Advertisement
Advertisement
Advertisement
Advertisement

‘अबको कार्यदिशा आत्मनिर्भर महिला’ : मन्त्री पद्माकुमारी अर्याल

  |      22:08:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन १०, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अबको महिला आन्दोलनको कार्यदिशा आत्मनिर्भर महिला तथा उनीहरुको आर्थिक सशक्तीकरण हुनुपर्ने बताउनुभएको छ । 


अखिल नेपाल महिला सङ्घ केन्द्रीय महिला हिंसाविरुद्धको अभियान र केन्द्रीय युवा समितिले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको लैङ्गिक हिंसा अन्त्यको लागि विद्यमान कानूनी व्यवस्था’ विषयक अन्तक्र्रियामा उहाँले महिलालाई सीप सिकाउँदै, उत्पादन, उद्यमशील बनाई सम्पत्तिको मालिक कसरी बनाउने भन्नेतर्फ आन्दोलन केन्द्रित हुनुपर्ने बताउनुभयो । 


मुलुकलाई समृद्ध बनाउन आर्थिक सशक्तीकरणका विभिन्न अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री अर्यालले सो अभियान सामूहिकतामा सहकारीमार्फत गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले प्रत्येक घरबाट सहकारीको सदस्य बनाउने र सामूहिकतामा स्थानीय सेवा तथा उत्पादनको पहिचान गर्नुपर्ने बताउनुभयो । 


विगतमा महिलालाई वर्गीय र सामाजिक रुपमा उत्पीडन हुने गरेको भए पनि उनीहरुको आन्दोलन तथा महिला वर्गको सङ्घर्ष र एकताले त्यसको न्यूनीकरण भएको तथा आन्दोलनले ठूलो फड्को मारेको जानकारी गराउनुभयो । हिजोको पुस्ताले गरेको त्याग, क्रान्तिको स्मरण गर्दै उहाँले परिवर्तित अवस्थामा अब महिलालाई संविधानमा लेखेका कुरा व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement