा खाजा खाँदा धनुषाधाममा सय जनाभन्दा बढी बिरामी भएका छन् ।...
वैशाख २९ काठमाडौं । अभिनेत्री तथा निर्मात्री (फिल्ममेकर) ऋचा घिमिरे अमेरिकामा स्थापित...
वैशाख २९ काठमाडौं । स्थानीय बजारमा चुकन्दरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी...
वैशाख २९ काठमाडौं । पोल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन्...
वैशाख २९ काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा इन्स्ट्राग्राममा कुरा...
वैशाख २९ काठमाडौं । पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले...
वैशाख २९ काठमाडौं । पीडित एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन...
वैशाख २९ काठमाडौं । हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा सञ्चालित दुई दिने आँखा...
वैशाख २८ काठमाडौं । कैलालीमा एक जना युवतीमाथि बलात्कार गरेको आरोपमा सहोदर दाजुभाइ पक्राउ...