Advertisement
Advertisement
Advertisement
Advertisement

तीन वर्षभित्रै प्रत्येकको घरमा खानेपानी

  |      15:19:00   |  
वेब तस्विर
वेब तस्विर

माघ २३, वामी । गुल्मीको मुसिकोट नगरपालिका–१ मा छोरधारा बाँङे लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ । 
 

मङ्गलबार प्रदेश नं– ५ का विशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठले सो आयोजनाको उद्घाटन गर्दै प्रदेश सरकारले अवको तीन वर्षभित्रमै प्रत्येक प्रदेशवासीको घरमा खानेपानी पु¥याउने उद्घोष गर्नुभयो । 

 

कार्यक्रममा प्रदेशसभा सदस्य खड्क केसीले अबकोे समय राजनीतिक लडाईंमा भन्दा पनि विकासका लडाईंमा लाग्ने समय आएको बताउनुभयो । 

 

उक्त खानेपानी आयोजनाबाट वडा कार्यालय, तीन विद्यालय, स्वास्थ्यचौकी, प्रहरीचौकीसहित १६९ परिवारलाई लाभान्वित भएका छन् । 

 

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रोचरण अन्तर्गत नेपाल सरकार र फिनल्याण्ड सरकार र मुसिकोट नगरपालिकाको संयुक्त रुपमा खानेपानी आयोजना सम्पन्न गरिएको हो । 

 

नेपाल सरकारको रु ५० लाख १४ हजार १३९ तथा फिनल्याण्ड सरकारको ५० लाख १४ हजार १३९ रुपैया, मुसिकोट नगरपालिकाको अनुदान रु १३ लाख ९२ हजार ८१६ तथा २५ लाख ७ हजार ६९ स्थानीय उपभोक्ताको नगद तथा जनश्रमदान गरी कूल एक करोड ३९ लाख २८ हजार १६४ को आर्थिक लागतमा खानेपानी सम्पन्न गरिएकोे हो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement