माघ २४, काठमाडौं । सोमबार गोदावरी नगरपालिका-३ कोटार डाँडास्थित जंगलको खोल्सामा महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए।
उनका अनुसार ती महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरीले शव पोष्टमर्टमको लागि ललितपुरको पाटन अस्पतालमा पठाएको जनाएको छ।
पोष्टमर्टमबाट पनि घटनाबारे केही खुल्न सक्ने एसपी पोखरेलले बताए।
‘महिलाको शव फेला परेको हो। शव पनि कुहिसकेको देखिन्छ,’ उनले भने, ‘शंकास्पद भएर हामी घटनास्थलमा पुगेका थियौं। पहिचान खुलाउने प्रयास गरिरहेका छौं।’
अहिले हराएका व्यक्तिहरूको उजुरी पनि हेर्ने काम गरिरहेको प्रहरीले जनाएको छ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...