असार ८, काठमाडौं । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्।
काठमाडौंबाट राजस्थानका लागि छुटेको एआर ०६ इ ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी १२ वर्षीया कल्पना पारिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। अन्य १९ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ। बस सडक छेउमै पल्टिएपछि सडक अवरुद्ध भएको थियो।
वैशाख २२,काठमाडौं । का संसदीय समितिले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूटमा अध्ययनरत...
वैशाख २२,काठमाडौं । अभिनेत्री नीति शाह सर्वश्रेष्ठ डेब्यु अभिनेत्री घोषित भएकी छन् ।...
वैशाख २२,काठमाडौं । महानगरपालिकाले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गर्ने �...
वैशाख २२,काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–२ दलभञ्जयाङकी ४२ वर्षीया तिलमाया...
वैशाख २१,काठमाडौं । मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहका बुबाले घटनाको निष्पक्ष छानबिनको...
वैशाख १९,काठमाडौं । १३ वर्षीय किशोरलाई लिएर भागेकी एक शिक्षिकाको बयानले शिक्षक र...
वैशाख १९,काठमाडौं । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले...
वैशाख १९,काठमाडौं । करिब चार महिनादेखि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्न...
वैशाख १९,काठमाडौं । सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१...