Advertisement
Advertisement
Advertisement

रासस


‘सातै प्रदेशमा हिंसापीडित महिलाका लागि आश्रयस्थल’

1549523033tham-maya-thapa-magar.jpg
माघ २४, काठमाडौं । हिंसापीडित महिलाका सातै प्रदेशमा स्थापना गरिने भनिएको आवासगृह निर्माण कार्य के हुँदैछ ?प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसद सरिता न्यौपानेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालाई सो प्रश्न गर्नुभयो ।    सांसद न्यौपानेको प्रश्नको जवाफमा मन्त्री थापाले सात वटै प्रदेशमा हिंसापीडित महिलाका...

‘निर्मला पन्त बाल उद्यान’को शिलान्यास

1549463023nirmala-panta1.jpg
माघ २३, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा आज बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको सम्झनामा ‘निर्मला बाल उद्यान’को शिलान्यास गरिएको छ र वडा कार्यालयको सहयोगमा निर्माण हुन लागेको सो उद्यानको मूल ढोकामै निर्मलाको नाम लेखिने वडाध्यक्ष डम्बर कार्कीले बताउनुभयो । उद्यानका...

सम्बन्ध विच्छेदमा पुुुुरुषको मुद्दा

1549455770download-5.jpg
माघ २३, हेटौँडा । चालू आवको पछिल्लो पाँच महीनामा ७५ पुरुषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेका छन ।  चालू आर्थिक वर्षको भदौदेखि पुस महीनासम्ममा २०८ सम्बन्ध विच्छेदको उजुरी परेकामध्ये महिलातर्फबाट ३३३ तथा पुरुषतर्फबाट ७५ उजुरी परेको जिल्ला अदालतले जनाएको छ ।  यसअघि गत आर्थिक वर्षमा पुरुषले भने...

Advertisement

अञ्जान छोराले भने, मेरो बाबालाई किन जलाउने ?

1549449213download-4.jpg
माघ २३,डोटी ।  जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो । गाउँभरी सबैतिर रुवाबासी चलेको थियो । तर उहाँका सानो उमेरका अञ्जान छोरा अनिश जोरालाई भने यो कुरा अञ्जान जस्तै थियो । उनलाई के हुँदैछ भन्ने कुराको कुनै जानकारी पनि थिएन । घरबाट शव यात्रा शुरु भयो, बुबाको शवलाई काँध हाल्न गाउँलेले...

तीन वर्षभित्रै प्रत्येकको घरमा खानेपानी

1549445862download-3.jpg
माघ २३, वामी । गुल्मीको मुसिकोट नगरपालिका–१ मा छोरधारा बाँङे लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ ।    मङ्गलबार प्रदेश नं– ५ का विशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठले सो आयोजनाको उद्घाटन गर्दै प्रदेश सरकारले अवको तीन वर्षभित्रमै प्रत्येक प्रदेशवासीको घरमा खानेपानी पु¥याउने उद्घोष गर्नुभयो ।    कार्यक्रममा...

मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्

1549443786download-2.jpg
►लक्ष्मी गारु  माघ २३, भादगाउँ । मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उहाँले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३ गते मोबाइल पाकेट मारेको चनी निवेदन दिनुभयो ।  प्रहरीले खोजतलासको क्रममा सो मोबाइल काठमाडौँको स्वयम्भूमा...

Advertisement

बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या

1549443435download-1.jpg
►सञ्चिता घिमिरे  माघ २३, काठमाडौं । दुईरतीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान हुनुहुन्थ्यो । चार कक्षामा अध्ययनरत १२ वर्षीय उहाँको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै खोल्न नचाहने गरेकोे उहाँले बताउनुभयो । छोराको पढाइप्रतिको वितृष्णा र एकोहोरो हुने बानीले उहाँ...

बहुविवाह गर्नेलाई एक वर्ष कैद

1549442997nepalesewomen.png
माघ २३, सप्तरी । जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्ने डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जिल्ला अदालतले एक वर्ष कैद सजायको फैसला गरेको छ ।  सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलाशले जयरामसँगै उनकी कान्छी श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई समेत एक वर्ष कैद सजायको फैसला गरेको छ ।...

जीवनलाई समृद्ध पार्न शिक्षाको भूमिका महत्वपूर्ण : राष्ट्रपति

1549363870images.jpg
माघ २२, रत्ननगर । राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताउनुभएको छ । चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले ‘‘मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको छ” भन्नुभयो ...

Advertisement

मेला भर्न गएकी बालिका बेपत्ता

1549360370nepalesewomen.png
माघ २२, परासी । माघे औँशीको अवसरमा पूर्वी नवलपरासीको त्रिवेणीधाममा लागेको मेला भर्न गएकी एक बालिका हराएकी छिन् ।  परिवारसँगै त्रिवेणी नुहाउन गएकी रामग्राम नगरपालिका–८ उनवछकी दश वर्षीया चन्दा केवट मेलाबाटै हराएकी हुन् । बिहान ११ बजे भीडभाडबाटै आफ्नी नातिनी हराएको चन्दाका हजुरबुबा वृजलाल केवटले बताउनुभयो ।  हराइरहेकी बालिकाको...

विद्यालय परिसरमा महिलाको शव फेला

1549359571school.jpg
माघ २२, भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित मङ्गल प्रावि परिसरमा आज बिहान एक महिलाको शव भेटिएको छ । आँखा र पेटमा सामान्य चोट लागेको तर पहिचान हुन नसकेको ४५÷५० वर्षीया महिलाको शव भेटिएको झलारी इलाका प्रहरी कार्यालयले जनाएको छ ।  शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याइएको र घटनाबारे...

बच्ची अपहरण गर्ने गुप्ता पक्राउ

1549358339bachhi.jpg
माघ २२, काठमाडौं । प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।  गए राति महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिनुभयो ।  उनलाई अहिले...

Advertisement

सेनाको रगतले सुत्केरीको ज्यान जोगियो

1549354070th-3.jpg
माघ २२,डोटी । दिपायलमा नेपाली सेनाले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही विक्रम सिंहले दिएको रगतका कारण केआइसिंह गाउँपालिका–४ तिखातरकी २२ वर्षीया पावर्ती जेठाराको ज्यान जोगिएको हो । व्यथाले च्यापेर दिपायलस्तिथ शैलेश्वरी अस्पतालमा भर्ना भएकी...

‘कोख मेरो, सन्तान कस्को ?’

1549295529b.jpg
माघ २१, काठमाडौं । संविधानतः नागरिकता मौलिक अधिकार भए पनि बाबु नभएको वा बाबुले बेवास्ता गरेको नाममा नागरिकताविहीन भएकाका कथा व्यथा समेटेर महिला, कानून र विकास मञ्चले बबरमहलस्थित आज कला परिषद्मा ‘कोख मेरो, सन्तान कस्को रु’ शीर्षकमा फोटो प्रदर्शनी गरेको छ ।  संविधानले आमाको नामबाट पनि छोराछोरीले नागरिकता पाउने प्रावधान गरेपनि नयाँ...

बलात्कारको अभियोगमा पक्राउ

1549295237a.jpg
माघ २१, रुकुम । बालिका बलात्कारको अभियोगमा एकलाई प्रहरीले पक्राउ गरेको छ ।    बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन गौतमलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो । मादक पदार्थ सेवन गरी लठ्ठै भएका गौतमलाई सोही ठाउँकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement