Advertisement
Advertisement
Advertisement
Advertisement

अभिनेत्री स्वरामाथि एक्सको प्रतिबन्ध

  |      15:33:00   |  
अभिनेत्री स्वरामाथि एक्सको प्रतिबन्ध

बलिउड अभिनेत्री स्वरा भास्करलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) ले प्रतिबन्ध लगाएको छ। गणतन्त्र दिवसमा उनले साझा गरेका दुई पोस्टहरूसँग सम्बन्धित कथित प्रतिलिपि अधिकार उल्लङ्घनका कारण उनको एक्स खाता स्थायी रूपमा प्रतिबन्ध गरिएको हो। 

३६ वर्षीया अभिनेत्रीले इन्स्टाग्राममा सामाजिक सञ्जाल प्लेटफर्म एक्सको टोलीबाट प्राप्त भएको इमेलको स्क्रिनसट सेयर गर्दै यसबारे जानकारी दिएकी हुन्। उनले एक्सको निर्णयलाई हास्यास्पद भनेकी छिन्। उनले लेखेकी छिन्, ‘दुई ट्वीटका दुई तस्बिरहरू प्रतिलिपि अधिकारलाई उल्लंघनको रूपमा चिन्ह लगाइएको छ, जसको आधारमा मेरो एक्स खाता प्रतिबन्ध गरिएको छ। म मेरो खाता पहुँच गर्न सक्दिनँ।’

त्यसअघि अभिनेत्रीले एउटा तस्वीर सेयर गरेकी थिइन् जसमा लेखिएको थियो, ‘गान्धी हामी लज्जित छौं, तिम्रा हत्याराहरू जीवित छन्।’ भास्करका अनुसार यो प्रतिलिपि अधिकार उल्लङ्घन होइन। दोस्रो पोस्टमा, भास्करले एउटा गणतन्त्र दिवसको अवसरमा झण्डा फहराउँदै गरेको तस्वीर साझा गरिन्। 

उनले बच्चाको अनुहार मुटुको इमोजीले लुकाइएकी थिइन्। भास्कर भन्छिन्, ‘यो कसरी प्रतिलिपि अधिकार उल्लङ्घन हुन सक्छरु मेरो बच्चाको तस्बिरको प्रतिलिपि अधिकार कसको होरु यी दुवै कुराहरू हास्यास्पद छन्। प्रतिलिपि अधिकारको कुनै पनि कानुनी परिभाषाको तर्कसंगत, तार्किक र वस्तुनिष्‍ठ बुझाइभन्दा बाहिर जान्छन्।’

उनले अर्को आशंका पनि व्यक्त गरेकी छिन् कि उनका यी पोस्टहरू ठूलो मात्रामा रिपोर्ट गरिएको हुनसक्छ, जसको उद्देश्य उनलाई दुःख दिएर अभिव्यक्ति स्वतन्त्रतालाई दबाउनु रहेको छ। भास्करले सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई आफ्नो निर्णय बारेमा जानकारी गराउन अनुरोध गर्दै खाता पुनः सञ्चालनका लागि भनेकी छिन्।बलिउड अभिनेत्री स्वरा भास्करलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्स ९पहिले ट्विटर० ले प्रतिबन्ध लगाएको छ। गणतन्त्र दिवसमा उनले साझा गरेका दुई पोस्टहरूसँग सम्बन्धित कथित प्रतिलिपि अधिकार उल्लङ्घनका कारण उनको एक्स खाता स्थायी रूपमा प्रतिबन्ध गरिएको हो। 

३६ वर्षीया अभिनेत्रीले इन्स्टाग्राममा सामाजिक सञ्जाल प्लेटफर्म एक्सको टोलीबाट प्राप्त भएको इमेलको स्क्रिनसट सेयर गर्दै यसबारे जानकारी दिएकी हुन्। उनले एक्सको निर्णयलाई हास्यास्पद भनेकी छिन्। उनले लेखेकी छिन्, ‘दुई ट्वीटका दुई तस्बिरहरू प्रतिलिपि अधिकारलाई उल्लंघनको रूपमा चिन्ह लगाइएको छ, जसको आधारमा मेरो एक्स खाता प्रतिबन्ध गरिएको छ। म मेरो खाता पहुँच गर्न सक्दिनँ।’

त्यसअघि अभिनेत्रीले एउटा तस्वीर सेयर गरेकी थिइन् जसमा लेखिएको थियो, ‘गान्धी हामी लज्जित छौं, तिम्रा हत्याराहरू जीवित छन्।’ भास्करका अनुसार यो प्रतिलिपि अधिकार उल्लङ्घन होइन। दोस्रो पोस्टमा, भास्करले एउटा गणतन्त्र दिवसको अवसरमा झण्डा फहराउँदै गरेको तस्वीर साझा गरिन्। 

उनले बच्चाको अनुहार मुटुको इमोजीले लुकाइएकी थिइन्। भास्कर भन्छिन्, ‘यो कसरी प्रतिलिपि अधिकार उल्लङ्घन हुन सक्छरु मेरो बच्चाको तस्बिरको प्रतिलिपि अधिकार कसको होरु यी दुवै कुराहरू हास्यास्पद छन्। प्रतिलिपि अधिकारको कुनै पनि कानुनी परिभाषाको तर्कसंगत, तार्किक र वस्तुनिष्‍ठ बुझाइभन्दा बाहिर जान्छन्।’

उनले अर्को आशंका पनि व्यक्त गरेकी छिन् कि उनका यी पोस्टहरू ठूलो मात्रामा रिपोर्ट गरिएको हुनसक्छ, जसको उद्देश्य उनलाई दुःख दिएर अभिव्यक्ति स्वतन्त्रतालाई दबाउनु रहेको छ। भास्करले सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई आफ्नो निर्णय बारेमा जानकारी गराउन अनुरोध गर्दै खाता पुनः सञ्चालनका लागि भनेकी छिन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement