Advertisement
Advertisement
Advertisement

रासस


पुरुष सरह नै महिलालाई अगाडि ल्याउन खोजेको छः अध्यक्ष राणा

1536298005cb7b7793d666df4ff8df23405658e4521502022319.jpg
भाद्र २२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले आफ्नो पार्टीले महिलालाई विशेष अवसर दिएकोे बताएकाछन् ।    पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातन्त्र महिला सङ्गठनले   आयोजना गरेको तीज विशेष कार्यक्रममा अध्यक्ष राणाले भने, “पार्टीले महिलालाई पुरुष सरह नै अगाडि ल्याउन खोजेको छ...

बलात्कार घटना न्यूनीकरणका लागि हस्ताक्षर अभियान

15362974021536244908811BKCButwal09062018signature-campining-Butwal-Bhadau-22-pic.jpg
भाद्र २२, बुटवल ।  बलात्कार घटना न्यूनीकरणका लागि सरकारमाथि दबाब सिर्जना गर्न सञ्चारीका समूह लुम्बिनीले बुटवलमा हस्ताक्षर अभियान शुरु गरेको छ ।    यहाँस्थित पुष्पलाल पार्कमा हिजो बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षर सङ्कलन गरिएको थियो । सञ्चारीका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा...

फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने

1536231675Shikshak-sewa-aayog-.jpg
भाद्र २१, काठमाडौं । शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिए।    “परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन...

Advertisement

मौलिक हकसम्बन्धी विधेयक निर्धारित समयभित्रै पारित हुन्छ : सभामुख

15362310131536228861maharaatpressmeet.jpg
भाद्र २१, काठमाडौं ।  सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेभित्र संविधानअन्तर्गतका मौलिक हकसम्बन्धी विधेयक संसद्बाट पारित भइसक्ने बताएकाछन्।सञ्चारकर्मीसँग कुरा गर्दै आज उनले प्रतिनिधिसभामा पेश भएका मौलिक हकसम्बन्धी विधेयकको अवस्थाका बारेमा जानकारी गराएकाहुन् ।    सभामुख महराले आगामी असोज ३ गतेसम्म मौलिक हकसम्बन्धी...

प्राविधिक शिक्षामा प्राथमिकता

1536229285images.jpg
भाद्र २१, काठमाडौं ।  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको अध्यापनलाई प्राथमिकता दिइएको बताएकाछन् ।    पर्यटन व्यवसायी तथा शिक्षासेवी प्रजापति प्रसाईंको नाममा स्थापना गरिएको पिपी प्रसाईं फाउण्डेशनको आज आयोजित पुरस्कार वितरण कार्यक्रममा प्राविधिक शिक्षा अध्यापनमा सरकारी विद्यालयलाई...

बालिका बलात्कार गर्ने जेल चलान

1536225840skVtAVtCk3gKA6OsZMZq.png
भाद्र २१, भोजपुर ।  जिल्ला अदालत भोजपुरले बलात्कारमा संग्लन दुई जनालाई आज जेल चलान गर्न आदेश दिएको छ ।    ९ वर्षीया बालिका करणी गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ का काजी भनिने मानबहादुर बोहोरा र १३ वर्षीय बालिका करणी गर्ने षडानन्द नगरपालिका–१२ का २८ वर्षीय कान्छा भनिने भवनी कट्टेललाई कैदसँगै क्षतिपूर्ति तोकेको हो...

Advertisement

ब्राउन सुगरसहित महिला पक्राउ

1536225148Pakrau.jpg
भाद्र २१, कैलाली ।  कैलालीको लम्कीमा ठेलामा लागुऔषधको कारोवार गर्ने महिला ब्राउन सुगर र चरेससहित पक्राउ परेकी छिन् ।    इलाका प्रहरी कार्यालय लम्कीले आज लम्की चुहा नगरपालिका–१ लम्कीमा ठेला व्यवसाय गर्दै आएका ६८ वर्षीया जनादेवी शाहीको ठेलाबाट १९ पोका ब्राउन सुगर र ३०० ग्राम चरेससहित पक्राउ गरेको हो ।    शाहीले ठेलाको डब्बामा...

रहस्यमय बन्दै अन्नुको मृत्यु

1536221252hatyaJqYiCtKdeJ.JPG
भाद्र २१, बाँके । बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीकी २६ वर्षीया अन्नु बर्माको मृत्यु रहस्यमय बन्दै गएको छ । बर्माको एक साताअघि घर नजिकैको नालीमा शव भेटिएको थियो । दाइजोका विषयमा घरायसी विवाद बढेपछि सासू, देवर र अर्का एकजना छिमेकी मिलेर हत्या गरेको माइती पक्षको आरोप छ । माइती पक्षले हत्यामा संलग्न रहेको भन्दै सासू धनदेही कुर्मी, देवर...

सडक मानवको सहारा सेवाआश्रम

1536219106manabsewa-aashram.jpg
भाद्र २१, लमजुङ ।  सहारा गुमाएर सडकमा पुगेका ३३ जना सडक मानवलाई मानव सेवा आश्रम लमजुङ शाखाले उद्धार गरेको छ । बेंशीशहरको हाई स्कूल चोकमा रहेको कार्यालयबाट उद्धार गरेकामध्ये आठ जनालाई पारिवारिक पुनः मिलन गराई सकिएको आश्रमकी लमजुङ संयोजक अनिता अधिकारीले जानकारी दिईन् ।    छैटौँ शाखाका रुपमा २०७३ साल चैत १२ गतेबाट लमजुङमा शाखा...

Advertisement

प्रभावकारी बन्दै सुनौलो हजार दिन

1536214506sunaulo-hajar.jpg
भाद्र २१, कंचनपुर ।  कंचनपुरको भीमदत्त नगरपालिकामा सुनौलो हजार दिन कार्यक्रम सञ्चालनमा आएपछि मातृ र शिशु मृत्युदर घटाउन मद्दत पुगेको छ ।    आमा र शिशुको स्वास्थ्य सुधार गर्न सञ्चालित कार्यक्रमपछि दुवैको मृत्युदरमा निकै कमी आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलराम भट्टले बताए । चार पटक गर्भवती जाँच, आइरन चक्की तथा जुकाको औषधि...

बलात्कारको अभियोग लागेका चार अभियुक्त कारागार चलान

1536211560jel-e1498632886546.jpg
भाद्र २१, झापा ।  बलात्कार गरेको अभियोगमा पक्राउ परेका अर्जुनधाराका चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने एक नाबालकलाई सुधारगृह लगिएको छ ।   कारागारको थुनामा लगिएकामा वडा नं ११ का ६८ वर्षीय मानबहादुर बानियाँ, कनकाई–३ का ४२ वर्षीय निलमप्रसाद सङ्ग्रौला, अर्जुनधारा–९ का २७ वर्षीय पेमा तामाङ र सोही ठाउँ बस्ने २८ वर्षीय...

यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान

1536210564ilamqkD37rKAeZ.jpg
भाद्र २१, ईलाम । सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ । मानव बेचविखन विरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा सो अभियान शुरु गरिएको हो ।   पछिल्लो समय देशभर जबर्जस्ती करणी र यौनजन्य हिंसाका घटना बढ्दै गएपछि शुरु गरिएको सो अभियानमा करणी र यौनजन्य...

Advertisement

मानव बेचबिखन न्यूनीकरणमा जोड

1536145216bech-bikhan.jpg
भाद्र २०, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले विकृतपूर्ण सोचका कारण मानव बेचबिखन तथा ओसारपसारलाई आर्थिकोपार्जनको माध्यम बनाइएकामा चिन्ता व्यक्त गरेकाछन् ।    मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२ औँ राष्ट्रिय दिवस मूल समारोहमा उहाँले सभ्य समाज निर्माणका लागि बाधक तथा जघन्य अपराधका रुपमा रहेको...

‘स्मार्ट पार्किङ’ न्यूरोडमा

1536144103smart-parking-reu.jpg
भाद्र २०, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ ।    महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ ।   उक्त पार्किङ भवन सात तलाको हुनेछ । प्रवेश मार्गमा ३०...

डेउडामार्फत् कञ्चनपुर घटनाको घोचपेच

153614294913011360dc3227b0f364bf2a4806ed4d.png
‘को राम्रो को नराम्रो, तर्क चाँही अर्कै छ।  पुलिसको दोष मात्र हो, घटना अर्कै छ । भाद्र २०, कैलाली ।  कञ्चनपुर घटनामा प्रहरीलाई देखावटी आरोप लगाइएको हो,घटनामा अर्कै पक्षको दोष छ । गौरा पर्वको अवसरमा मङ्गलबार स्थानीय वनदेवी मन्दिर परिसरमा गोलबन्द भएर खेलिएको डेउडा खेलमा सुरक्षा व्यवस्था फितलो भएकै कारण कञ्चनपुरमा बालिका बलात्कारको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement