Advertisement
Advertisement
Advertisement
Advertisement

हामी निर्दोष छौँ बम दिदीबहिनी

  |      16:15:00   |  
वेब तस्विर
वेब तस्विर

माघ २६,काठमाडौं । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दोषी भएको आशंका गरिएको रोशनी बम र बबिता बमले आफूहरु निर्दोष रहेको दावी गरेका छन् ।प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै बम दिदीबहिनले आफूहरुलाई जबरजस्ती अपराधी बनाउन खोजिएको गुनासो गरे ।निर्मला पन्त जुन दिन हराईन त्यो दिन आफूहरुको घरमा आएर करिब ३ घण्टा पढ्न पाठन गरेर फर्किएको स्विकार गर्दै बम दिदीबहिनीले त्यसपछिको घटनाका बारेमा केही जानकारी नभएको बम दिदीबहिनीले बताए ।बम दिदीबहिनीले विशेष गरी संचारमाध्यममाथि आक्रोष पोखेका छन् । सत्य तथ्य नखोजी आशंकाकै भरमा आफूहरुलाई अपराधी बनाउन संचारमाध्यमले भूमिका खेलेको उनीहरुको आरोप छ।

 

 

 

सरकारी प्रतिवेदन बनाउने टोलीले पनि आफूहरुलाई नभेटी जथाभावी लेखेको उनीहरुको आरोप छ । आफूहरुको बारेमा प्रतिवेदनमा गलत लेखिएको भन्दै उनीहरुले कारबाहीको मागसमेत गरे । कञ्चनपुरको ओपेरा होटलमा आफूहरु उक्त दिन जाँदै नगएको पनि उनीहरुले दावी गरे ।कार्यक्रममा महिला अधिकारकर्मी सावित्री सुवेदीले पनि बम दिदीबहिनीमाथि अनावश्यक आरोप लगाइएको भन्दै आक्रोष पोखिन् । उनले आफू निर्मला पन्तको न्यायका लागि संघर्ष गरिरहेको दावी गर्दै सरकारले निर्मला प्रकरणमा सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताइन् ।काठमाडौं,। निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दोषी भएको आशंका गरिएको रोशनी बम र बबिता बमले आफूहरु निर्दोष रहेको दावी गरेका छन् ।प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै बम दिदीबहिनले आफूहरुलाई जबरजस्ती अपराधी बनाउन खोजिएको गुनासो गरे ।निर्मला पन्त जुन दिन हराईन त्यो दिन आफूहरुको घरमा आएर करिब ३ घण्टा पढ्न पाठन गरेर फर्किएको स्विकार गर्दै बम दिदीबहिनीले त्यसपछिको घटनाका बारेमा केही जानकारी नभएको बम दिदीबहिनीले बताए ।बम दिदीबहिनीले विशेष गरी संचारमाध्यममाथि आक्रोष पोखेका छन् । सत्य तथ्य नखोजी आशंकाकै भरमा आफूहरुलाई अपराधी बनाउन संचारमाध्यमले भूमिका खेलेको उनीहरुको आरोप छ ।

 

 

 

सरकारी प्रतिवेदन बनाउने टोलीले पनि आफूहरुलाई नभेटी जथाभावी लेखेको उनीहरुको आरोप छ । आफूहरुको बारेमा प्रतिवेदनमा गलत लेखिएको भन्दै उनीहरुले कारबाहीको मागसमेत गरे । कञ्चनपुरको ओपेरा होटलमा आफूहरु उक्त दिन जाँदै नगएको पनि उनीहरुले दावी गरे ।कार्यक्रममा महिला अधिकारकर्मी सावित्री सुवेदीले पनि बम दिदीबहिनीमाथि अनावश्यक आरोप लगाइएको भन्दै आक्रोष पोखिन् । उनले आफू निर्मला पन्तको न्यायका लागि संघर्ष गरिरहेको दावी गर्दै सरकारले निर्मला प्रकरणमा सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement