Advertisement
Advertisement
Advertisement
Advertisement

संविधानमा महिला अधिकार सुनिश्चित

  |      11:26:00   |  
संविधानमा महिला अधिकार सुनिश्चित

फागुन १२, कास्की । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले वर्तमान संविधानले महिला अधिकार सुनिश्चित गरेको बताउनुभएको छ । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा रहेको आमा स्मृति प्रतिष्ठान नेपालको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै उहाँले संविधानमा अधिकार सुनिश्चिततासँगै अब क्षमता विकासमा महिलाले जोड दिनुपर्ने बताउनुभयो । 


अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “विगतमा लामो समय अधिकार र समानताका लागि लडे पनि अब त्यो प्राप्त भएको छ । अबको लक्ष्य क्षमता विकास गरी सक्षम बनेर राष्ट्र निर्माणमा योगदान दिनुपर्दछ ।” नेपालका थुप्रै गाउँमा पर्यटनको प्रचुर सम्भावना रहेकाले पूर्वाधार निर्माण गरी पर्यटनको माध्यमबाट समृद्धि हासिल गर्न सकिने विचार उहाँले व्यक्त गर्नुभयो । अधिवेशनले वसन्तराज दवाडीको अध्यक्षतामा आगामी दुई वर्षका लागि प्रतिष्ठानको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 


प्रतिष्ठानले शिक्षाका लागि विद्यालयमा सहयोग, महिला सशक्तीकरणका कार्यक्रम, गरीब तथा असहाय छात्राको उच्च शिक्षाका लागि छात्रवृत्ति वितरणका कार्यक्रम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष दवाडीले बताउनुभयो । पर्यटन क्षेत्रमा क्रियाशील दवाडीले आफ्नी आमाको स्मृतिमा तीन वर्षअघि प्रतिष्ठान गठन गरी सामाजिक कार्य गर्दै आउनुभएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement