Advertisement
Advertisement
Advertisement

रासस


व्यावसायिक रुपमा टिमुरखेती

1548240810download-3.jpg
माघ ९,  डोटी । डोटी जोरायल गाउँपालिका–५ गड्सेराका लीलाधर विष्टसहितको समूहले अहिले गाउँमा व्यावसायिक रुपमा टिमुर खेती शुरु गरेको छ । टिमुरको उपयोगिता, बजार, यस सम्बन्धी आवश्यक ज्ञान दिनका लागि आफूहरुले सो व्यवसाय शुरु गरेको किसान लीलाधर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “टिमुरको बारेमा डोटीमा खासै ज्ञान नभएको र प्रशस्त रुपमा...

बिक्री नभएको सुन्तलाबाट जाम बनाउन सिक्दै महिला

1548235596orange.jpg
 माघ ९,  दमौली । तनहुँको भिमाद नगरपालिका–९ भानुमति सुन्तलाको पकेट क्षेत्र हो । यहाँबाट वाषिक रु एक करोडभन्दा बढीको सुन्तला निर्यात हुने गरेको छ । यहाँका कृषकले लगाएको सुन्तला व्यापारीले बोटमै पुगेर किन्ने गरेका छन् । कृषकसँग सुन्तला खरीद गरेर व्यापारीले विभिन्न जिल्लामा लगेर सुन्तला बिक्री वितरण गरिरहेका छन् ।    ...

बहुविवाह गर्ने जोडी पक्राउ

1548241668nepalesewomen.png
माघ  ९, भोजपुर । बहुविवाहका आरोपमा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानीबाट २३ वर्षीय लालबहादुर दर्जी र उनकी कान्छी श्रीमती हतुवागढी गाउँपालिका –२ की निर्मला दर्जीलाई पक्राउ गरेको हो । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजूरीपछि पक्राउ गरिएको हो । विवाहपछि वडा...

Advertisement

वर्षाका कारण खेल रद्द

1548246970th-3.jpg
माघ ९,  काठमाडौ ।   उपत्यकामा परेको वर्षाका कारण यहाँ जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज हुने पाँचवटा खेल स्थगित गरिएको छ। नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने पाँच खेल स्थगित भएको आयोजकले जनाएको छ ।    क्लबसँग रहेको खुल्ला भलिबल कोर्ट वर्षाको कारण हिलाम्य भएको र आज खेल सञ्चालन गर्न नसकिएको क्लबका...

चट्याङ लाग्दा ६ घाइते

1548240607download-2.jpg
माघ ९,   मुसिकोट । रुकुम पश्चिम मा बुधबार बिहान चट्याङ लाग्दा छ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–३ माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा ६ जना घाइते भएका हुन् ।    लागेर चार बालबालिका र दुई महिला घाइते भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीका अनुसार चट्याङ लागेर...

अण्डाको सस्तो पसल सञ्चालनमा ल्याइने

1548240347Egg-1024x545.jpg
माघ ९, चितवन  । उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक सङ्घ आफँैले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ । हालको दरभाउअनुसार कृषकले एउटा अण्डाको रु ८।१६ पाउँदै आएका छन् भने उपभोक्ताले सोही अण्डा रु १५ सम्ममा किन्नुपर्ने बाध्यता छ ।    नेपाल अण्डा उत्पादक...

Advertisement

सैलिशा राना रामपुर नृत्य आइडल

1548235415aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa.jpg
माघ ९, बेझाड ।  दोस्रो रामपुर नृत्यु आइडलको उपाधि सैलिशा रानाले जित्नुभएको छ । सहभागी २७ जनालाई उछिन्दै राना नृत्य आइडल बन्नुभएको हो।उपाधिसँगै रानाले रु ३० हजार पुरस्कार प्राप्त गर्नुभएको छ । यस्तै श्वेता रुचालले द्वितीय, सिन्धु श्रेष्ठले तृतीय तथा समीक्षा देवकोटाले सान्त्वना पुरस्कार जित्नु भएको छ । उहाँहरुले क्रमशः रु २० हजार, रु १०...

तिम्ल्याहा बच्चा जन्माउनेलाई रु ३० हजार

1548232004848x5003-childnIjgxRofqO.jpg
माघ ९,  गलेश्वर । बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही रु ३० हजारका दरले रकम प्रदान गरेको छ नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मङ्गलाघाटकी सम्झना पन्त बानियाँ र वडा नं ४ राक्सेका केदार आचार्यलाई उक्त रकम हस्तान्तरण गरेको हो । तिम्ल्याहा बच्चाको पालनपोषणमा सघाउन...

महिला राष्ट्रिय टोलीले भारतमा मैत्रीपूर्ण खेल खेल्ने

1548229434download-5.jpg
माघ ९, काठमाडौ । साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार नेपालले भारतीय फुटबल महासङ्घको निमन्त्रणामा भारतमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । भारतको उडिसा राज्यको भुवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ तारिखसम्म उक्त ...

Advertisement

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

1548175549th-2.jpg
माघ ८, तेह्रथुम ।  जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि म्याङलुङ नगरपालिका–८, आम्बुङकी एक सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  आम्बुङकी ३३ वर्षीय लोककुमारी लिम्बूको जिल्ला अस्पतालमा प्रसूति गराइए पनि अत्यधिक रक्तस्राव भएका कारण थप उपचारका लागि आज हेलिकप्टरमार्फत कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ । ...

ढोरपाटन महिला भलिबल : एपिएफको दोहोरो जित

1548174020th-1.jpg
माघ ८, काठमाडौं ।  विभागीय टोली सशस्त्र प्रहरीको एपिएफल क्लबले १४ औँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा आज दोहोरो जित हासिल गरेको छ । नयाँ बासपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज एपीएफले सेब स्कुल र थाहा नगरपालिका मकवानपुरलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।    एपिएफले पहिलो खेलमा सेबलाई २५–८, २५–१४ र २५–१८ को...

महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

1548161609th.jpg
माघ ८, मेलम्ची । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले महिलाका लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । सोमबारदेखि शुरु भएको कक्षामा ५० विद्यार्थी सहभागी छन् । बिहान ११ देखि बेलुका ५ बजेसम्म चल्ने कक्षामा दिवा खाजा र प्रतिविद्यार्थी रु एक हजार बराबरको स्टेशनरीको समेत व्यवस्था गरिएको छ । चौतारा बहुमुखी...

Advertisement

अपाङ्गता भएका महिलाको अधिकारमा प्राथमिकता दिन माग

1548152017images.jpg
माघ ८, काठमाडौँ ।  नेपाल अपाङ्ग महिला सङ्घले अपाङ्गता भएका महिलाको हकहितका लागि सरकारले प्राथमिकता दिनुपर्ने आवाज उठाएको छ । सङ्घको आज आयोजित १९ औँ साधारणसभामा लोकतान्त्रिक गणतन्त्रमा पनि अपाङ्गता भएका महिला पीडित रहिरनुपर्ने अवस्था दुःखद् भएको जनाइएको हो । सङ्घका अध्यक्ष निर्मला धितालले संस्थाले अपाङ्गता भएका महिलाका लागि आफ्नो...

चीनको मातृ, शिशु मृत्युदर घट्यो

1548145685chinahelthMKjiQcIjTS.jpg
माघ ८, बेइजिङ । चीनको स्वास्थ्य सेवामा निरन्तर सुधार आएका कारण सन् २०१८ मा मातृ तथा शिशु मृत्युदर घटेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।    सन् २०१८ मा प्रति एकलाख जीवित जन्ममा सुधार आई मातृ मृत्युदर १८।३ रहेको छ । अघिल्लो वर्ष यो प्रति एकलाख जीवित जन्ममा १९।६ थियो । बाल मृत्युदरमा पनि सुधार आई प्रति एक हजार जीवित जन्ममा ६।१ को...

देशभर मौसम बदली, काठमाडौँमा पानी पर्ने

1548142569PyQjtFu9eOGfPruhaOEk.jpg
माघ ८, काठमाडौं । मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।    पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेलामा घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपराह्नदेखि भने देशभर पूर्ण बदली भई हल्का...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement