Advertisement
Advertisement
Advertisement

रासस


थापाथलीमा परकम्प

1548141877download.jpg
माघ ८, काठमाडौं । काठमाडौँको थापाथली आसपासमा केहीबेर अघि ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ ।  विनाशकारी भूकम्पपछिको परकम्प बिहान ११ः२६ बजे गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भई विनाशकारी भूकम्प गएको थियो । ...

किशोरीलाई आत्मरक्षा तालीम

1548140192images.jpg
माघ ८, चिप्लेढुङ्गा । नारी सुरक्षाका लागि प्राज्ञिक विद्यार्थी नेपाल पोखरा महानगर एकाइ समितिले नारी सम्मान र सुरक्षाका लागी मिशन साहसी २०७५ अभियान शुरु गरेको छ।    समाजमा महिलामाथि हुने थिचोमिचोलाई कसरी सामना गरेर आत्मविश्वासका साथ अघि बढ्ने भन्ने विषयमा उत्प्रेरित गर्ने सो अभियानको उद्देश्य रहेको कार्यक्रम संयोजक विष्णुकुमारी...

ढोरपाटन महिला भलिबल : तीन विभागीय टोली विजयी

1548139692volleyball-Army-Vs-Dhorpatan.jpg
►कुमार चौलागाईं  माघ ८, काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले ढोरपाटन महिला भलिबलमा विजयी भएका छन् ।    नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा हिजो भएको पहिलो खेलमा एपिएफले श्री गाउँ खेलकूद विकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित ग¥र्यो । एपिएफले दाङलाई...

Advertisement

महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढ्दै

1548138984nepalesewomen.png
माघ ८, मार्तडी । बाजुरामा पछिलो समयमा महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । महिलाका नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको जिल्ला मालपोत कार्यालय बाजुराले जनाएको छ ।    कार्यालय प्रमुख लक्ष्मणप्रसाद पाण्डेका...

हराएका तीनको उद्धार

1548081655nepalesewomen.png
माघ ७, ललितपुर । प्रहरीले घुम्न जाँदा हराएका तीन जनालाई फुलचोकी जङ्गलबाट उद्धार गरेको छ ।  आइतबार दिउँसो घुम्न गएका १७ वर्षीया मुस्कान तामाङ, १८ वर्षीया मल्लिका तामाङ र १९ वर्षीय अभिलेखप्रसाद साहलाई प्रहरीले राती अबेर फेला पारेको महानगरीय प्रहरी परिसरले जनाएको छ । घुम्न गएका उनीहरु जङ्गलमा हराएका भन्दै परिवारका सदस्यले प्रहरीलाई...

संविधान र कानूनभन्दा व्यक्ति विशेषको अनशन सर्वोपरि हुनुहुन्न– प्रधानमन्त्री ओली

1547800779download-8.jpg
 माघ ४, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै व्यक्ति विशेषको अनशन सर्वोपरि हुने तर संविधान, कानून, राष्ट्रिय आवश्यकताले काम नगर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताउनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगन थापाले डा गोविन्द केसी र सरकारबीच चिकित्सा शिक्षा सुधारका सम्बन्धमा भएको सम्झौता कार्यान्वयनबारे...

Advertisement

पुराना राजनीतिज्ञ भक्तध्वज प्रधानको निधन

1547799330download-7.jpg
माघ ४, चौतारा - सिन्धुपाल्चोकका पुराना राजनीतिज्ञ भक्तध्वज प्रधानको ९३ वर्षको उमेरमा काठमाडौंस्थित आफ्नै घरमै हिजो बेलुका निधन भएको छ ।    स्वर्गीय प्रधानले विसं २०१५ मा प्रज्ञापरिषद्बाट राजनीति शुरु गर्नुभएको थियो । उहाँ विसं २०१९ मा तत्कालीन जिल्ला पञ्चायतको सभापति, विसं २०२० देखि २०३२ सम्म राष्ट्रिय पञ्चायतको सदस्य, २०३८ देखि...

औषधालय भवन बनाउन जग्गादान

1547798624images.jpg
माघ ४, पर्वत - यहाँको एक विकट गाउँमा सञ्चालित आयुर्वेद औषधालयको भवन निर्माणका लागि स्थानीय बासिन्दाले निःशुल्क जग्गा प्रदान गरेका छन् । पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जादेउरालीमा रहेको आयुर्वेद औषधालयको भवन बनाउन स्थानीयले जग्गादान गरेका हुन् ।    विसं २०७२ मा स्थापना भएको औषधालयको आफ्नै जग्गा र भवन नभएपछि स्थानीयले भवन...

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा तीन हजारले सेवा पाए

1547793239download-6.jpg
माघ ४, काठमाडौं । स्वास्थ्य सेवा विभागले उत्तरी खोटाङका जाल्पा, बाक्सिला, खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।    दशदिने सो शिविरमा नाक, कान, छाला, हाडजोर्नी, परीक्षण, महिला स्तन क्यान्सर स्क्रिनिङ अन्य सामान्य रोगको जाँच गर्नाका साथै प्रयोगशाला, भिडियो एक्सरे पनि गरिएको गरिएको छ । सेवा लिन...

Advertisement

डा. केसीलाई रातारात काठमाडौं ल्याईयो

1547790797dr-kc-18012019064030.jpg
- इन्द्रलक्ष्मी घिमिरे, विप्लब भट्टराई माघ ४,काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरोधमा १६ औं सत्याग्रहमा रहेका डा.गोविन्द केसीलाई रातारात काठमाडौं ल्याईएको छ । स्वास्थ्य स्थिति जटिल भएको भन्दै केसीलाई एम्बुलेन्स मार्फत झापाको भद्रपुरबाट सेनाको हेलिक हेलिकप्टरमार्फत केसीलाई काठमाडौं ल्याईएको हो । उहाँलाई बिहान करिब ३...

रामबहादुर बमजन विवाद : बेपत्ता अर्की आनीकी आमा भन्छिन्, 'मेरी छोरीको खोजी गरिपाऊँ '

1547790074bomjan-maitriya.jpg
काठमाडौं । नौ वर्षअघि गढीमाईको मेलाको बेला अचानक केही महिना बेपत्ता भएका रामबहादुर बमजन कहाँ गएका थिए होलान्रु   सम्पर्कविहीन हुनुअघि आफूलाई धर्मगुरुका रूपमा चिनाउने बमजनले गढीमाईको मेला हुने ठाउँमा आफू जाने र त्यहाँ हुने पशुबलि रोक्ने उद्घोष गरेका थिए। त्यस्ता तरुण तपस्वी एक महिनासम्म हराउँदा धेरैको मनमा विभिन्न आशङ्का कौतूहल...

विद्युत चोरी गर्ने ४१ कारवाहीमा

1547789069download-5.jpg
माघ ४, लमही । चालू आर्थिक वर्षको अहिलेसम्म नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत चोरी गर्ने ४१ लाई कारवाही गरेको छ । चालु आर्थिक वर्षको माघसम्म पोलबाट विद्युत् हुकिङ गरेर घरायसी प्रयोजनमा ल्याउने ४१ जनाको घरमा छापामारी घरधनीलाई पक्राउ गरिएको उक्त केन्द्र प्रमुख दीपकजङ्ग चौधरीले बताउनुभयो ।  उहाँका अनुसार...

Advertisement

अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर स्वदेशमा नै गाईपालन

1547788126cow-.jpg
– सुरेन कुँवर  माघ  ४, रत्ननगर । नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् ।    दश वर्षअघि नेपालबाट अष्ट्रेलिया पुग्नुभएका स्याङ्जा...

तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

1547787374download-4.jpg
माघ ४, राँझा ।  बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ ।    सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।    विसं...

एकतिहाइ मुद्दा सम्बन्धविच्छेदका

1547786814mahila-.jpg
माघ ४, चितवन । चितवन जिल्ला अदालतमा चालु आवको छ महीनामा दर्ता भएकामध्ये एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धबिच्छेदका छन् । चालु आवको छ महीनामा परेका एक हजार ४३८मुद्दामध्ये ५०६ सम्बन्धबिच्छेदका छन् । सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउनेमा महिलाको सङ्ख्या बढी छ ।    कार्यालका सूचना अधिकारी केशव पौडेलका अनुसार अदालतमा आउने स...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement