Advertisement
Advertisement
Advertisement

रासस


हुमी बुढा मगर दोस्रो टाइम्स सडक दौडमा स्वर्ण जित्न सफल

1549728155humi.jpg
माघ २६, काठमाडौं । पिनाकलका अजितकुमार यादव र शहीद रामनाथकी हुमी बुढा मगर दोस्रो टाइम्स सडक दौडमा स्वर्ण जित्न सफल हुनुभएको छ ।   आज भएको पाँच किलोमिटर दूरीको स्पर्धामा अजित ब्वाइज तथा हुमी गल्र्समा पहिलो भएका हुन् । गत संस्करणमा पनि दुवै पहिलो भएका थिए । द टाइम्स इन्टरनेसनल कलेजद्वारा आयोजित दौडको निर्धारित दूरी अजितले १६ मिनेट २५...

ललितकलाकर्मी श्रीमती मिथिला शर्मा बोहरालाई सम्मान, पाँच स्रष्टा पुरस्कृत एवं सम्मानित

1549727377download-3-8.jpg
माघ २६, विराटनगर । राष्ट्रिय प्रतिभा पाँचजना पुरस्कृत एवं सम्मानित हुनुभएको छ । चेतना संरक्षण प्रतिष्ठान नेपालद्वारा आज यहाँ आयोजित चौधौं वार्षिकोत्सव एवं स्रष्टा सम्मान कार्यक्रम–२०७५ मा उहाँहरुलाई पुरस्कृत एवं सम्मान गरिएको हो।  भाषा साहित्य, पत्रकारिता, समाजेवा तथा संस्कृति जर्गेनामा महत्वपूर्ण योगदान दिने महानुभावलाई...

हनुमन्ते पुलमुनि भेटियो बालिकाको शव

1549726656download-1.jpg
माघ २६, भक्तपुर । मध्यपुर ठिमी नगरपालिका र भक्तपुर नगरपालिका जोड्ने हनुमन्ते पुलमुनि आज एक बालिकाको शव भेटिएको छ । थिमिको राधेराधेसँगैको हनुमन्ते खोलाको पुलमुनि अनुहार चिन्न नसक्ने अन्दाजी १० देखि १२ वर्ष उमेरकी एक बालिकाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार...

Advertisement

टीकामायालाई एकासी वर्षमा नागरिकता

1549726218download.jpg
माघ २६, दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा आज आयोजित घुम्ती शिविरमा ८१ वर्षीया टीकामाया थापाले नागरिकता प्राप्त गर्नुभएको छ ।    जनतालाई घरदैलोबाट सेवा दिने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाको समन्वयमा गरेको घुम्ती शिविरबाट बन्दीपुर गाउँपालिका–४ निवासी ८१ वर्षीया टीकामाया थापाले नागरिकता प्राप्त...

हामी निर्दोष छौँ बम दिदीबहिनी

1549708713Screenshot17-11.png
माघ २६,काठमाडौं । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दोषी भएको आशंका गरिएको रोशनी बम र बबिता बमले आफूहरु निर्दोष रहेको दावी गरेका छन् ।प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै बम दिदीबहिनले आफूहरुलाई जबरजस्ती अपराधी बनाउन खोजिएको गुनासो गरे ।निर्मला पन्त जुन दिन हराईन त्यो दिन आफूहरुको...

चट्याङबाट एकको मृत्यु

1549693039th.jpg
माघ २६,  राजविराज । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ मा आज साँझ एक व्यक्तिको मृत्यु भएको छ मृत्यु हुनेमा ४६ वर्षीय महावीर खङ्ग खत्वे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो । यसैगरी कृष्णसवरण गाउँपालिका–४ मा करेन्ट लागेर आजै एक...

Advertisement

गर्भवतीको पोषण प्रवद्र्धन कार्यक्रम

1549642798images-1.jpg
माघ २५, बलेवा ।  बागलुङ नगरपालिकाले गर्भवतीको पोषण प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ । नगरपालिका–५ मा रहेका गर्भवती महिलालाई अण्डा तथा क्याल्सियम वितरण गरेर पोषण प्रबद्र्धन कार्यक्रम थालिएको हो । महिला गर्भावस्थामा रहँदा अत्यधिक मात्रामा पोषणको आवश्यकता हुने भएकाले बागलुङ नगरपालिकाले पोषण प्रवद्र्धक अण्डा तथा क्याल्सियम वितरण...

महिलाका नाममा सम्पत्तिको स्वामित्व बढ्दै

1549642603nepalesewomen.png
►तारानाथ आचार्य  माघ २५, बलेवा । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा सम्पत्ति ९घरजग्गा० दर्ता हुने क्रम बढेको छ ।    बागलुङमा महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्नेको सङ्ख्या ३५ देखि ४० प्रतिशतले वृद्धि भएको छ । मालपोत कार्यालय बागलुङका...

क्यान्सर रोगी बढ्दै

1549642298download-1.jpg
माघ २५, खलङ्गा । पछिल्लो समय जुम्लामा क्यान्सरका बिरामी देखापर्न थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर पुजन रोकायाका अनुसार जुम्लामा वर्षेनी क्यान्सरका बिरामी बढिरहेको बताउनुभयो ।    पछिल्लो समय जुम्लामा पुरुषमा फोक्सो र महिलामा पाठेघरको क्यान्सर देखापर्ने गरेको जानकारी दिँदै उहाँले...

Advertisement

पोखरीमा भेटियो, महिलाको शव

1549642044dead-5.jpg
माघ २५, भक्तपुर । घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ ।    भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतिरमण पोखरेलले जानकारी दिनुभयो ।    हिजो साँझ घरबाट हराएको भन्ने जानकारी पाएको...

आमाको नामबाट नागरिकता दिन माग

1549641807images.jpg
माघ २५, काठमाडौं । लोकतान्त्रिक संविधान निर्माणसँगै लैङ्गिक समानताको प्रत्याभूति स्थापित भए पनि आमाको नामबाट नागरिकता नपाउनु दुःखद भएको भन्दै सचेतनामूलक ¥याली निकालिएको छ ।    महिला, कानून र विकास मञ्चको आयोजनामा आज काठमाडौँको माइतीघरबाट निकालिएको उक्त सचेतनामूलक ¥याली नयाँबानेश्वर चोकमा पुगी सम्पन्न भएको थियो । ¥यालीमा...

श्रीमतीपीडित पुरुष सम्बन्धविच्छेदका लागि अदालत धाउँदै

1549611377divorce.jpg
माघ २५, बेझाड । श्रीमान्बाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय पाल्पामा श्रीमतीपीडित पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन् ।    श्रीमतीबाट पीडित हूँ भन्दै पुरुष सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन् । विविध कारण देखाउँदै पुरुष स्वयं जिल्ला अदालतमा न्यायका लागि जान थालेका हुन्...

Advertisement

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

1549610971download.jpg
माघ २५, धनुषा । जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ ।    पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको थियो ।    उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको...

युवतीको हत्यारालाई सर्वस्वसहित जन्मकैद

1549528773pic.jpg
माघ २४, म्याग्दी । जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।    बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा...

मुलुकभर बदली, वर्षा र हिमपात, देशभरिको आकाश खुल्न भने आइतबारसम्म कुर्नुपर्ने

1549526904823-1549516532mausam.jpg
माघ २४, काठमाडौं । सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात शुरु भएको छ ।    जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement