Advertisement
Advertisement
Advertisement

रासस


अपाङ्गता भएकी युवती बलात्कृत

1550985171download-8.jpg
फागुन १२, । बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ ।  कञ्चनपुर नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ । ललाइफकाइ कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलमा लगेर शुक्रबार...

‘अबको कार्यदिशा आत्मनिर्भर महिला’ : मन्त्री पद्माकुमारी अर्याल

1550852840PadmaAryalMinisterofHelth323mg3zRaqg-1.jpg
फागुन १०, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अबको महिला आन्दोलनको कार्यदिशा आत्मनिर्भर महिला तथा उनीहरुको आर्थिक सशक्तीकरण हुनुपर्ने बताउनुभएको छ ।  अखिल नेपाल महिला सङ्घ केन्द्रीय महिला हिंसाविरुद्धको अभियान र केन्द्रीय युवा समितिले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको लैङ्गिक हिंसा...

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण

1550834045bidhyabhandaribidhayak.jpg
फागुन १०, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गर्नुभएको हो ।  राष्ट्रपतिबाट आज राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५,...

Advertisement

व्यावसायिक महिला सञ्जालको सम्मेलन

1550674157nepalesewomen.png
फागुन ८, काठमाडौं । चुल्होचौकोबाट बाहिरिएर दक्षिण एशियाली नारी पुरुषसँग काँधमा काँध मिलाउँदै कठिनतम काम गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न दुईदिवसीय क्षेत्रीय सम्मेलन ललितपुरमा प्रारम्भ भएको छ ।  ऊर्जा क्षेत्रमा महिलाको सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले विश्व बैंकको अगुवाईमा नेपालमा पहिलोपटक आयोजना भएको उक्त सम्मेलनको...

सफल महिला उद्यमी बनिन् तुलसा

1550673151nepalesewomen.png
►नारायणी रजौरे  फागुन ८, दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढा मगर व्यावसायिक रुपमा च्याउखेती गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ ।  डेढ दशकदेखि सो पेशामा लाग्नु भएकी उहाँले अहिले च्याउ उद्योग खोलेर चार जनालाई रोजगारी दिनुका साथै वार्षिक रु सात लाख बचत गर्न सफल हुनुभएको छ ।...

रासस को ५८ औँ वार्षिकोत्सव पुरस्कार प्रदान

1550569587nepalesewomen-1.png
फागुन ७, काठमाडौं । राष्ट्रिय समाचार समिति रासस ले ५८ औँ वार्षिकोत्सवका अवसरमा आज उत्कृष्ट ठहरिएका समाचारदातालाई समाचार, आलेख, फोटो र श्रव्य सामग्री विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राससका पूर्वअध्यक्ष तथा महाप्रबन्धक राधेश्याम विष्ट र पूर्वमहाप्रबन्धक तथा पत्रकार...

Advertisement

महाशिवरात्रिको तयारी शुरु

1550567662th-2.jpg
फागुन ७, काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले आठ उपसमितिको गठन गरी तयारी अघि बढाएको सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।      कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा÷दर्शन व्यवस्था, कोष सञ्चालक परिषद् सदस्य भगवतीप्रसाद...

स्वास्थ्य शिविरमा बिरामीको मृत्यु

1550567233th-1.jpg
फागुन ७, सप्तरी । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा राजविराजमा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा आज एक बिरामीको मृत्यु भएको छ । राजविराज नगरपालिका–५ मा राखिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका सप्तरीको कञ्चनरुप नगरपालिका–६ धर्मपुर का ६२ वर्षीया गङ्गा मोचीको मृत्यु भएको सप्तरी प्रहरीले...

श्रीमतीले उजुरी गर्दा कारवाहीमा परेंँ

1550566663th.jpg
–होम साउद  फागुन ७, अछाम । मङ्गलसैन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि उहाँकी श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गर्नुभयो । आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले रु तीन हजार जरिवाना तिर्नुभयो । आफूले मदिरा सेवन गरेवापत श्रीमतीकै उजुरीले जरिवाना तिरेर सामाजिक रूपमा लज्जित भएपछि मदिरा सेवन गर्न...

Advertisement

‘स्मार्ट छोरी’ कार्यक्रमको शुभारम्भ

1550504702nepalesewomen.png
फागुन ६, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले ‘स्मार्ट छोरी’ कार्यक्रमको शुभारम्भ गरेको छ । उपमहानगरपालिकाले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा ‘समाज परिवर्तनका अभियानकर्मी स्मार्ट छोरी सञ्जाल अभियान कार्यक्रम’ नाराका साथ कार्यक्रमको शुरुआत गरेकोे उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले जानकारी दिनुभयो...

९ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

1550504604download-7.jpg
फागुन ६, गोदावरी ।  ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलका ३८ वर्षीय एक युवकलाई ९ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेकोे छ ।    बाबुले मद्यपानको नसामा यही फागुन ३ गते आफ्नै छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । आइतबार बालिका बलात्कारको जाहेरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले दर्ता गरिएको महानगरीय प्रहरी...

बालश्रमिक राख्नेलाई सरकारी सेवा सुविधा नदिइने

1550499923download-5.jpg
फागुन ६, डोटी । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले नगरक्षेत्रमा बसोबास गर्ने जोकसैले कुनै पनि बहानामा बालश्रमिक राखेलाई नगरपालिकाबाट प्रदान गरिने सरकारी सेवा सुविधा नदिने बताउनुभएको छ । बालश्रम निषेध गराउन नगरपालिकाको सामाजिक विकास समितिले आयोजना गरेको सरोकारवालासँगको अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख...

Advertisement

११ वर्षीया दुतिया रैसेलीको सामूहिक बलात्कारपछि हत्या

1550497279download-4.jpg
फागुन ६, धनुषा । आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पाइएको छ ।    मिथिला नगरपालिका–३ हरिहरपुरकी ११ वर्षीया दुतिया रैसेलीको शव आधा जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो । फागुन १ गते गाउँमै बिहेभोज खान गएकी उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो । घटनाबारे प्रदेश नं २ प्रदेश प्रहरी...

सम्मानजनक व्यवहार गर्न मनोरञ्जन क्षेत्रका श्रमिक महिलाको माग

1550489555nepalesewomen.png
– मीना घोरसाइने  फागुन ६, काठमाडौं ।  ६ फागुन  बाग्लुङकी करिष्मा थापाको विवाह १४ वर्षमै भयो । विवाहपछि उहाँका दुई छोरी भए । छोरी मात्र जन्माएका कारण परिवारबाट शारीरिक तथा मानसिक यातना पाउनुभएकी थापा माइतीबाट समेत सहारा नपाए पछि अन्ततः एक साथीको सहयोगमा काठमाडौँमा आइपुग्नुभयो ।      अध्ययन नभएकाले राम्रो जागिर पाउने...

महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण

1550487853th.jpg
फागुन ६, काठमाडौ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले साफ च्याम्पियनशीप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मङ्गलबारदेखि सुनसरीको इटहरीमा शुरु गर्ने भएको छ । नेपालले उक्त प्रतियोगिता आगामी फागुन २७ गतेदेखि चैत ७ गतेसम्म विराटनगरमा आयोजना गर्दैछ । एन्फा प्रवक्ता किरण राईका अनुसार शनिबार भारतमा सम्पन्न हिरो...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement