Advertisement
Advertisement
Advertisement
Advertisement

सैलिशा राना रामपुर नृत्य आइडल

  |      14:18:00   |  
सैलिशा राना रामपुर नृत्य आइडल

माघ ९, बेझाड ।  दोस्रो रामपुर नृत्यु आइडलको उपाधि सैलिशा रानाले जित्नुभएको छ । सहभागी २७ जनालाई उछिन्दै राना नृत्य आइडल बन्नुभएको हो।उपाधिसँगै रानाले रु ३० हजार पुरस्कार प्राप्त गर्नुभएको छ । यस्तै श्वेता रुचालले द्वितीय, सिन्धु श्रेष्ठले तृतीय तथा समीक्षा देवकोटाले सान्त्वना पुरस्कार जित्नु भएको छ । उहाँहरुले क्रमशः रु २० हजार, रु १० हजार र रु ५ हजार पुरस्कार प्राप्त गर्नुभयो । पूर्वअर्थमन्त्री महेश आचार्य, प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल र दिव्यतारा इन्टरप्राइजेजका सञ्चालक सिदार्थ शाक्यले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभयो । 

 

रामपुर महोत्सवको अवसरमा सञ्चालन भएको उक्त नृत्य आइडलमा सहभागीलाई दर्शकको मतका आधारमा ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत अङ्कका आधारमा छनोट गरिएको संयोजक प्रेमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो। सो प्रतियोगिता दिव्य तारा इन्टरप्राइजेजको प्रायोजन र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ पाल्पाको संयोजनमा सम्पन्न भएको हो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement