Advertisement
Advertisement
Advertisement
Advertisement

उपसभामुख इन्दिरा रानाले नेपालको संसद्को अभिलेखलाई बचाउन आग्रह

  |      17:03:00   |  
web image
web image

उअसार १७, काठमाडौं ।उपसभामुख इन्दिरा रानाले नेपालको संसद्को अभिलेखलाई बचाउन आग्रह गरेकी छिन् । ६५ औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौँमा पूर्व सांसद मञ्चले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले विदेशको संसद् भवनमा पूर्व सभामुखहरूको तस्बिर राख्ने गरिएको तर नेपालको संसद्मा त्यस्तो नभएको उल्लेख गरेकी छिन् ।

उनले भनिन्–‘अस्ति म डब्लुटीओको कन्फ्रेन्समा सिंगापुरमा गएको थिएँ । त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्यूले कस्तो लाउँछ रु त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ के हरेक । हामीमा खै त त्यस्तो ? भित्र पस्ने बित्तिकै त्यहाँको सम्माननीय सभामुखज्यूको त यत्रो फोटो राख्नुभा छ हाम्रोमा त छैन सभामुखज्यूकोमा फोटो पनि । संसद्लाई त मलाई त यो एकदमै अलिक बायस गरेको जस्तो पनि लाग्छ । मैले यो मैले यहीँबाट यो कुराहरू उठाउँदैछु र संसद्ले सरकार, संसद्बाटै सरकार उत्पन्न हुने हो । अब सरकारकै कन्ट्रोल हुन्छ भन्छ यो कुरा पनि हामीले एकदमै मनन गर्नुपर्ने लागेको छ ।’

उपसभामुख रानाले सांसदहरूले संसद्मा बोल्नका लागि पर्याप्त अभ्यास नगर्ने गरेको बताउँदै इन्टरनेटमा खोजेर अधिकांश सांसदले एउटै कुरा राख्ने गरेको उल्लेख गर्दै मिहिनेतका साथ खोजेर संसद्मा विषयवस्तु राख्न सांसदहरूलाई सुझाव समेत दिएकी छिन् । उनले संसद्मा महिला सहभागिता पनि बढाउन आवश्यक रहेकोमा जोड दिएकी छिन् ।
 रातोपाटी 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement