Advertisement
Advertisement
Advertisement

समाचार


परराष्ट्रमन्त्री पौड्याल र बेलायतका रक्षामन्त्री मोरिसनबीच भेटवार्ता

1675919355paudyal.jpeg
माघ २६, काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री एन्ड्र्यु मोरिसनबीच भेटवार्ता भएको छ।   सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा दुईपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो।    भेटमा मन्त्री पौड्यालले कोभिड १९ महामारीका समयमा नेपालमा सहयोेग  गरेकामा बेलायत...

झापामा छात्राले गरिन् आत्महत्या, शिक्षक प्रहरीको नियन्त्रणमा

1675859792nepalese-women-logo.png
माघ २५, काठमाडौं । झापामा छात्राले आत्महत्या गरेपछि शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।   गौरीगञ्ज गाउँपालिका-३ कृपाल टोल बस्ने १७ वर्षीया सोनी राजवंशीले आत्महत्या गरेकी हुन्। उनी गौरीगञ्ज माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी थिइन्।   मंगलबार दिउँसो उनलाई झुन्डिएको अवस्थामा देखेपछि दमक लाइफलाइन अस्पताल...

स्लोभाकिया पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ

1675847136Madhu-maya-Thapa-1024x624.jpg
माघ २५, काठमाडौं ।  स्लोभाकिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा एक महिलालाई प्रहरीले पक्रेको छ ।   पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ सिम्पानी स्थाई घर भई अहिले काठमाडौंको सुकेधारा बस्ने वर्ष ३९ की मधुमाया थापा छिन् । उनले लक्ष्मण शाही समेतलाई वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिन्छु, स्लोभाकियामा पुगेपछि...

Advertisement

सञ्चारमन्त्रीद्वारा 'क्यान इन्फोटेक- २०२३' उद्घाटन

1675767444CanInfotec2023.jpg
माघ २४, काठमाडौं । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रदर्शनी मंगलबार उद्घाटन गरेकी हुन् ।   सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ ।...

ललितपुरमा एक महिला मृत अवस्थामा फेला

1675763861deathh-1.jpg
माघ २४, काठमाडौं । सोमबार गोदावरी नगरपालिका-३ कोटार डाँडास्थित जंगलको खोल्सामा महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए।    उनका अनुसार ती महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरीले शव पोष्टमर्टमको लागि ललितपुरको पाटन अस्पतालमा पठाएको जनाएको छ।  पोष्टमर्टमबाट पनि घटनाबारे केही...

ट्यांकरको ठक्करबाट एक बालिकाको मृत्यु

1675685037balika-death.png
माघ २३, काठमाडौं । काठमाडौंको डल्लुमा ट्यांकरको ठक्करले एक बालिकाको मृत्यु भएको छ ।   सोमबार विहान साढे १० बजे डल्लुको चामुण्डा स्कुल नजिकै बा ३ ख ५३६१ नम्बरको ट्यांकरले साइकल चलाइरहेका बेला ठक्कर दिँदा ५ वर्षकी बालिका रियानी देउलाको मृत्यु भएका प्रहरी वृत्त स्वयम्भूका डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।   भक्तपुर घर भएका...

Advertisement

दाङमा सालनालसहितको नवजात शिशु जंगलमा मृत फेला

1675675259sisu.jpeg
माघ २३, काठमाडौं । दाङको तुलसीपुरमा सालनालसहितको नवजात  शिशु जंगलमा फालिएको अवस्थामा मृत फेला परेको छ।    तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक जंगल भित्र सालनालसहितको नवजात शिशु जन्मने बित्तिकै फालिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पर्वत केसीले...

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल

1675670190522-1675668900urmila-aryal--67.jpg
माघ २३, काठमाडौं । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध चयन भएकी छन्।   अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध चयन भएकी हुन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि अर्यालको एक्लो उम्मेदवारी परेको थियो।   राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रका संसदीय...

राष्ट्रपतिले संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

1675602247BidhyaDeviBhandari3.jpg
माघ २२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने भएकी छिन् ।   उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजेको बैठकमा सम्बोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।    ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते...

Advertisement

राष्ट्रपतिले शीतलनिवासमा हेरिन् फिल्म ‘महापुरुष’

1675600169mahajodi-rastrapati.jpg
माघ २२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महजोडीको अभिनय रहेको फिल्म ‘महापुरुष’ हेरेकी छिन् । शनिबार शीतलनिवासमा आयोजित फिल्मको विशेष प्रदर्शनमा महजोडीसहित फिल्मका कलाकार र निर्माण टोलीको उपस्थिति थियो ।   राष्ट्रपतिकै इच्छामा फिल्म देखाइएको जानकारी निर्माता दिपेश म्याक्स खत्रीले दिए । राष्ट्रपति भण्डारीसहित...

सञ्चारमन्त्रीद्धारा टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन

1675594266Rekha-Sharma-.jpg
माघ २२, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिएकी छिन् ।   नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले प्रविधिको विकास उपभोक्ताको चाहना र बजारको मागलाई दृष्टिगत गरी सेवालाई सर्वसुलभ र...

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल सर्वसम्मत हुने सम्भावना

1675589824urmila-aryal-56.jpeg
माघ २२, काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गरेकी छन्।   आइतबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अर्यालले आफ्नो उम्मेदवारी दर्ता गरेकी हुन्।  अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल रहेका छन् भने खिमलाल देवकोटा...

Advertisement

७ वर्षीया छोरीको हत्या गरी बुवाले गरे आत्महत्या

1675587760deathh.jpg
माघ २२, काठमाडौं । काठमाडौंको बानेश्वरमा बुवा-छोरी मृत फेला परेका छन्।  शनिबार साँझ ५ बजेतिर काठमाडौं महानगरपालिका-१० स्थित टंकप्रसाद मार्गको एक घरमा बुवा-छोरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।    रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भई बानेश्वरमा डेरा गरी बस्दै आएका अन्दाजी ३६...

राष्ट्रबैंकका पहिलो गर्भनर हिमालय समशेर जबराको निधन

1675581627himalaya-SJB-Rana.jpg
माघ २२, काठमाडौं । नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर हिमालय समशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ ।  विगत ४ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित उनलाई पछिल्लो केही हप्ताअघिदेखि मृगौला, मुटु लगायतका अंगहरुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरी उपचार जारी राखिएको थियो ।  गत जनवरी १० मा नर्भिक...

लाकुरीभन्ज्याङको जंगलमा १५ वर्षीया किशोरी बलात्कृत

1675343866rafe-case-3.jpg
माघ १९, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-९ स्थित लाकुरी भन्ज्याङ जङ्गलमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।   भक्तपुर प्रहरीका अनुसार बुधबार साँझ ६ बजे उक्त घटना भएको थियो । किशोरी बलात्कार आरोपमा मुगुको सोरु गाउँपालिका स्थायी घर भई सुर्यविनायक-९ पलासे बस्ने २१ वर्षीय भक्त नेपाली रहेका छन्...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement