Advertisement
Advertisement
Advertisement

रासस


घरायासी विवादमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरे

1551186548woman-Violence.jpg
फागुन १४, भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढीमा आज बिहान कोदालोको पासोले हानेर एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।    घरायासी विवादमा ३५ बर्षीय लेखिन्द्र राजवंशीले आफ्नी श्रीमती ३४ बर्षीया चम्पली राजवंशीलाई कोदालोको पासाले हानेर हत्या गरेका हुन् । श्रीमानले हानेको कोदालोको पासोले...

महिला विश्वकप क्रिकेट प्रतियोगितामा नेपालद्वारा चीन पराजित

1551098080nepalesewomen.png
फागुन १३, काठमाडौं । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ ।  थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाएको थियो...

जोखिमपूर्ण यात्रामा रहेका १९ महिला फिर्ता

1551091468900-4.jpg
फागुन १३, राँझा । नेपालगञ्ज नाकाबाट भारततर्फ जोखिमपूर्ण यात्रामा रहेका नेपाली १९ महिलालाई फिर्ता गराइएको छ । नेपालगञ्जबाट दिल्ली जाने बसमा सवार उनीहरुलाई नेपालगञ्जस्थित सीमाक्षेत्र जमुनाहबाट फिर्ता गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज प्रहरी नायव निरीक्षक वसन्त बस्नेतले जानकारी दिनुभयो ।  उहाँका अनुसार शुक्रबार राति...

Advertisement

स्वास्थ्य शिविरमा महिलाका समस्या बाहिर आउन थाले

1551086808health.jpg
फागुन १३, बेझाड । गाउँ गाउँमा आयोजना हुने स्वास्थ्य शिविरले महिलाका समस्या बाहिर ल्याउन ठूलो सहयोग मिलेको छ । महिला सकेसम्म स्वास्थ्य संस्थामा पुगेर आफ्ना समस्या बताउन हिचकिचाउने गर्छन् । यसले गर्दा पनि उनीहरु भित्रभित्रै रोगसँग लडेर बाँचिरहेका हुन्छन् । भित्रभित्रै रोगले पीडित बन्छन् तर सम्बन्धित ठाउँमा समस्या लिएर जाने गर्दैनन्...

पाकिस्तानले साफ महिला फुटबल नखेल्ने

1551020503Pakistain-0XEcMbBuRb2.jpg
फागुन १२, काठमाडौं । यही फागुन २८ देखि आगामी चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा पाकिस्तानले सहभागिता नजनाउने भएको छ ।  यसअघि सार्वजनिक भएको खेल तालिकाको समूह ‘ए’मा रहेको पाकिस्तानले नखेल्ने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । पाकिस्तानले प्रतियोगितामा सहभागिता...

असुरक्षित गर्भपतन बढ्दै

1551020290Garvapatan-710x434.jpg
फागुन १२, डोटी । स्वास्थ्य क्षेत्रका सरोकारवालाले सुरक्षित गर्भपतन तथा सेवाका बारेमा आवश्यक जानकारी अभावमा असुरक्षित गर्भपतन गराउनेक्रम नरोकिएको बताएका छन् ।  गर्भपतनका बारेमा अझै समाजमा भ्रम विद्यमान रहेकाले महिला खुलेर सूचीकृत स्वास्थ्य संस्थामा आउन नसकेको उनीहरुको धारणा छ । आइपास नेपालको सहयोगमा सामुदायिक विकास मञ्च नेपालले...

Advertisement

बहुविवाहका आरोपी पक्राउ

1551020078W6cJndbWvuXyHgfQuzyv.jpg
फागुन १२, जुम्ला । तिला गाउँपालिका–३ स्यालालुम सेराका ३० वर्षीय मिथुन भट्टराईलाई बहुविवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।   दिग्तेल नगरपालिका–४ खोटाङकी ३५ वर्षीया अमृता रायमाझीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले काठमाडौँको नागढुङ्गामा पक्राउ गरी शनिबार जुम्ला ल्याएको हो । पीडित २८ वर्षीया पुष्पा भट्टराईले पतिले...

एकैचोटी धेरै विद्यार्थी बिरामी

1551004609download-9.jpg
फागुन १२, रुकुम (पूर्व) । रुकुम (पूर्व) कोे एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकैचोटी बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकैपटक बिरामी भएका हुन् ।  आज बिहान विद्यालयमा प्राथना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, वान्ता...

साहसी बाल ‘सैनिक’

1551002346rastriya-sewadal-5.jpg
–विष्णुप्रसाद पोखरेल फागुन १२, दमक । नेपाली सेनाको जस्तो पहिरन । भीआइपी आँउदा दिने सलामी पनि उस्तै । तर, उमेर १४र१५ वर्ष । बालबालिका पनि नेपाली सेनामा रु धेरै मान्छे उनीहरुलाई देख्दा यस्तै प्रश्न गर्छन् ।     तर उनीहरु सेना होइनन् । यद्यपि उनीहरु सेनाको झैं तालिमप्राप्त विद्यार्थी हुन् ।झापाको शहिद धर्मभक्त माध्यमिक विद्यालयमा...

Advertisement

महिलालाई अण्डाः शिशुलाई लुगा

1550997038nepalesewomen-1.png
फागुन १२, डोटी । दिपायल सिलगढी नगरपालिका वडा नं ९ कलेनाका सुनौला हजार दिनका सुत्केरी तथा गर्भवतीलाई अण्डा वितरण गरिएको छ । नगरपालिका बहुक्षेत्रीय पोषण योजना अन्तर्गत वडा नं ९ कलेनामा सञ्चालित दुई पोषण परामर्श केन्द्रबाट ६६ गर्भवती तथा सुत्केरीलाई अण्डा वितरण गरिएको नगरपालिकाका पोषण सम्पर्क व्यक्ति रमेशचन्द्र जोशीले जानकारी दिनुभयो...

जबर्जस्ती करणीका अधिकांश पीडक पक्राउ

1550994076th-1.jpg
फागुन १२, चितवन । जिल्लामा भएका जबर्जस्ती करणीका अधिकांश पीडकहरु पक्राउ गर्न प्रहरी सफल भएको छ । जबर्जस्ती करणीका घटना बढ्दै गएपछि त्यस्ता अपराधी माथि तत्काल निगरानी गरी अनुसन्धान तीब्र गर्ने गरेकाले पीडक पक्राउ गर्न सफलता मिलेको प्रहरीले जनाएको छ ।        जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार साउनयता जिल्लामा...

महिला विश्वकप छनोट

1550993452th.jpg
फागुन १२, काठमाडौं ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोट प्रतियागिताअन्तर्गत आज नेपालले हङकङ विरुद्वको खेलमा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा दुवै टोली जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रेका छन् । टस जितेपछि हङकङले पहिले...

Advertisement

संविधानमा महिला अधिकार सुनिश्चित

1550987077nepalesewomen.png
फागुन १२, कास्की । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले वर्तमान संविधानले महिला अधिकार सुनिश्चित गरेको बताउनुभएको छ ।  कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा रहेको आमा स्मृति प्रतिष्ठान नेपालको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै उहाँले संविधानमा अधिकार सुनिश्चिततासँगै अब क्षमता विकासमा महिलाले जोड दिनुपर्ने...

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार स्थापित

1550986573nepalesewomen.png
फागुन १२, परासी । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार स्थापित गर्ने सवालमा नेपाल दक्षिण एशियामै अगाडि देखिएको छ । नेपालको संविधान २०७२ र मुलुकी देवानी ९संहिता० ऐन २०७४ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारको स्पष्ट व्यवस्था गरिएको छ ।  नागरिकता र राहदानी पाउने व्यवस्थासमेत भएपछि उक्त समुदाय उत्साही देखिएका छन् । यसअघि...

महिला भलिबलकोे उपाधि काठमाडौंलाई

15509859250ce70e4ddf2d55952edd0414463e0dcb1525609477uHOzqFGXUk.jpg
फागुन १२, दोलखा । प्रदेशन नं ३ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडौंले हात पारेको छ ।  आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ को राष्ट्रिय महिला भलिबल टिम छनोटका लागि भएको फाइनल खेलमा काठमाडौंले चितवनलाई २५–१०, २५–१७ र २५–१९को सोझो सेटमा हराउँदै जित हात पारेको हो ।  बुधबारबाट शुरु भएको भलिबल प्रतियोगिता आज सम्पन्न...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement