Advertisement
Advertisement
Advertisement
Advertisement

नारी मुक्तिका लागि हरेक पुरुष प्रतिबद्ध हुनुपर्ने भन्दै काठमाडौंमा पुरुषको ऐक्यबद्धता मार्च

  |      16:22:00   |  
नारी मुक्तिका लागि हरेक पुरुष प्रतिबद्ध हुनुपर्ने भन्दै काठमाडौंमा पुरुषको ऐक्यबद्धता मार्च

फागुन २४, काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा पुरुष ऐक्यबद्धता मार्च आयोजना गरिएको छ ।

दिवसको अवसरमा युवालय र विभिन्न संघसंस्थाहरुले बुधबार बिहान आयोजना गरेको पुरुष ऐक्यबद्धता मार्च भृकुटीमण्डपबाट शुरु भइ शहीदगेट, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर समापन भएको थियोे ।

मार्चपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले महिला–पुरुष बरीबरी नभएसम्म समृद्ध राष्ट्र नबन्ने भन्दै बस्नेतले महिला अधिकारका लागि पुरुष जागरण पनि उत्तिकै अपरिहार्य रहेको बताए । नारी मुक्तिका लागि हरेक पुरुष प्रतिबद्ध हुनुपर्ने भन्दै नारीहरुको हरेक कार्यमा पुरुषको सहभागिता हुनपर्ने भन्दै प्रतिबद्ध हुन सबैलाई आग्रह गरेका छन् ।  

कार्यक्रममा सिविनका माधव प्रधान, युवालयका अध्यक्ष सन्तोष महर्जन, सञ्जिव अधिकारी लगायतले शुभकामना दिएका थिए ।

उक्त मार्चमा युवाहरुको सहभागिता अधिक थियो । यस्ले पनि आगामी दिनमा महिला पुरुषबीच समानता ल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै नारी दिवसका दिन कार्यक्रमको आयोजना गरिएको युवाहरुले बताएका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement