Advertisement
Advertisement
Advertisement

समाचार


‘शंकास्पद’ अवस्थामा बालिकाको शव फेला

1737869912Death-body-900px.jpg
माघ १३, काठमाडौं । इलामको माङ्सेबुङ गाउँपालिकामा शंकास्पद अवस्थामा बालिकाको शव फेला परेको छ। माङ्सेबुङ गाउँपालिका-१, देउराली भन्ने स्थानको बारीमा घाँटीमा डाम भएको अवस्थामा १० वर्षीया सुप्रिया राईको शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईका अनुसार गए राति ९ बजेतिर प्रहरीलाई बालिकाको शव फेला...

‘आसाधारण बिदा’मा शिक्षिका आठ महिनादेखि अस्ट्रेलियामा

1737869389bimalakumari2025-01-26-09-38-37.jpeg
माघ १३, काठमाडौं । सिराहा गोलबजार नगरपालिकास्थित जनता नमुना (प्राविधिक) माविमा प्राथमिक द्वितीय तहमा कार्यरत शिक्षिका विमलाकुमारी झा ‘असाधारण बिदा’ मागेर हिँडेको आठ महिना भयो । उनी ‘असाधारण बिदा’ लिएर छोरी भेट्न अस्ट्रेलिया पुगेकी छिन् । आठ महिनादेखि विद्यालयमा अनुपस्थित भए पनि विद्यालय प्रशासनको मिलेमतोमा पहिलो त्रैमासिकको...

बिहे गर्न भन्दै ४ दिन अघि निस्किएका प्रेमी-प्रेमिका नै मृत भेटिए

1737867816premipremikedyeUMP9P57.jpg
माघ १३, काठमाडौं ।  रुकुमपश्चिममा अनौठो घटना घटेको छ। प्रेममा परी विवाह गर्न भनी भागेका एक जोडी (प्रेमी-प्रेमिका) मृत भेटिएका छन्।  जिल्लाको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर यसरी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले थाहाखबरलाई...

Advertisement

अछाममा शुक्रबारदेखि बेपत्ता २ किशोरी जंगलमा मृत फेला

1737866415Death-body-900px.jpg
माघ १३, काठमाडौं ।  अछाममा शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका छन् ।ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेका हुन् । उनीहरु दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा शनिबार बेलुका मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी...

बालिकाको पेटबाट निकालियो एक किलोको कपाल

17377178191737712272Kapal-1200x560.jpg
माघ ११, काठमाडौं । भारत, बिहारको मुजफ्फरपुरमा, डाक्टरहरूले नौ वर्षीया बालिकाको पेटबाट कपालको ठूलो डल्ला निकालेका छन्। दुई घण्टा लामो शल्यक्रियापछि निकालिएको कपालको डल्लाको तौल एक किलोग्राम थियो। यो शल्यक्रिया श्रीकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा गरिएको थियो, जसको विस्तृत रिपोर्ट बीबीसी हिन्दीले प्रकाशित गरेको छ। बालिकालाई पेट...

स्याङ्जामा २ हजार ४ सय रोपनीमा आलुखेती

1737710930syanjaAllu-kheti-1.jpg
माघ ११, काठमाडौं । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । गतवर्ष एक हजार आठ सय ५० रोपनीमा आलुखेती गरिएको थियो। ‘जिल्लामा...

Advertisement

शुक्रिमायाले ल्याइन् ''ल्हासामा नम्बरी सुन छु''सेलो गीत

1737705016songXTljatEmfc.jpg
माघ ११, काठमाडौं ।शुक्रिमाया मोक्तान (पाल्मो लामा) को 'ल्हासामा नम्बरी' सुन छु सेलो गीत सार्वजनिक भएको छ। आफ्नै शब्द र अनिस च्याङ्वाको संगीत रहेको उक्त गीत गनगन टिभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। तामाङ भाषामा गाइएको यस गीतमा हन्ड्रेड पर्सेन्टु भन्ने अंग्रेजी शब्द पनि प्रयोग भएको छ।  विभिन्न नेपाली थेगोहरूको प्रयोग पनि छ।...

नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा

1737704011mesin2wfAUnJ1aX.jpg
माघ ११, काठमाडौं । नोबेल मेडिकल कलेजमा रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि ल्याइएको छ। अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक ल्याइएको हो। यस्तो किसिमको प्रविधि एशियाको ६ ठाउँमा मात्रै उपलब्ध भएको अवस्थामा सांसद डा। सुनिल शर्माले आफ्नै अस्पताल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पहिलोपटक...

तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा १२ वर्षीय बालक प्रहरी नियन्त्रणमा

1737696738hattaya2025-01-24-10-15-42.jpeg
माघ ११, काठमाडौं ।जाजरकोटको बारेकोट गाउँपालिका–७, स्यालामा तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा १२ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। माघ ९ गते राति करिब १० बजे बालिकालाई धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको थियो। हत्या गरी शव घाँस राख्ने टहरामा लुकाइएको थियो।  प्रहरीले माघ १० गते बिहान ५ बजे बालकलाई बारेकोट–६,...

Advertisement

मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते

1737694301accident-new-1703522295.jpg
माघ ११, काठमाडौं ।.मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको। सो दुर्घटनामा एक बालिका घाइते भएकी छिन्।  जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार बा प्र ०१–०२७ च ९२७ नंको कार र बा५० प ७४१ नं को...

गोरखामा कुवामा डुबेर एक वृद्धाको मृत्यु

1737693486Death-body-900px.jpg
माघ ११, काठमाडौं । कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका-६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए। बिहीबार करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयलेएको प्रहरीलाई खबर गरेका थिए ।  घटनापछि...

नक्कली धनीपुर्जा बनाएर बैंकबाट करोडभन्दा बढी ऋण लिने ३ जना पक्राउ

1737692976women-arrested.jpg
माघ ११, काठमाडौं । अर्कैको नामको जग्गाको नक्कली जग्गाधनी श्रेस्ता बनाई बैंकमा धितो राखेर एक करोड २० लाख रूपैयाँ कर्जा लिएका तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १ का २२ वर्षीय गौरव कार्की, सोही ठाउँका ३५ वर्षीया ईश्वरी माया रोका र बाराको जितपुर नगरपालिका– ३ का ३५ वर्षीय दिलिपकुमार सिंह...

Advertisement

तत्काल विवाह नगर्ने भनेपछि युवतीको अश्लील तस्बिर सार्वजनिक गर्ने युवकलाई कैद र जरिवाना

1737631400kavre-court2024-07-01-06-01-30.jpeg
माघ १०, काठमाडौं । जिल्ला अदालत काभ्रेपलाञ्चोकले साइबर अपराध मुद्दामा एक युवकलाई कैद र जरिवाना गरेको छ। दार्चुलाको मार्मा गाउँपालिका घर भएका महेशसिंह कोट्टारीलाई एक महिना कैद र २० हजार रुपैयाँ पीडित युवतीलाई क्षतिपूर्तिबापत भराउने फैसला भएको हो। कोट्टारी र पीडित युवतीबिच फोन, मेसेञ्जरलगायतका सामाजिक सञ्जालबाट कुराकानी हुने गरेको...

कालोबजारी विरूद्धको ऐन खारेज गरेर सरकारले व्यापारीलाई जथाभावी मूल्य तोक्न दिएको हो ?

1737628704market-19-1727864866.jpg
माघ १०, काठमाडौं । हालै सरकारले आर्थिक वातावरणका लागि सुधार गर्न भनेर विभिन्न ऐन संशोधन गर्‍यो। यसैमध्ये थियो, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२।  ऐनले व्यापार क्रममा २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाइने र अभावको समयमा लाभ उठाएर अनुचित लाभ लिएर बिक्री गरेको पाइएमा एक वर्ष जेल वा दुई लाख ५० हजारसम्म जरिवाना...

बालिका करणी अभियोगमा पाल्पाबाट एक पक्राउ

1737625529arrested1.jpg
माघ १०, काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। रामपुर नगरपालिका-८ भुजात बस्ने २५ वर्षीय नबिन गुरूङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। गुरूङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement