फागुन ५, हेटौंडा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार बिहान चितवनबाट मनहरीतर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले मनहरी–६ रामडाँडामा विपरीत दिशामा जाँदै गरेको ग १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट स्कुटर चलाइरहेकी कास्की निर्मलपोखरी–२ कि ३८ वर्षीय अमृता परियारको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
ठक्कर दिने ट्रक, ट्रकका चालक र स्कुटर प्रहरी नियन्त्रणमा रहेको छ । मृतकको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
वैशाख २१,काठमाडौं । मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहका बुबाले घटनाको निष्पक्ष छानबिनको...
वैशाख १९,काठमाडौं । १३ वर्षीय किशोरलाई लिएर भागेकी एक शिक्षिकाको बयानले शिक्षक र...
वैशाख १९,काठमाडौं । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले...
वैशाख १९,काठमाडौं । करिब चार महिनादेखि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्न...
वैशाख १९,काठमाडौं । सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१...
वैशाख १९,काठमाडौं । केदारनाथ धामको ढोका आज (शुक्रबार) देखि खुल्ने भएकाले भक्तजनको यात्राका...
वैशाख १९,काठमाडौं । पद्मकन्या कलेजका विद्यार्थीहरुले भारतको ओडिसास्थित कलिंगा �...
वैशाख १९,काठमाडौं । भारतको ओडिसा राज्य सरकारले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल...
वैशाख १९,काठमाडौं । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा...