Advertisement
Advertisement
Advertisement

समाचार


सुत्केरीको सेती प्रादेशिक अस्पतालमा मृत्यु

1693826821888.jpg
भदौ १८,काठमाडौं । सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । बच्चा जन्मिने समय नहुँदै व्यथाले च्यापेपछि प्रादेशिक अस्पताल भर्ना भएकी जोशीपुर गाउँपालिका–४ लालपुर वाणी बस्ने २५ वर्षीया राधा परियारको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए । शिशुको पेट भित्रै मृत्यु भएको अस्पतालले...

एमाले सांसदले भनिन् :भारत र चीनले र हाम्रो भूगोलमाथि प्रश्न उठायो

1693817241555.jpg
भदौ १८,काठमाडौं । नेकपा एमालेकी सांसद दिलकुमारी रावलले छिमेकी मुलुक भारत र चीनले नेपालको स्वाधीनतामाथि प्रश्न उठाएको जानकारी छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले छिमेकीहरुले नेपालको भूगोल र स्वाधीनतामाथि प्रश्न उठाएको बताएकी हुन्  ‘हाम्रा छिमेकी राष्ट्रहरुले हाम्रो स्वाधिनतामाथि, हाम्रो भूगोलमाथि अनेक कोणबाट...

नवील बैंकले महिलालाई तीज अफर:खाता खोल्दा बग्रेल्ती छुट र सुविधा

1693808603555.jpg
भदौ १८, काठमाडौं ।नवील बैंक लिमीटेडले नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।  महिला ग्राहकहरुलाई लक्षित गरी बैंकले विभिन्न सेवाहरुमा छुटसहित खाता खोल्ने विशेष अफर सार्वजनिक गरेको हो ।  बैंककाअनुसार ‘नवील प्रिमियम नारी बचत खाता’ खोल्दा महिला ग्राहकले पहिलो वर्ष बैंकका विभिन्न सेवामा छुट...

Advertisement

एसियन बडिबिल्डिङको उपाध्यक्षमा राजेशबाबु श्रेष्ठ चयन

16938059344444.jpg
भदौ १८,काठमाडौं ।मनकामना केबलकारका सञ्‍चालक राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपाध्यक्ष चयन भएका छन्।  काठमाडौं मासम्पन्‍न एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले श्रेष्ठसहित नेपालका चार नेपालीलाई विभिन्‍न ओहदामा चयन गरेको हो। इलेक्टोरल कंग्रेसले नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका...

डेङ्गु संक्रमणबाट दार्चुलामा जेलिनाको मृत्यु

1693728179999.jpg
भदौ १७ काठमाडौं । दार्चुलामा डेङ्गु संक्रमणका कारण एक किशोरीको मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका-९ दत्तुस्थित  राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्यनरत १४ वर्षीया किशोरी जेलिना चैसिरको डेङ्गु रोगको उपचारका क्रममा भारतको हलद्वानीमा मृत्यु भएको हो। उपचारका लागि जेलिनालाई  ज्वरो आएपछि जिल्ला अस्पताल दार्चुला लगिएको...

मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म

16937223147777.jpg
भदौ १७, काठमाडौं  ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो । शनिबार मात्र मेयर शाहले श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले रोकेको विषयमा सिंहदरबारमा आगो लगाइदिने भन्दै सामाजिक सञ्जालमार्फत विवादास्पद...

Advertisement

पेप्सीकोला-काँडाघारी सडकखण्डमा मिनी बसले ३ साधनलाई ठक्करदिदा ७ जना घाइते

16937184898888.jpg
भदौ १७ काठमाडौं । काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा  मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका हुन् । मदरल्याण्ड अस्पताल र सिभिल अस्पतालमा घाइतेहरुको  उपचार भइरहेको काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले बताएका छन्  । ...

वैज्ञानिकको दाबी महिलाको मस्तिष्कमा जिउँदो जुका भेटिएको

16935707925555.jpg
भदौ १५, काठमाडौं । अस्ट्रेलियाकी एकजना महिलाको मस्तिष्कमा विश्वमै पहिलो पटक जिउँदो जुका भेटिएको वैज्ञानिकहरूले बताएका छन्। उक्त जुका ८ सेन्टिमिटर लामो छ। तार जस्तो देखिने उक्त जुका ती महिलाको टाउकोको शल्यक्रिया गरेर गत वर्ष निकालिएको हो। मस्तिष्कमा जिउँदो जुका भएकी ती महिलामा अस्वाभाविक लक्षणहरू देखिएका थिए। उनलाई पेट दुख्ने, खोकी...

शुक्रवारदेखि इटहरीमा तीन दिने महिला उद्यमशीलता प्रदर्शनी सुरु

16935682356666.jpg
भदौ १५,काठमाडौं । हाम्रो ठाऊँ, हाम्रो उत्पादन’ भन्ने नाराका साथ महिला उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्न शुक्रवारदेखि इटहरीमा तीन दिने महिला उद्यमशीलता प्रदर्शनी सुरु भएको छ।  प्रदर्शनी उद्घाटनका क्रममा उपसभामुख  इन्दिरा राना मगरले सरकारले महिला उद्यमीका निम्ति सहज वातावरण बनाउनु पर्ने बताइन्। ‘अहिलेकै अवस्थामा पनि महिला...

Advertisement

उत्तरी गोरखामा गर्भवतीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार

169356838755555.jpg
भदौ १५, काठमाडौं । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवासकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार भएको छ । सामान्य रुपमा बच्चा जन्माउन नसकेपछि २२ बर्षिया रितु गुरुङलाई वुधवार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । गाउँपालिकाका प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठका अनुसार उनी मंगलवारदेखि नै सिर्दिवास...

२४ वर्षीया महिलालेअस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी

169356009388888.jpg
भदौ १५, काठमाडौं । लमजुङमा एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन् ।  गाउँमा उपलब्ध स्ट्रेचर स्थानीय स्वास्थ्य चौकीभित्र भएको र १० बजेपश्चात् मात्र स्वास्थ्य चौकी खुल्ने भएकाले राममायालाई हिँडाएरै अस्पताल लगिँदै गर्दा लमजुङको बेँसीसहर नगरपालिका- ११ चिती बरबोट चेपाङटारकी २४ वर्षीया राममाया चेपाङले शुक्रबार बिहान सुत्केरी...

विमेन्स ट्ववान्टी–२० विश्वकपमा नेपाल १७ बलमा १० विकेटले विजयी

169355800688888.jpg
भदौ १५, काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमले विमेन्स ट्ववान्टी–२० विश्वकप छनोटको शुक्रबार भएको खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको छ । मलेसियामा शुक्रबार भएको खेलमा बहराइनले प्रस्तुत गरेको ३२ रनको लक्ष्य पाएको नेपाल १७ बलमै त्यहाँसम्म पुगेको थियो । खेलमा इन्दु बर्माले ३ विकेट र खुसी डंगोलले २ विकेट लिइन् भने भने कविता कुँवर,...

Advertisement

काठमाण्डौ र ललितपुरका यी क्षेत्रमा शनिबार साढे ८ घन्टा विद्युत आपूर्ति अवरुद्ध हुने

1693548466555.jpg
भदौ १५, काठमाडौं । काठमाण्डौ र ललितपुर जिल्लाका केही क्षेत्रमा शनिबार साढे ८ घन्टासम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।  नेपाल विद्युत प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै काठमाण्डौका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि...

भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर आज

16935453796666.jpg
भदौ १५,काठमाडौं । मध्यरातमा भूकम्प भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु...

भक्तपुरमा गाईजात्राको रौनक

16934768835555.jpg
भदौ १४, काठमाडौं  ।परम्परागत सांस्कृतिक पर्व गाईजात्रा बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइएको छ । सो अवसरमा भक्तपुर क्षेत्रमा गाईजात्रा निकालिएको छ।  गाईजात्रा मूलतः नेवार संस्कृतिबाट सुरू भएको हो। यो समुदायका मानिसहरु दिवंगत आफन्तहरुको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना टोलटोलमा घुम्ने...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement