Advertisement
Advertisement
Advertisement

समाचार


प्रेमिका भेट्न गएका २० वर्षीय युवाको शंकास्पद मृत्यु

1738471364Death-body-900px.jpg
माघ २० काठमाडौं । टेलिफोन र सामाजिक सञ्जालबाट प्रेममा जोडिएका भोटेकोशी गाउँपालिका– १, सेमुङनिवासी २० वर्षीय दिनेश विकको केटीसाथीसँग भेटपछि शंकास्पद मृत्यु भएको छ । प्रहरीले कोदारी सडकको नालीमा उनको शव फेला पारेको हो । अचेत अवस्थामा रहेका उनलाई बाह्रबिसेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ...

गाडिएको अवस्थामा नातिनीको शव फेला परेको घटनामा मावली हजुरबुबा पक्राउ

1738318405chandani-yadav-dead-body-1024x500.gif
माघ १८, काठमाडौं ।मोरङको विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मावलीतर्फका हजुरबुबा करिब ५७ वर्षीय सर्जुक यादव रहेका छन् । मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार घटना शंकास्पद देखिएपछि विराटनगर-५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुबा सर्जुकलाई...

अभिनेत्री स्वरामाथि एक्सको प्रतिबन्ध

17383170721738311860Bhaskar-account-1200x560.jpg
बलिउड अभिनेत्री स्वरा भास्करलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) ले प्रतिबन्ध लगाएको छ। गणतन्त्र दिवसमा उनले साझा गरेका दुई पोस्टहरूसँग सम्बन्धित कथित प्रतिलिपि अधिकार उल्लङ्घनका कारण उनको एक्स खाता स्थायी रूपमा प्रतिबन्ध गरिएको हो।  ३६ वर्षीया अभिनेत्रीले इन्स्टाग्राममा सामाजिक सञ्जाल प्लेटफर्म एक्सको टोलीबाट...

Advertisement

विराटनगरमा बालिकाको शव गाडेको अवस्थामा भेटियो

1738315416Death-body-900px.jpg
माघ १८, काठमाडौं । मोरङको विराटनगरमा एक बालिकाको शव भेटिएको छ । दिल्ली पब्लिक स्कुल नजिकै खेतमा गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव १४ वर्षीया चाँदनी यादवको हो । प्रहरीले खाल्डोबाट शव बाहिर निकालेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । ...

समतामुलक आर्थिक विकासको दिशामा स्टार्टअपमा आकर्षण बढाउन महिलामैत्री कानुन आवश्यक

173823771946257739911131745205573721882548026975667732n.jpg
माघ १७, काठमाडौं ।  नेपाली कांग्रेसको मुख्यालयमा आयोजित स्टार्टअप तथा एसएमई सम्मेलनमा बोल्ने वक्ताहरुले स्टार्टअपमा महिलाको उपस्थिति बढाउन महिलामैत्री कानुन आवश्यक भएको सुझाएका छन् । सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेका सम्मेलनको दास्रो दिनको दास्रो सत्रमा बोल्ने...

औषधि खाने पैसा नहुँदा ‘क्यारिङ’ गर्छिन् ७६ वर्षीया वृद्धा

17382338391738231874brida-1200x560.jpg
माघ १७, काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रस्थित भारतले निर्माण गर्न थालेको प्रवेशद्वारसँगै अडिएर एक वृद्धा महिला निन्याउरो अनुहार लाएर टुसुक्क बसेकी छिन्। जतिबेला दिउँसोको तीन बजेको हुँदो हो। उनका छेउमै तीन बोरी सामान छन्। उनीका गाला पूरै चाउरी परेका। स्यानो कालो रङको साइड ब्याक भिरेकी छिन्। ब्याकमा एउटा सानो मोबाइल र औषधि पनि छ।...

Advertisement

बाल कलाकार कुशाग्र भट्टराईसहित नौ जनालाई ‘नइ बाल पुरस्कार’

1738230427Nai-bal-Puraskar-1.jpg
माघ १७, काठमाडौं । नइ प्रकाशनले आ–आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ३ वर्षदेखि १५ वर्ष सम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । ‘नइ देरुनीखपू पुरस्कार’ बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ बाल कलाकार कुशाग्र भट्टराई, साहित्यतर्फ प्रतिष्ठा केसी, चित्रकलातर्फ...

मोटरसाइकलले ठक्कर दिँदा वृद्वाको मृत्युु

1738228350Accident-Sketch.jpg
माघ १७, काठमाडौं ।  कमलबजार नगरपालिका–१ मोटरकाट्यमा मोटरसाइकलले ठक्कर दिँदा एकजना वृद्धाको मृत्यु भएको छ। कमल बजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७२ वर्षीया मैसरा ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वरीप्रसाद भण्डारीले बत...

गायिका रचनाले सार्वजनिक गरिन् आफ्नो ब्राण्ड लोगो

17382260961738221138rachana-rimal-1200x560.jpg
माघ १७, काठमाडौं । गायिका रचना रिमालले आफ्नो अफिसियल लोगो सार्वजनिक गरेकी छन्। रिमालले अर्घाखाँची महोत्सवको मञ्चबाट लोगो सार्वजनिक गरेकी थिइन् भने त्यसपछि सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तक र फ्यानलाई लोगोबारे जानकारी दिएकी छिन्। सार्वजनिक लोगो रचनाको अंग्रेजी नामको अघिल्लो अक्षर, संगीत र सर्वोच्च शिखर सगरमाथा झल्कने गरि...

Advertisement

ओखलढुंगामा जीप दुर्घटना, आमा-छोरासहित तीनको मृत्यु

1738225497Accident-Sketch.jpg
माघ १७, काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित सिद्धिचरण राजमार्गमा जीप दुर्घटना भएको छ । बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष लुइँटेलले जानकारी दिए । मृत्यु हुनेमा ५६...

जाडोमा किन स्ट्रोकको जोखिम बढ्छ

1738150761h-brain-nerve-e1513746750631.png
माघ १६, काठमाडौं । रगत बाक्लो जाडो मौसममा शरीरको तापक्रम भई रगत बाक्लो भई जम्न सक्छ । विशेषत वृद्धवृद्धा, मधुमेह र उच्चरक्तचाप भएकोहरुमा मुटुको चालमा गडबडी भै रगतको गाढापन बढ्ने गर्छ । यसले पनि रक्तनली ब्लक हुने सम्भावना रहन्छ । पानीको सेवन कम गर्ने चिसो मौसममा पानी प्यास कम लाग्छ । जसकारण पानी कम पिउने गरिन्छ । जसले डीहाइड्रेसनको...

महिला फुटबल टिमकी पूर्वकप्तान अनु लामाले लिइन् घरेलु फुटबलबाट सन्यास

1738147643Anu-Lama-1900-1024x520.jpg
माघ १६, काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान अनु लामाले घरेलु फुटबलबाट सन्यास लिएकी छिन् । राष्ट्रिय टिमबाट यसअघि नै सन्यास लिइसकेका अनुले बुधबार एन्फा महिला लिगको फाइनलपछि घरेलु फुटबलबाट पनि बुट थन्क्याएकी हुन् । उनले नेपाली राष्ट्रिय टिमका लागि ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् । उनलाई फाइनलपछि च्याम्पियन एपीएफका...

Advertisement

एक किलो बढी चरेस सहित महिला पक्राउ

17381297011738069447chas-1200x560.jpg
माघ १६, काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ३ ट्रान्समिटर नजिकैबाट एक किलो बढी चरेस सहित एक महिला पक्राउ परेकी छिन । पैदल हिँडेर भारतको बढनी तर्फ जाँदै गरेको अवस्थामा भारतको उत्तर प्रदेश महादेव हिन्दुनगर पोस्ट देबरिया मुबारकपुर धरमनगर की ३० बर्षिया सरस्वती बिकलाई प्रहरीले पक्रेको हो । बोरामा प्लास्टिकको थैलीमा...

‘महिला नै पहिला’ महिलावादी अनुपम अभियान

17381291541738123576Lio-1200x560.jpg
माघ १६, काठमाडौं । गत स्थानीय तहको निर्वाचनमा सात सय ५३ मध्ये २५ वटा स्थानीय तहमा मात्रै महिलाले प्रमुख पदको जिम्मेवारी पाएका छन्। यो संख्या भनेको कुल निर्वाचित संख्याको ३।३२ प्रतिशत मात्रै हो। त्यसैगरी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ दुई सय २५ जना महिला निर्वाचन मैदानमा भए पनि नौजना मात्रै निर्वाचित भएका थिए। यतिबेला सातवटै...

बेवारिसे महिलाबाट जन्मेकी बालिकाको चार महिनापछि न्वारन

1738128674Nwaran-1024x652.jpg
माघ १६, काठमाडौं ।  घोराहीको सडकमा अलपत्र फेला परेकी एक महिलाबाट जन्मिकी बालिकाको चार महिनापछि सामूहिक न्वारन गरिएको छ । मानव कल्याण समाज सेवा घर, शाखा कार्यालय नारायणपुरमा न्वारन गरी बालिकाको नाम ‘श्रद्धा’ राखिएको हो । गत साउन महिनामा घोराहीमा अलपत्र फेला परेकी महिलाको उद्धार गरी मानव कल्याण समाज सेवा घर, शाखा कार्यालय...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement