Advertisement
Advertisement
Advertisement

रासस


राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रमसहित नेताहरुको भेटवार्ता

1550421810nepalesewomen.png
फागुन ५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दहाल‘प्रचण्ड’,...

बहुविवाह गर्ने प्रहरी खोरमा

1550420634bahu-bibah-111.jpeg
फागुन ५, हिलिहाङ । जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।  भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रहरीले पक्राउ गरेको हो ।...

वृद्ध भत्ता पाँच हजार पुग्छ : मन्त्री पद्माकुमारी अर्याल

1550420903nepalesewomen.png
फागुन ५, स्याङ्जा ।  भूमि व्यवस्था गरीबी निवारण एवं सहकारीमन्त्री पद्माकुमारी अर्यालले सरकारले वृद्ध भत्ता पाँच हजार पु¥याएरै छाड्ने बताउनुभएको छ । उहाँले निर्वाचनका बेला बोलेका कुरा पूरा गरेरै छाड्ने बताउनुभयो ।  मन्त्री अर्यालले चापाकोट नगरपालिका–७ स्थित साँखर साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा सरकार...

Advertisement

बालविवाह रोक्दै पुजारी

1550419668download-3.jpg
फागुन ५, लमही । पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी नै बालविवाह रोक्न सक्रिय बनेका हुन् ।  तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी विवाह हुने त...

सोमबारदेखि पुन : वर्षा र हिमपात दोहोरिने

1550419550download-2.jpg
फागुन ५, काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुन: प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु...

छाउपडी अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक

1550419188download-1.jpg
  फागुन ५, काठमाडौं । छाउपडी कुप्रथा अन्त्य गर्नका लागि भएका ऐन÷कानूनको प्रभावकारी कार्यान्वयनसँगै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।  सङ्घीय संसद्, प्रतिनिधिसभा महिला तथा समाजिक समितिअन्तर्गतको छाउपडी कुप्रथासम्बन्धी स्थलगत अध्ययन गर्न गठित उपसमितिले आज आफ्नो प्रतिवेदन समितिसमक्ष प्रस्तुत गर्दै...

Advertisement

हराउन थाल्यो थारु समुदायको वैवाहिक मौलिकता

1550240084download.jpg
►राजेन्द्रप्रसाद पनेरु फागुन ३, कञ्चनपुर । थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै हराउन थालेको छ ।    कञ्चनपुरका थारु समुदायले अरु समुदायको देखासिकीमै दाइजो प्रथालाई अँगाल्न थालेका छन् । केही वर्षयतादेखि थारु समुदायले अन्य समुदायको देखासिकीमै छोरीलाई दाइजो अनिवार्यरुपमा दिन थालेका हुन् ।  ...

जन्ती बस दुर्घटनामा ५ घाइते

1550069598th-4.jpg
फागुन १ , विदुर । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ थापागाउँमा बिहेको जन्ती बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जन्ती बोकेर काठमाडौंबाट समुद्रटारतर्फ जाँदै गरेको बा२ख २३८६ नंको बस दुर्घटना भएको नुवाकोट प्रहरी प्रमुख कृष्ण पल्ली मगरले बताउनुभयो । घाइतेलाई उपचारका लागि काठमाडौं पठाउँदै गरिएको बताइएको छ । चालक फरार रहेको र...

दुई छात्रा घाइते, विपी राजमार्ग अवरुद्ध

1550069074th-3.jpg
फागुन १, सिन्धुली । विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन् । आज बिहान पढ्न हिँडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन् ।      बिहान सिन्धुली बहुमुखी क्याम्पस पढ्न जाँदै गरेको समयमा कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा...

Advertisement

सुत्केरी आमालाई भत्ता

1550068367th-2.jpg
फागुन १, भरतपुर । नवलपुरको गैँडाकोट नगरपालिकाले छ महीनामा ८१ सुत्केरी आमालाई भत्ता दिएको छ । नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजारका दरले भत्ता प्रदान गरेको हो । ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई प्रोत्साहनस्वरुप रु तीन हजार प्रदान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

सहकारीले महिला नेतृत्वदायी भूमिकामा

1550062372th-1.jpg
फागुन १, बेझाड । उठेर बोल्न नसक्ने गाउँघरका महिला सहकारीमा आबद्ध भएपछि निर्धक्कसँग आफ्ना मनमा लागेका कुरा व्यक्त गर्न सक्ने भएका छन् । गाउँगाउँमा पछिल्लो समय सहकारी स्थापनाको लहर बढ्दै गएपछि उनीहरु ढुक्कका साथ बोल्नसक्ने भएका हुन् ।      मनमा लागेका कुरा अभिव्यक्त गर्न नसक्ने, लजाउने, अरुका सामु बोल्न डराउने महिला हिजोआज भने खुलेर...

रासस पत्रकारिता पुरस्कार नेपाल र गौतमलाई

1550061513nepalesewomen.png
फागुन १, काठमाडौं । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले यस वर्षको रासस पत्रकारिता पुरस्कार वरिष्ठ समाचारदाता विष्णुप्रसाद नेपाल र उपसमाचारदाता नीरज गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार छनोट समितिको सिफारिसमा शाखाले जनही रु १०/१० हजार राशिको उक्त पुरस्कार वरिष्ठ समाचारदाता नेपाल र उपसमाचारदाता गौतमलाई प्रदान गर्ने...

Advertisement

रेडियो बन्द गर्न नजान्ने सुनिता भइन् रेडियो सञ्चालिका

1550060900th.jpg
फागुन १, महोत्तरी । घरमा रहेको सानो रेडियो बन्द गर्न नसिकेकी महोत्तरीकी सुनिता अहिले रेडियो सञ्चालिका भएकी छिन् । गौशाला नगरपालिका– ११ का ३८ वर्षीया सुनिताकुमारी अहिले गौशालास्थित रेडियो रुपान्तरणकी सञ्चालिका बनेकी छिन ।        विसं २०५६ मा विवाहबन्धनमा बाँधिएकी सुनितालाई त्यसवेलासम्म रेडियो बन्द गर्न पनि नजान्दा आफू...

श्रमिक महिलाका अधिकार कार्यान्वयनमा चुनौती

1550058851nepalesewomen.png
फागुन १, काठमाडौं । श्रमिक महिलाको अधिकार कार्यान्वयनमा अझै चुनौती रहेको बताइएको छ । महिला मञ्च, नेपाल महिला एकता समाजलगायत संस्थाले आज आयोजना गरेको ‘श्रमको पहिचान, सम्मान र सुरक्षाको अनुभूति र सामाजिक न्यायको प्रत्याभूति’ विषयको महिला इजलासका वक्ताले महिला श्रमिकका लागि मन्त्रालयले निश्चित मापदण्ड तोके पनि कार्यान्वयनमा आउन...

गरगहना चोरी गर्ने पक्राउ

1549991123download-1.jpg
माघ २९, काठमाडौं । महानगरीय प्रहरी बूढानीलकण्ठले सुनका गरगहना चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले बूढानीलकण्ठ नगरपालिका–६ स्थित रेखा तिवारीको घरबाट गरगहना चोरी गर्ने बाराका रुपेश यादवलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले तिवारीको घरमा रङरोहन...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement