Advertisement
Advertisement
Advertisement

रासस


युवाका लागि ‘अटो रिक्सा’

1549295058auto.jpg
►पेमा लामा  बनेपा, माघ २१ ९रासस० ९रासस० स् सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका–१ घर भएकी सुनिता सिन्चीउरीले अटो रिक्सा चलाएर दैनिक एक हजारदेखि एक हजार ५०० सम्म कमाउने गरेको बताउनुहुन्छ ।  उहाँले काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो आपसपासमा अटो रिक्सा चलाएर त्यसरी पैसा कमाउने गर्नुभएको डेढ हप्ता भयो ।  उहाँले यसअघि...

सुत्केरी भत्ताबाट वञ्चित

1549295094download.jpg
►दुर्गा देवकोटा  माघ २१, लम्की । टीकापुर अस्पतालमा सुत्केरी भएका ५६६ जनाले सुत्केरी भत्ता पाउन सकेका छैनन् । अस्पतालमा आमा सुरक्षा कार्यक्रमका लागि आवश्यक बजेट नआएका कारण उनीहरु सुत्केरी भत्ताबाट वञ्चित भएका हुन् ।    अस्पतालले चालू आर्थिक वर्षको साउनदेखि सुत्केरी भत्ता उपलब्ध गराउन सकेको छैन । अस्पतालले सुत्केरीलाई यातायात...

कर्णालीका छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’

1549294441nepalesewomen.png
माघ २१, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ ।    सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रमका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट खर्च गर्ने...

Advertisement

९ महिने शिशुलाई कलेजो दान

1549182399ty.jpg
माघ २०, काठमाडौं । बेनी मृत्युको मुखमा पुगेकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी ९ महिने सियाना रन्तिजालाई बेनीका चन्द्रकुमार केसीले कलेजो दान गरी नयाँ जीवन दिएका छन्। बेनी नगरपालिका–८ शिक्षामार्ग निवासी ४४ वर्षीय केसीले कलेजो रोगका कारण थलिएकी सियानालाई आफ्नो कलेजोको करिब तीस प्रतिशत भाग दान गरेका हुन्। भारतको सर...

साइबर अपराधमा युवावर्ग बढी

1549181281th-7.jpg
–अच्युत रेग्मी  माघ २०, काठमाडौं ।  आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो ।      महानगरीय अपराध महाशाखामा चालू...

अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट नेपाल १० विकेटले विजयी

1549171969th-6.jpg
माघ २०, काठमाडैंं । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली पाकिस्तानलाई १० विकेटले पराजित गरेको छ । शुक्रबारका लागि फैसलावादमा तय भएको खेल वर्षाका कारण आज इस्लामावादमा सारिएको थियो । उक्त मैदानमा पाकिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले सात ओभर ३ बलमा...

Advertisement

जन्त जान नदिएको निहुँमा हत्या

1549110807th-5.jpg
माघ १९, चितवन ।  पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ । यही माघ १४ गते राति थापाको हत्या भएको थियो ।      जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार थापाको हत्या घरमा काम गर्न बसेका धादिङ ताल्तीखोलका १४ वर्षीय...

छोरीकाे बिहे १६ वर्षभित्रै गर्नुपर्छ सांसद करिमा

1549016038urty-1.jpg
माघ १८, काठमाडौं । जनकपुरधाम । प्रदेश २ की सांसद करिमा बेगमले कानूनको आलोचना गर्नु भएको छ । बिहीबारको प्रदेश सभा बैठकमा बोल्दै संघीय सरकारको पूर्वमन्त्रीसमेत रहनु भएको बेगमले २० वर्ष पुगेपछि मात्रै छोरीको विवाह गर्नुपर्ने कानून ल्याएर गल्ती भएको बताउनु भएको हो ।     छोरीहरुको विवाहा १६ वर्षमा गर्दा उचित हुने उहाँको तर्क छ ।...

घोषणापत्र जारी गर्दै पत्रकार महिलाको सम्मेलन सम्पन्न

1549014592th-3.jpg
माघ १८, चितवन । पर्यटकीय नगरी पटिहानीमा जारी पत्रकार महिलाको राष्ट्रिय सम्मेलन १३ बुँदे  पटिहानी चितवन घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । पटिहानीमा १६ र १७ गते दुई दिन चलेको सम्मेलनमा २०० बढी पत्रकार महिला सहभागी थिए ।      बन्दसत्रमा सहभागीले उठाएका मुद्दालाई समावेश गर्दै जारी गरिएको घोषणापत्रमा सरकारी सञ्चारमाध्यम, आयोग,...

Advertisement

असक्त, असहाय र छाडा कुकुरकी आमा ‘बीना’

1549013826nepalesewomen.png
– नारायण ढुङ्गाना  माघ १८,काठमाडा । अघिल्लो महीना काम विशेषले सिंहदरबाट पार गर्न लाग्दा काठमाडौँकी बीना पन्तले लुतोले आक्रान्त भएर लडिरहेको कुकुर देख्नुभयो । कुकुरको घाउबाट रगत बगिरहेको थियो । उक्त दृश्यले उहाँको ध्यान तान्यो । तत्कालै गाडी रोकेर कुकुरको उद्धार गरी बूढानीलकण्ठ नगरपालिका–६ स्थित विष्णुमति किनारमा रहेको ‘करुणा...

डोटीको काडामाण्डाैमा छाउगोठमा महिलाको मृत्यु

1549011357ttttttttt.jpg
माघ १८, काठमाडौं । डोटीको काडामाण्डौमा छाउगोठमा एक महिलाको मृत्यु भएको छ। पूर्विचौकी गाँउपालिका वडा नम्बर ५ काडामाण्डौकी पार्वती बोगटीको मुत्यु भएको हो। २१ बर्षिया पार्वती महिनावारी भएको ५ दिन भएको थियो। उनको घरमा अरु कोही नभएको बताइएको छ।     जेठानीको घरमा खाना खाई आफ्नो घरको तल्लो कोठामा सुतेकी बोगटी मृत अबस्थामा फेला परेकी...

पत्रकारितामा महिलालाई गाह्रो

1549010849nepalesewomen.png
- नारायण अधिकारी  माघ १८, चितवन । पत्रकार महिलाले पत्रकारितामा टिक्न गाह्रो भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घको महिला विभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय भेलाका सहभागी महिला पत्रकारले महिला सञ्चार क्षेत्रमा टिकिरहन समस्या भएको गुनासो गरेका हुन् ।      सहभागीले सबै सञ्चार गृहमा सिसु स्याहार केन्द्र हुनुपर्नेमा जोड...

Advertisement

ओडारमा हराएका दुई मृत अवस्थामा फेला

1549009958th-2.jpg
माघ १८,   धादिङ । रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् ।      गोठाला जाँदा लगातारको हिमपातपछि सुरक्षित स्थानमा बस्ने क्रममा ओढारभित्र बसेको बेला ओढारमाथिबाट ठूलाठूला चट्टान खसेर गएको...

सुत्केरी प्रोत्साहन भत्तामा वृद्धि

1549008395panchapuri.jpg
माघ १८,सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले सुत्केरी प्रोत्साहन भत्तामा वृद्धि गरेको छ । सुरक्षित सुत्केरी सेवामार्फत आमा तथा नवजात शिशुको स्वास्थ्य जोगाउन नगरपालिकाले भत्ता बढाउने निर्णय कार्यान्वयनमा ल्याएको हो ।      आर्थिक वर्ष २०७४÷७५देखि पञ्चपुरी नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई...

कुखुरापालन व्यवसायबाट राम्रो आम्दानी

1548930747th-1.jpg
–विमलबहादुर विष्ट  माघ १७,  डोटी  । लगन र मेहनतका साथ व्यवसाय गरे अपाङ्ता भएका व्यक्तिले पनि राम्रो आम्दानी गर्न सक्छन् भन्ने उदाहरण देखाएको छ, डोटी दीपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३५ वर्षीया सारदा विष्ट ।      विगत एक वर्षदेखि शुरु गरेको कुखुरापालन व्यवसायबाट उनले मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्ने गर्छ ।...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement