Advertisement
Advertisement
Advertisement

समाचार


निरन्तर घटिरहेको सुनको मूल्यमा ब्रेक, आज कतिले बढ्यो ?

1738127382960-gold194.jpg
माघ १६, काठमाडौं ।  निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा आज ब्रेक लागेको छ । आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ५९ हजार २ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको...

कुम्भमेलामा भागदौड मच्चियो, केहीको मृत्यु भएको आशंका

1738128055download-4.jpg
माघ १६, काठमाडौं ।  भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाका क्रममा एउटा घाटमा भागदौड मच्चिएको छ। सञ्चारमाध्यमका अनुसार त्यहाँ कैयौँ घाइते भएका छन् भने केही मानिस हताहत भएको अनुमान गरिएको छ। मौनी अमावास्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा हुन लागेको ​‘अमृत स्नान’का वेला मंगलबार राति साढे १ बजेतिर भागदौड मच्चिएको...

आमाको नामबाट मात्रै पनि नागरिकता दिने प्रस्ताव

1738066157grisha-noticed-1024x500-1.gif
माघ १५, काठमाडौं । आमाको नामबाट मात्रै पनि नागरिकता पाउन सकिने गरी सरकारले नागरिकता ऐन संशोधन विधेयक ल्याएको छ । गृह मन्त्रालयले संसद्‍मा लगेको विधेयकमा यस्तो व्यवस्था छ । ‘‘नेपाली नागरिकताको प्रमाणपत्र र कुनै व्यक्तिले नागरिकताको प्रमणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने...

Advertisement

फूपु–भदै मृत्यु प्रकरणः अनुसन्धानका लागि पाँचजना नियन्त्रणमा

1738041946mirtu-acham2025-01-27-11-39-04.jpeg
माघ १५, काठमाडौं ।अछामको ढकारी–८  का फूपु–भदैको मृत्यु घटनाको अनुसन्धानका लागि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । आइतबार दुई जना पक्राउ परेकामा प्रहरीले सोमबार थप तीन जनालाई नियन्त्रणमा लिएको छ ।  ढकारीका सरस्वती खड्का र ईशरा खड्का गत शनिबार जंगलमा मृत भेटिएका थिए । टाउकोमा चोट रहकाले उनीहरुको हत्या भएको आशंका गरिएको छ...

लागुऔषध कारोबारीसँग भेटियो १० करोडको सम्पत्ति

1738039490lagu-ausad2025-01-28-06-30-30.jpeg
माघ १५, काठमाडौं । लागुऔषध कारोबारमा संलग्न एक गिरोहका सदस्यसँग करिब १० करोडबराबरको अवैध सम्पत्ति भेटिएको छ । भारतबाट नेपालमा लागुऔषध तस्करी गर्ने बारा परवानीपुर– ३ का प्रदीप सर्राफसँग १० करोडभन्दा धेरै सम्पत्ति भेटिएको हो । उनको सो सम्पत्ति जफतको माग गरी प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले...

आज नेपाल नर्सिङ दिवस

1738038642Nurse-nepalFUTQSEtzUC.jpg
माघ १५, काठमाडौं । नेपाल नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नर्सहरूको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो। संघकै स्थापना दिनको अवसर पारेर यो दिवस मनाउन थालिएको हो ।  संघले स्वास्थ्यमन्त्री प्रदीप पौडेलेको उपस्थितिमा आज वार्षिकत्सव मनाउँदैछ। नेपालमा प्रत्येक वर्ष सरदर ४...

Advertisement

गुल्मीमा ट्याक्टरको ठक्करबाट चार वर्षीय बालक घाइते

1737971675Accident-Sketch.jpg
माघ १४, काठमाडौं ।गुल्मीमा ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन् । रेसुङ्गा नगरपालिका-८ स्थित बसपार्कमा लु३ख ७७८५ नम्बरको ट्याक्टरको ठक्करबाट धुर्कोट गाउँपालिका-४ का ४ वर्षीय बालक आदित्य मुखिया घाइते भएका हुन् । गुल्मी प्रहरीका अनुसार घाइते बालकको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । हात, खुट्टा र गालामा चोट लागेका बालकको अवस्था...

माघ १६ गतेदेखि भृकुटीमण्डपमा फेमिली एन्ड बेबी एक्स्पो हुँदै

1737966575960-FamilyandBabyExpo.jpg
माघ १४, काठमाडौं ।बालबच्चा तथा परिवारलाई मनोरञ्जनसहित आवश्यक वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउनका लागि बेबी एक्स्पो आयोजना हुने भएको छ । माघ १६ गतेदेखि इभेण्ट सोलुसन प्रालिको आयोजनामा राजधानीको भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो २०२५’ आयोजना हुन लागेको हो । माघ १९ गतेसम्म ४ दिन आयोजना हुने एक्स्पोको अभिनेत्री प्रियंका र...

अल्लोको कपडाबाट आकर्षक सामग्री, उद्यमी बन्दै महिला

17379659431737957911silai-katai-1200x560.jpg
माघ १४, काठमाडौं ।ग्रामीण क्षेत्रमा पाइने कच्चा पदार्थको उपयोग गरेर ताप्लेजुङका महिला उद्यमी बन्दै गएका छन्। स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा उनीहरूले आफ्नो क्षमता विकास गर्दै उद्यमी बन्न थालेका हुन्। फुङ्लिङ नगरपालिका–१० कि दीपा लिम्बूले विगत एक वर्षदेखि अल्लो प्रशोधन कार्यमा संलग्न हुँदै आएका छन्। बिहान–बेलुका घरायसी...

Advertisement

कैलालीमा सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

1737955696arrested1.jpg
माघ १४, काठमाडौं । कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जोशीपुर गाउँपालिका-६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा जोशीपुर-१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय...

कैलालीमा छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

1737954425kailali-chhaugoth-1024x624.jpg
माघ १४, काठमाडौं । कैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका-७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई आइतबार राति बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई...

अछाममा किशोरीको मृत्यु भएको घटनामा २ किशोर पक्राउ

1737952636achham-2-kishori-1024x574.jpg
माघ १४, काठमाडौं । अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनामा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता...

Advertisement

बाजुराका ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

1737888503HVP-Vaccine.jpg
माघ १३, काठमाडौं ।  संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध खोप बाजुराका सात हजार बढी किशोरीलाई लगाइने भएको छ । जिल्लाका नौ स्थानीय तहका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षका किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने...

ठमेलको एक होटलमा २१ वर्षीया युवतीको शव फेला

1737887731Death-body-900px.jpg
माघ १३, काठमाडौं ।  काठमाडौंको ठमेलस्थित एक होटलमा २१ वर्षीया युवतीको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा शव फेला परेको प्रहरीले जनाएको छ । रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको हो । उनी सोही होटलमा बसेकी थिइन् । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको...

धनुषामा श्रीमानले गरे श्रीमतीको हत्या

1737870703images-1.jpg
माघ १३, काठमाडौं । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको धनुषाधम नगरपालिका वडानम्बर ५ पर्वताकी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ । ठाकुरलाई आफ्नै श्रीमान ३३ वर्षीय देवलाल ठाकुरले शनिबार राति २ बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालयका धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । डीएसपी सिंहका...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement