Advertisement
Advertisement
Advertisement

रासस


फरार बलात्कारी पक्राउ

1535951351nZ7oJV7qwSqytyH0R5PC-full.jpg
भाद्र १८, कंचनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का १६ वर्षीया किशोरीमाथि बलात्कार गरी फरार रहेका अभियुक्त जनक खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।   अभियुक्त खड्कालाई बेलडाँडी क्षेत्रबाटै आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।   शनिबार किशोरी बलात्कारमा...

भारतीय अधिकारकर्मी सुनिता सिंह चोकेन सम्मानित

1535887731download.jpg
भाद्र १७, काठमाडौं ।  सामाजिक संस्था रोटरी नेपालले सगरमाथा आरोही एवं भारतीय अधिकारकर्मी सुनिता सिंह चोकेनलाई आज  सम्मान गरेको छ ।    ‘बेटी बचाओ, बेटी पढाओ’ अभियान लिएर पाँच हजार किलोमिटर साइकलयात्रा पूरा गरेकी रोटरियन चोकेनलाई पूर्व मुख्यसचिव एवं रोटरी नेपाल साक्षरता अभियानका अध्यक्ष तीर्थमान शाक्यले सम्मान गरेका हुन्...

राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिरमा पूजा

1535885061BidhyaBhandari-1024x853.jpg
भाद्र १७, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर जानुभई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकाछन् ।    प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्नुहुने परम्परा रही आएको छ । राष्ट्रपति भण्डारीले मन्दिरका...

Advertisement

प्रेस स्वतन्त्रता सङ्कुचन पार्ने कानून संशोधन गरिने

1535880411yen-1.jpg
भाद्र १७, काठमाडौं ।  विभिन्न राजनीतिक दलका नेताले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी बनेका कानून संशोधन गरिने बताएका छन् ।     नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उनीहरूले लोकतन्त्रलाई सुदृढ पार्न प्रेस स्वतन्त्रता हुनैपर्नेमा जोड दिँदै मुलुकी अपराधसंहिता–२०७४, मुलुकी देवानी संहिता–२०७४मा भएका...

कृष्ण मन्दिरमा भक्तजनको भीड

1535878308images-2.jpg
भाद्र १७, काठमाडौं ।  भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ ।    ‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी...

कर्णालीमा राष्ट्रिय नाटक महोत्सव हुने

1535876269thangla1522466000.jpg
भाद्र १७, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । आरङ्ग नेपालको आयोजनामा आगामी मङ्सीरको पहिलो साता कर्णालीमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने भएको हो ।    आरङ्ग नेपालको नेतृत्वमा कर्णाली प्रदेशको राजधानी, कला र रङ्गमञ्चको तीर्थस्थल भनेर चिनिने सुर्खेतमा सात वटै...

Advertisement

विद्युतीय पुस्तकालय स्थापना

1535875195electric-library-shikharnes.jpg
भाद्र १७, लाहान ।  एघारौँ पुस्तकालय दिवसका अवसरमा सिरहाको धनगढीमाई नगरपालिकाले विद्युतीय पुस्तकालय स्थापना गरेको छ । कम्युनिस्ट आन्दोलनका मूर्धन्य व्यक्तित्व जयगोविन्द साहको स्मृतिमा ‘जयगोविन्द साह स्मृति पुस्तकालय’नाम राखिएको सो पुस्तकालय सिरहा जिल्लाकै पहिलो विद्युतीय पुस्तकालय भएको बताइएको छ ।    धनगढीमाई न...

एक घर पाँच बिरुवा अभियान विस्तार

15358744521528186613473RoSktm20180605IMG0809.jpg
भाद्र १७, विराटनगर ।  प्रदेश नं १ मा एक घरले कम्तीमा पाँच थान बिरुवा रोप्नुपर्ने भएको छ ।    प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले शनिबार लेटाङ नगरपालिकामा ‘एक घर पाँच वृक्षरोपण अभियान’ शुभारम्भ गर्दै वातावरण स्वच्छ राख्न र आम्दानी बढाउनका लागि आ–आफ्नो घर जग्गामा बिरुवा रोप्नुपर्नेमा जोड दिएका थिए...

तीन बर्षपछि कृष्णमन्दिरमा दर्शन गर्न खुला : भक्तजनको घुइँचो

1535867698Krishnamandir1.jpg
भाद्र १७, ललतिपुर पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौं उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् ।    विसं २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन...

Advertisement

सामाजिक सञ्जालद्वारा जनताको हातहातमा सरकार

1535866769social-media.jpg
भाद्र १७, काठमाडौं ।  जनतासँगको संवादलाई प्रभावकारी बनाइ जनगुनासाको शीघ्र सम्बोधन गर्न सामाजिक सञ्जालमा सहभागिता जनाउनुपर्ने निर्णय भएसँगै सरकारी निकायले धमाधम सामाजिक सञ्जालको प्रयोगलाई तीव्रता दिएका छन् ।    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै २१ वटै मन्त्रालयले सञ्चार तथा सूचनाका क्षेत्रमा उपलब्ध नयाँ...

वडा सदस्यबाट राजिनामा दिइ बनिन् शिक्षिका

1535865394download-1534182458.jpg
भाद्र १७, जाजरकोट ।  जाजरकोटमा एक जनप्रतिनिधि राजीनामा दिएर शिक्षिका बनेकीछन् । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित भएकी जुनिचाँदे गाउँपालिका–६ की गरिमा शाही राजीनामा दिएर शिक्षिका बनेकीहुन् ।    शाही तत्कालीन माओवादी केन्द्रबाट वडा सदस्य भई जिल्ला समन्वय समितिको सदस्यसमेत निर्वाचित भएकी थिईन् ।  उनी...

अस्पतालमा स्तनपान कक्ष स्थापना

1535864582breastfeeding-benefits-in-Hindi.jpg
भाद्र १७, रोल्पा ।  जिल्ला अस्पताल रोल्पाले स्तनपान कक्ष स्थापना गरेको छ । शिशु तथा आमाको स्वास्थ्य सुधारमा थप टेवा पु¥याउने उद्देश्यका साथ सो कक्ष स्थापना गरिएको बताइएको छ ।  जिल्ला अस्पताल हाताभित्र निर्मित उक्त कक्षमा आमाले शिशुलाई स्तनपान गराउनुका साथै आराम गर्ने व्यवस्थासमेत गरिएको जिल्ला अस्पताल रोल्पाका वरिष्ठ ...

Advertisement

खुट्टा गुमाएकी विद्यार्थी नेत्री मीरा कटुवाललाई आर्थिक सहयोग

1535855796help1.jpg
भदौ १७, गाईघाट, उदयपुर । गत आम निर्वाचनमा उदयपुर जिल्लाको उदयपुरगढी दनुवारबेँशीमा एम्बुसमा परेर खुट्टा गुमाएका उदयपुरका पूर्वसांसद नारायणबहादुर कार्की र विद्यार्थी नेत्री मीरा कटुवाललाई त्रियुगा नगरपालिका गाईघाटले आर्थिक सहयोग गरेको छ ।    नगरपालिकाका अनुसार पूर्वसांसद कार्कीलाई रु चार लाख र विद्यार्थी नेत्री कटुवाललाई रु एक...

फौजदारी र देवानी संहितालाई प्रेसमैत्री बनाउन माग

153585539490409041535611485.jpeg
भदौ १७, काठमाडौं । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले मुलुकी ९फौजदारी० संहिता २०७४, मुलुकी ९देवानी० संहिता २०७४ लाई संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउनुपर्ने माग गरेको छ ।  समितिको शनिबार बसेको बैठकले भदौ १ गतेबाट कार्यान्वयनमा आएको मुलुकी (फौजदारी) संहिता, मुलुकी ९देवानी० संहितामा रहेका केही...

बलात्कारीका लागि कठोर कानून बनाउनुपर्छ – उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे

1535822409shiva-maya-tum.jpg
भदौ १६, काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले अहिलेकै अवस्थामा बलात्कारीलाई मृत्युदण्ड हुने कानून बनाउन नसकिने बताउनुभएको छ ।  नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ महिला विभागले यहाँ आज आयोजना गरेको कार्यक्रममा उपसभामुख तुम्बाहाङ्फेले जस्तोसुकै अवस्थामा पनि नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित हुने गरी विभिन्न...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement