माघ १६, काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ३ ट्रान्समिटर नजिकैबाट एक किलो बढी चरेस सहित एक महिला पक्राउ परेकी छिन ।
पैदल हिँडेर भारतको बढनी तर्फ जाँदै गरेको अवस्थामा भारतको उत्तर प्रदेश महादेव हिन्दुनगर पोस्ट देबरिया मुबारकपुर धरमनगर की ३० बर्षिया सरस्वती बिकलाई प्रहरीले पक्रेको हो ।
बोरामा प्लास्टिकको थैलीमा पोका पारेर लिएर गइरहेको अवस्थामा खानतलासी लिँदा १ किलो २५ ग्राम चरेस बरामद भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले बताए । पक्राउ परेकी बिकलाई लागु औषध मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको उनले बताए ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...