Advertisement
Advertisement
Advertisement

रासस


उपत्यकामा दुई दिन शैक्षिक संस्था बिदा

1535454607nepal-educational-institution-leave.jpg
भाद्र १२, ।  सरकारले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ ।    गृहमन्त्रालयको सुरक्षा महाशाखामा आज बसेको सम्बन्धित निकायको बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक...

बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुनेछ– प्रम ओली

1535449353KP-Oli.png
भाद्र १२, प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिमस्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी हुने बताएका छन् ।    काठमाडौंमा यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको...

प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

1535441756download-4.jpg
भाद्र १२, काठमाडौं । देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ ।    राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो ।    यही भदौ १८ देखि...

Advertisement

विश्व कीर्तिमान राख्न केसीको वक्तव्य जारी

1535436628download-3.jpg
भाद्र १२, काठमाडौं ।  सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीले २८ घण्टा निरन्तर बोली सकेकाछन् ।    केसीको अभियान गोकर्णेश्वर–५ स्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान १० बजेसम्मको अभिलेखअनुसार उनले २८ घण्टा बोली सक्नुभएको अभियानको संयोजन गरिरहेका न्यू...

बलात्कार घटनाका पीडितलाई राहत उपलब्ध गराउनुपर्छ

1535435086gang-rape-news-900x540.jpg
भाद्र १२, कैलाली ।  प्रदेश नं ७ प्रदेशसभाको हिजोको बैठकको विशेष समयमा बोल्ने अधिकांश सदस्यले कैलाली र कञ्चनपुरमा बलात्कारपछि भएका हत्याको घटनाका पीडित पक्षलाई राहत एवं क्षतिपूर्ति उपलब्ध गराउन सभा र सरकारको ध्यानाकर्षण गराएकाछन् ।    उनीहरुले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने दोषीलाई कारबाही गर्न माग गर्दै...

खुलामञ्च चार दिन बन्द गरिने

1535433986Khula-Manch.jpg
भाद्र १२, काठमाडौं ।  पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ ।    वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका लागि बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी...

Advertisement

सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गर्नेमा महिला भन्दा पुरुष धेरै

1535432955584326736divorse-1.jpeg
भाद्र १२, दाङ ।  नयाँ मुलुकी संहिता लागू भएसँगै जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् ।    सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जान सक्ने व्यवस्था भएपनि पुरुष भने अदालत गएर मुद्दा दर्ता गर्ने कानूनी व्यवस्था थिएन । यही भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहिताले सम्बन्ध बिच्छेदका लागि पुरुषलाई पनि सोझै अदालत...

निर्मलाको बाबु यज्ञराज भन्छन् - 'मेरी छोरीको हत्या बम दिदीबहिनीकै षड्यन्त्रमा भयो'

1535395180download.jpg
भदौ ११, कञ्चनपुर । बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका-२ खोल्टी निवासी १३ वर्षीया निर्मला पन्तको हत्या भएको सोमबार एक महिना बितेको छ ।  प्रहरीले उक्त घटनामा संलग्न भन्दै भीमदत्तनगरपालिक-१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई गत साता सार्वजनिक गरेको छ तर पनि स्थानीय र मृतकका आफन्तले त्यसलाई...

आठ महिने शिशुलाई अपहरण गरेर हत्या गरियो

1535393722nepalesewomen.png
भदौ ११, महोत्तरी । महोत्तरी औरहीबाट आइतबार अपहरणमा परेकी आठमहिने बालिका मृत अवस्थामा भेटिएकी छिन् ।  पसलबाट हराएको २० घण्टापछि आज दिउँसो भङ्गहा नगरपालिका– ७ स्थित खुल्ला चौरमा उनी मृत अवस्थामा भेटिएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको पनि उहाँले...

Advertisement

बेपत्ता भएकी किशोरी फेवातालमा मृत अवस्थामा फेला

1535393514Dead-Body-nh.jpg
भदौ ११, पोखरा । बेपत्ता भएकी एक किशोरी आज फेवातालमा मृत अवस्थामा फेला परेकी छिन् ।  पोखराको पुम्दी भुम्दीस्थित शान्ति स्तूप नजिक कोदी बस्ने १८ वर्षीया सुस्मीता लामिछाने मृत अवस्थामा फेला परेकी हुन् । ड्यामसाइडस्थित फेवातालको किनारमा उनको झोला र मोबाइल भेटिएपछि प्रहरीको उद्धार टोलीले फेवातालमा खोजबिन गर्दा उनी मृत अवस्थामा फेला...

गत साउनमा मात्रै १८० महिला हिंसाका घटना भए

1535392867apradh.png
भदौ ११, काठमाडौं । गत साउनमा मात्रै १८० महिलामाथि हिंसाका घटना भएका छन् । त्यसमध्ये ४३ बलात्कार र छ जनामाथि बलात्कारको प्रयास भएको पाइएको छ ।  महिला पुनःस्थापना केन्द्र (ओरेक) ले आज सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार यस महिनामा अन्य प्रकृतिका हिंसा प्रभावितमध्ये सबैभन्दा बढी ३८ प्रतिशत श्रीमानबाट हिंसा भएको पाइएको छ । त्यस्तै ३४...

निजी शिक्षालयलाई आफ्नो बन्दोबस्त गर्न आग्रह

1535368887download-2.jpg
भाद्र ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने बताएकाछन्।   शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले “निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था बनेको विधेयक, २०७५” का सम्बन्धमा आयोजित छलफल कार्यक्रममा प्रतिनिधिसभाका सदस्यसमेत रहेका...

Advertisement

गोदावरीमा बहूद्देश्यीय रङ्गशाला बन्दै

1535366855cricket-ground.jpg
भाद्र ११, ललितपुर ।  गोदावरी नगरपालिका– ११ स्थित गोदावरी बहूद्देश्यीय रङ्गशाला निर्माण शुरु भएको छ ।    गत वर्षदेखि रङ्गशालाको निर्माण शुरु भएकामा आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।    रङ्गाशाला निर्माणले यस क्षेत्रमा खेलकूदको विकास गर्न सहयोग पुग्ने नगर प्रमुख गजेन्द्र महर्जनले बताए। उनले भने,...

'२०३० सम्ममा समृद्धिको संकेत पाइने' : प्रम

1535365288download.jpg
भाद्र ११, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताएकाछन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लामो समय नलिने स्पष्ट गर्दै भने, “संयुक्त राष्ट...

नयाँ घर पाउँदा बाढीपीडित खुशी

1535364498dangawasWnShs6kbOB.jpg
भाद्र ११, तुलसीपुर ।  लमही नगरपालिकाले बाढीपीडितको लागि नयाँ घर निर्माण गरेको छ । लमही– ९ अमेलियाका बाढीपीडितलाई नगरपालिकाले आवास निर्माण गरी हस्तान्तरण गरेको हो ।    विसं २०७४ साउन २७ गते बाढीले अमेलियाका २२ घर पूर्णरुपमा बस्न नमिल्ने गरी भत्काएपछि स्थानीय तहले सो बस्तीको पुनःनिर्माण अभियान सञ्चालन गरेका थियो ।    एक...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement