Advertisement
Advertisement
Advertisement

रासस


युवालाई रोजगारी

1548930210th.jpg
माघ १७, बडीमालिका । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकाले १४० युवालाई रोजगार दिएको छ । बेरोजगारी समस्या समाधान गर्न सहयोग पुर्याउने उद्देश्यले सो कार्य गरिएको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो गत पुस ७ गतेको गाउँ कार्यपालिकाको बैठकले आवश्यक कार्यविधि बनाई हिजोदेखि १०० युवालाई रोजगारी दिने काम भइरहेको अध्यक्ष...

दिमाग तेज बनाउन देखि आँखाको रोशनी बढाउनसम्म अमलाका ७ फाइदाहरू

1548923271amalakofaida.jpg
एजेन्सी माघ १७, काठमाडौं । अमला प्रकृतिले निःशुल्क उपहार दिएको बहुगुणी फल हो । अमलामा प्रसस्त मात्रामा भिटामिन सी पाईन्छ।अमला खानाले आँखाको रोशनी बढ्नुका साथै बच्चाको झाडापखाला समेत निको पार्छ । आयुर्वेदिक दृष्टिकोणले पनि अमलाको अति नै महत्व छ । अमलामा रहेको तत्वले दिमाग तेज बनाउँछ । त्यसैगरी छालाको समस्याबाट दूर राख्छ । यसका अलावा...

मोतियाविन्दुको शल्यक्रिया

1548908407download-2.jpg
माघ १७,दमौली । नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भानु नगरपालिका–१३ ठूल्ढुङ्गामा आयोजना गरेको स्वास्थ्य शिविरमा पन्ध्र जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।    शहीद दिवसको अवसरमा सोसाइटीले मङ्गलबार र बुधबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा पन्ध्र जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको शाखाका सभापति...

Advertisement

एक युवतीले विष खान नमानेपछि कुटपिट

1548859309nepalesewomen.png
माघ १६, इलाम । सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका एक युवाले विष खान नमानेपछि युवतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् ।    सो गाउँपालिकाको वडा नं ३ का कृष्णप्रसाद सुवेदीका ३३ वर्षीय छोरा सागरले सोही स्थान बस्ने सरिता रेश्मी माथि कुटपिट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सागरले २७ वर्षीय सरितालाई जङ्गलमा लगेर विष...

‘आमालाई चिठ्ठी’ बजारमा

1548858125nepalesewomen.png
माघ १६, काठमाडौं । साहित्यकार रामकृष्ण बान्तवाको उपन्यास ‘आमालाई चिठ्ठी’ बजारमा आएको छ ।    एक हजार १४८ पृष्ठको सो उपन्यास नेपाली साहित्यमा अहिलेसम्मकै सम्भवतः ठूलो उपन्यास कृति मानिएको छ ।  हङ्कङेली नेपाली डायस्पोराको साहित्यिक यात्राका क्रममा बान्तवाको यसअघि ‘सघन तुवाँलो’ उपन्यास प्रकाशित छ । ‘सघन तुवाँलो’ को...

कारागार चलान भएकै दिन आत्महत्या

1548855293karagar.jpg
माघ १६, चरिकोट । श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको गएराति जिल्ला कारागार दोलखामा मृत्यु भएको छ ।    कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले गएराति कारागारभित्रै शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताउनुभयो । श्रीमतीको हत्या गरेको अभियोगमा...

Advertisement

किशोरी हत्या आशङ्कामा बुबा गिरफ्तार

1548854298download.jpg
माघ १६, सप्तरी । सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ ।    बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुबा ४५ वर्षीय तुरुन्तलाल बडहीलाई पक्राउ गरेको जनाएको छ । मृतककी...

छोरीबुहारीलाई पढ्ने अवसर

15488538440.jpg
►राजेन्द्रप्रसाद पनेरु  माघ १६, कञ्चनपुर  ।  कक्षा १२ उत्तीर्ण गरेपछि गाउँमै क्याम्पस नहुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अधिकांश छोरीबुहारीको उच्च शिक्षा अध्ययन गर्ने धोको अधुरो रहेको थियो । टाढाको ठाउँमा अध्ययनका लागि पठाउन पनि परिवारलाई निकै समस्या थियो ।    आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाले टाढाको...

टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु

1548748817safeimage-1.png
विराटचोकः माघ १५, काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिका ९ सिसौघारीमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सोमबार विहान सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो । प्रहरीका अनुसार तीव्र गतिमा...

Advertisement

जन्मदर्ता अभियान घरघरमा

1548741496th-2.jpg
माघ १५,जाजरकोट । जन्मदर्ता गराउन छेडागाड नगरपालिकाले गाउँगाउँमा घुम्ती शिविर गरेर अभियान थालेको छ । जन्मदर्ता नगर्नेको सङ्ख्या अत्यधिक भेटिएपछि नगरपालिकाले घरघरमा गई तथ्याङ्क सङ्कलन गर्न सो अभियान थालेको हो ।      कर्मचारीको चार समूह निमार्ण गरी घुम्ती शिविर सञ्चालन गरिएको नगर प्रमुख लालबहादुर महताराले बताउनुभयो । सो...

विद्यार्थी स्कूल नआए अभिभावकलाई फोन

1548740526th-1.jpg
माघ १५,दुल्लु । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी स्कूल आए-आएनन् भन्नेबारे विद्यालयका शिक्षकले खासै वास्ता गर्दैनन् । निजी विद्यालयले आफ्ना विद्यार्थी स्कूल नआए, स्कूल नआउनुको कारणबारे खोजी गर्ने गरे पनि सामुदायिक विद्यालयले त्यति चासो दिएको पाँइदैन । दैलेखका केही सामुदायिक विद्यालयले भने विद्यालय नआउने विद्यार्थीका...

महिलाको हत्या

1548738195th.jpg
माघ १५,चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा गए राति धारीलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा थापा रहेकी छन् । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाको विवरण प्राप्त भएसँगै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली...

Advertisement

ढोरपाटन महिला भलिबल आर्मी, एपिएफ र पश्चिमाञ्चल विजयी

1548689359th-16.jpg
माघ १४, काठमाडौं ।  चौधौँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गत आज भएका खेलमा विभागीय नेपाल पुलिस क्लबको अपराजित यात्रामा पुर्णविराम लागेको छ ।      साविकको विजेता एपिएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित भएपछि पुलिसको अपराजित यात्रामा पुर्णविराम लागेको हो । एपीएफसँगको हारसँगै पुलिस दोस्रो स्थानमा झरेको छ । समान २१...

ढाका बुनाइ तालीम सम्पन्न

1548687892th-15.jpg
माघ १४, काठमाडौं ।  एकीकृत समाज नेपाल र नागार्जुन नगरपालिकाको सहकार्यमा सञ्चालित ढाका बुनाइ तालीम आज सम्पन्न भएको छ । डेढ महीनासम्म चलेको उक्त तालीममा २० महिलाको सहभागिता रहेको थियो । तालीममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले आफूले सिकेको सीपलाई उद्योगमा बदल्न आग्रह गर्नुभयो ।...

बलात्कार गर्नेविरुद्ध मुद्दा

1548681615th-14.jpg
माघ १४, सप्तरी ।   प्रहरीले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा खडग नगरपालिका–७ कल्याणपुरका १९ वर्षीय मो। सनाबुलविरुद्ध आज उजुरी दर्ता गरेको छ ।      अग्नीसाइर कृष्णासवरन गाउँपालिकास्थित शनि मन्दिर घुम्न भनी फकाइ मोटरसाइकलमा शनिबार लगेका आरोपितले मन्दिर घुमेपछि साँझ आफ्नो साथी विशाल पासवानको कल्याणपुरस्थित घरमा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement