Advertisement
Advertisement
Advertisement

रासस


पशु सुत्केरी भत्ता वितरण

1548681009th-13.jpg
माघ १४,  लमही । दाङको । तुलसीपुर उपमहानगरपालिका–१८मा पशु सुत्केरी भत्ता उपलब्ध गराउनुका साथै विपद् पीडितका परिवारलाई राहत पनि वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरमा आइतबार आयोजित कार्यक्रममा वडा कार्यालयले पहिलो पटक पशु सुत्केरी भत्ता वितरण शुरु गरेको हो । व्यावसायिक पशुपालनमा लागेकालाई प्रोत्साहनस्वरुप एक...

अपहरण मुद्दामा तीन पक्राउ

1548680014th-12.jpg
माघ १४, घोराही । सामान्य चिनजानको आधारमा फिलिम हेर्न जाने भन्दै युवतीलाई जबरजस्ती नियन्त्रणमा लिन खोज्ने तीन जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–३ भैस्कुर निवासी १९ वर्षकी एक युवतीलाई जबरजस्ती नियन्त्रणमा लिई रामपुरतर्फ लैजादै गर्दा लक्ष्मीपुर चोक नजिकै युवतीले टेम्पोबाट प्रतिकार गरी भाग्न खोज्दा सडकमा खसी सामान्य...

बमदिदीबहिनीहामी निर्दोष छौँ

1548679110th-11.jpg
माघ१४, काठमाडौँ । निर्मला पन्त हत्या प्रकरणमा शङ्काको घेरामा रहेका बम दिदीबहिनीले आफूहरु निर्दोष भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा दिदीबहिनी बविता र रोशनी बमले मानव अधिकारकर्मी इन्द्रप्रसाद अर्यालले आफूहरु तथा छरछिमेकीसँग सोधपुछ नै नगरी झुठो प्रतिवेदन तयार गरेको भन्दै उनीमाथि कारवाही...

Advertisement

गर्भपतनका आरोपितलाई कैद

1548595975th-10.jpg
माघ १३,  सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–२ खैरबोनाकी २८ वर्षीया पुनमदेवी साहको गर्भपतन गराउने छ जना आरोपितलाई जिल्ला अदालतले आज कैद सजायको फैसला गरेको छ ।      जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले कुटपिट गरी चार महीनाको गर्भपतन गराएको आरोपमा सोही ठाउँकी ४८ वर्षीया रफिदन खातुन, निजका छोरा लुकमान मियाँ, छोरी महिरून...

राष्ट्रपतिलाई डाभोस बैठकबारे जानकारी

1548594560th-9.jpg
माघ १३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।     त्यस अवसरमा उहाँहरुबीच स्वीट्जरल्याण्डको डाभोसमा हालै सम्पन्न विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवं स्वीट्जरल्याण्डसँगको आपसी हित तथा अन्य समसामयिक विषयमा...

सरुवा रोगबाट एकै महिनामा २८ सयको मृत्यु

1548592567th-8.jpg
माघ १३, बेइजिङ । चीनमा गत एक महिनामा सरुवा रोगका कारण दुई हजार ८०४ जनाको मृत्यु भएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सन् २०१८ को डिसेम्बर महिनामा उनीहरुको मृत्यु भएको हो ।      सोही अवधिमा सात लाख १२ हजार ५८१ जना विभिन्न किसिमका सरुवा रोगका कारण प्रभावित भएको पनि आयोगले जनाएको छ । आयोगका...

Advertisement

पहिलो बच्चा जन्माउनेमध्ये आधा प्रसूति शल्यक्रियाबाट

1548590146th8.jpg
माघ  १३, सियोल ।   दक्षिण कोरियामा पहिलो बच्चा जन्माउने कुल महिलामध्ये आधाले शल्यक्रिया मार्फत् बच्चा जन्माउने गरेको पाइएको छ । आइतबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सन् २०१७ मा शल्यक्रिया मार्फत् बच्चा जन्माउने महिलाको संख्या करिब आधा पुगेको हो      स्वास्थ्य बिमा पुनरावलोकन तथा मूल्याङ्कन सेवाका अनुसार सन् २०१७ मा...

चार गाउँका बालबालिका विद्यालयको पहुँच बाहिर

1548583290studentXWwTG54kBg.jpg
► हेमन्त केसी  माघ १३, जाजरकोट । बारेकोट गाउँपालिका–८ स्थित चारवटा गाउँका बालबालिका विद्यालयको पहुँच बाहिर रहेका छन् । विद्यालयभन्दा गाउँ धेरै टाढा भएपछि यहाँका बालबालिका विद्यालय जान नपाएका हुन् ।  जिल्लाको अत्यन्तै दुर्गम क्षेत्रमा पर्ने बारेकोट गाउँपालिका–८ का रिम्दारा, खालकाखुट्टे, डाँडाखानी, र माथिल्लो लैखम गाउँका सयौँ...

महिला नेत्रहीन क्रिकेट टोली पाकिस्तान प्रस्थान

1548495897netrahin.jpg
माघ १२, काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज खेल्न नेपालको महिला नेत्रहीन क्रिकेट टोली आज पाकिस्तान प्रस्थान गरेको छ ।    पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको टि–२० सिरिजका लागि नेपाली टोली पाकिस्तान प्रस्थान गरेको हो ।    भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा कूल १५...

Advertisement

अपाङ्गतामैत्री विद्यालय भवन निर्माण

1548495418th-8.jpg
माघ १२, गोरखा । गोरखा नगरपालिका–३ मा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण भएको छ । नारेश्वरस्थित श्री विन्ध्यावासिनी माध्यमिक विद्यालयको नवनिर्मित भवन अपाङ्गतामैत्री बनेको हो । करीब रु ७५ लाख ४६ हजारका लागतमा भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वनय एकाइ शिक्षा का प्रमुख रामप्रसाद आचार्यले जानकारी दिनुभयो । ...

चिकित्सककी छोरी अपहरण, पैसा बुझाएपछि फिर्ता

1548494682th-7.jpg
माघ १२, काठमाडौं ।  प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई घरमा आउजाउ गर्ने व्यक्तिले नै अपहरण गरेका छन् । प्रहरी परिसर काठमाडौँको प्रारम्भिक अनुसन्धानमा कुनै लेनदेनका विषयमा आउजाउ भएकै व्यक्तिले अपहरण गरेको देखिएको हो । परिसरका प्रमुख वसन्त लामाले घरमा जाने आउने मान्छेबाटै अपहरण गरिएको र पैसासँग...

गायिका मिलन नेवारको एल्बम सार्वजनिक

1548493128th-6.jpg
माघ १२, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार यहाँ आयोजित एक समारोहमा गायिका मिलन नेवारको चौँथो गीति एल्बम ‘मिलन यात्रा’अडियो को विमोचन गर्नुभएको छ । भारतको आसाममा जन्मेका गायिका नेवार नेपाली गीत सङ्गीतको प्रवद्र्धनमा दशकौँदेखि सक्रिय हुनुहुन्छ । झन्डै १३ वर्षको उमेरदेखि नै गीत गाउन शुरु गर्नुभएकी नेवारको गीती एल्बम...

Advertisement

बसमा करेन्ट लाग्दा ६ जन्तीको मृत्यु

1548436690th-5.jpg
माघ ११, धनुषा । जन्ती बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना५ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा ६ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।    सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर...

भूटानी महारानी लुम्बिनीमा

1548434595th-3.jpg
माघ ११, रुपन्देही । भुटानकी महारानी अशी दोर्जी वाङ्मो वाङचुकले आज बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ । राजकुमारी सोनाम डेचन, अवतारी लामासहित लुम्बिनी आइपुग्नुभएकी वाङचुकले लुम्बिनीको भ्रमण गर्नुभएको हो ।   महारानीलाई लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीले लुम्बिनीमा स्वागत गरेका थिए । महारानी वाङचुकले...

निरु थापाको कप्तानीमा महिला फुटबल टोली घोषणा

1548425907download-1.jpg
माघ ११, काठमाडौं ।  निरु थापाको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ ।  भारतको उडिसा राज्यमा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि आज २३ सदस्यीय महिला फुटबल टोलीको घोषणा गरिएको हो । गोलकिपरमा अञ्जना रानामगर, उषा नाथ र एञ्जिला सुब्बा, डिफेन्डरमा हीरा भुजेल, गीता राना, पुनम मगर, अमृता जैसी, कविता...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement