Advertisement
Advertisement
Advertisement
Advertisement

बालगृहकै बालबालिका असुरक्षित

  |      17:48:00   |  
web image
web image

जेठ २८,काठमाडौं । दोलखा सदरमुकाम नजिकै रहेको गौशंकर बालगृहको व्यवस्थापनमा सरोकारवाला निकायले चासो नदिँदा समस्या देखिएको छ। विभिन्न कारणले अभिभावकविहीन भएका बालबालिकालाई आश्रय दिन बनेको गौरीशंकर बालगृहमा रहेका बालबालिकालाई उचित स्याहारसुसार र पालनपोषण गर्न नसक्दा समस्या भएको हो ।
२०७२ सालको भूकम्पले चिराचिरा पारेको भवनको चिसो भुइँमा रात काट्न बाध्य छन् यहाँका बालकहरु। बालबालिकाका लागि न्यानो कपडा, ओड्ने ओछ्याउनेलगायतका सामग्री उपलब्ध गराउन सरकारले कुनै चासो देखाउको छैन । बालगृहमा दोलखा ,रामेछाप,हुम्ला नुवाकोटलगायतका जिल्लाका २१ जना अभिभावकविहीन यहाँ रहेका छन् ।

 

चिरा परेको जीर्ण भवनमा जेखिम मोलेर बस्नु परेको कारण र असुरक्षित कारण थप बालक राखिएको छैन ।  यति मात्र होइन खानेपानी र शौचालयको पनि  समस्या छ ,भौतिक व्यवस्थापनमा पनि समस्या छ ।
 

कार्यलय  सहयोगी ,भान्से र बालगृह प्रमुख गरी हाल बालगृहमा ३ जना कर्मचारी छन् ।गत ५ महिनादेखि उनिहरुले तलब पाएका  छैनन् ।बालगृहमा रहेका बालकहरु महेन्द्रदय मावि माटिमा जान्छन् ।
७ बर्षदेखि बालगृहमा बस्दै आएका कुसल महेन्द्रदय माविमा जान्छन् । '७ बजे खाना खाएर स्कुल जानुपर्छ ,दिउसो भोकले पढेको बुझिँदैन। बेलुका आउँदा भोकले हिँड्न गाह्रो हुन्छ भने' ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement