Advertisement
Advertisement
Advertisement

रासस


सच्याइएको ऐन : संशोधनको माग

15349164971534425378Kanoon.jpg
भाद्र ६, काठमाडौं ।  मुलुकी ऐन नयाँ संस्करणले मानव अधिकार तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा भएको भन्दै संशोधनको माग गरिएको छ ।    क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले  आयोजना गरेको ‘मुलुकी ऐन नयाँ संस्करण, मानव अधिकार तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा’ विषयको अन्तरक्रियाका वक्ताले ऐन संशोधन गर्न माग गरेका...

छलीकुमारीलाई उत्कृष्ट विद्यार्थी पुरुस्कार

15349147623984673219116551522142177458986797209485312n.jpg
भाद्र ६, म्याग्दी । बेनीस्थित प्रकाश माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षामा सर्वोकृष्ट अङ्क हासिल गर्ने एक छात्रालाई मङ्गलबार पुरस्कृत गरिएको छ ।    धौलागिरि क्षेत्रमा सबैभन्दा बढी अङ्क हासिल गरेकी छात्रा छलीकुमारी जैशीलाई रु. १० हजारसहित पुरस्कृत गरिएको हो ।    तीन दशमलव ५७ जिपिए हासिल गरेकी विज्ञान सङ्कायकी छात्रा...

उत्साहका साथ बकर–इद मनार्इंदै

1534913679bakar-id.jpg
भाद्र ६, पोखरा ।  इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् ।    तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।    बकर–इदका अवसरमा पोखराको इदगाहमा इस्लाम धर्मालम्बीले...

Advertisement

पाइपबाट घरघरमा ग्यास

1534848741pipe-gass.jpg
भाद्र ५, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक बायोग्यासबाट पाइपलाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गरेकाछन् ।    विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा...

अर्बुद रोगी खोज्दै स्वास्थ्य अनुसन्धान परिषद्

1534846427NHRC-itled-2.jpg
भाद्र ५, काठमाडौं ।  उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सबै प्रदेशमा जनशक्ति, उपकरण र औषधिको अभाव हुन नदिइने बताएकाछन् ।    नेपाल अनुसन्धान परिषद्द्वारा ‘स्वास्थ्यका नीति तथा कार्यक्रममा स्वास्थ्य अनुसन्धानबाट प्राप्त तथ्यको समावेश’सम्बन्धी कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले आधारभूत स्वास्थ्य सेवा...

प्रभावकारी बन्दै स्वास्थ्य बीमा

1534840671Health-Insurence.jpeg
भाद्र ५, झापा ।  झापामा स्वास्थ्य बीमा गर्नेमध्ये आधा हिस्साले स्वास्थ्योपचार गरेका छन् ।    सरकारले झापामा २०७४ असोजदेखि स्वास्थ्य बीमा लागू गरेको हो । गत असोजदेखि हालसम्मको ११ महिनाको अवधिमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाख २२ हजार ३०५ पुगिसकेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डकी दर्ता अधिकारी लक्ष्मी कँडेलले जानकारी...

Advertisement

प्रदूषणबाट पीडितले क्षतिपूर्ति पाउने

1534838426pradusan.jpg
भाद्र ५, काठमाडौं । नेपालको संविधानले व्यवस्था गरेबमोजिम अब प्रदूषणबाट पीडित व्यक्तिले तोकिएबमोजिम क्षतिपूर्ति पाउने भएका छन् ।    त्यसको लागि सरकारले वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानूनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था गर्न ‘वातावरण संरक्षण ऐन, २०५३ मा आवश्यक संशोधन गर्ने तयारी थालेको छ...

मायांका र माहिका प्रिक्वाटरफाइनलमा

1534829661Rana-Sister.jpg
भाद्र ५, काठमाडौं ।  इन्डोनेसियाको पालेम्वाङमा जारी अठारौँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।  नेपालका मायांका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वाटरफाइनलमा पुगेको हो । मायांका र माहिकाको जोडीले माल्दिभ्सका खेलाडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरेको...

हत्यारा पत्ता नलगाएको भन्दै बजार बन्द

1534828500KANCHANPURPRADARSHN.jpg
भाद्र ५, कंचनपुर ।  तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आज भीमदत्तनगर बजार बन्द गराएका छन् ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९...

Advertisement

बाबु र छोरी नै मिर्गौैला पीडित

1534695073355.jpg
भदौ ३, बनियानी झापा । झापाको गौरादह नगरपालिका–९ का एक खनाल परिवारका बाबुछोरीको मिर्गौला खराब भएको छ ।  गौरादह–९ का बोधराज खनाल र उहाँकी छोरी ७ वर्षीया आयुशा खनाल दुवै मिर्गौलाले काम गर्न छाडेको हो । खनाल परिवार अहिले आर्थिक अभावका कारण समस्यामा परेका छन् । बोधराज रेडियो तथा टेलिभिजन मर्मतको काम गर्दै आउनुभएको छ ।    “नातिनीको...

प्रहरीद्वारा महिलाको उद्धार

1534691315images-1.jpg
भदौ ३, बुटवल । बुटवल नजिकैको जङ्गलबाट एक महिलालाई अपरिचित पुरुषले जबर्जस्ती करणीको प्रयास गर्न खोज्दा प्रहरीले उद्धार गरेको छ ।  बुटवल उपमहानगरपालिका–२ तल्लो फूलबारीको जङ्गलमा पु¥याई शनिबार बेलुका जबर्जस्ती गर्न खोज्ने रुपन्देही देवदह नगरपालिका–३ वसन्तपुरका ३७ वर्षीय देवीलाल खनाललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय...

विद्यालय जाँदै गरेकी किशोरीमाथि दुव्र्यवहार

1534688859nepalesewomen.png
भदौ ३, भद्रपुर । कोचिङ पढ्न घरबाट विद्यालय जाँदै गरेकी एक किशोरीमाथि आज बिहान मेचीनगर–६ स्थित सतिघट्टा मार्गको चिया बगानमा दुव्र्यवहार भएको छ ।  काँकडभिट्टाको लोफोफोरस अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया ती किशोरी कोचिङ कक्षाका लागि बिहान ७ बजे एक्लै साइकल चढेर चिया बगानको बाटो हुँदै विद्यालय गइरहेको...

Advertisement

डोमलाई होटलको भाँडामा खान दिइँदैन

1534667212nepalesewomen.png
भदौ ३, गौशाला । मनरासिस्वा नगरपालिकामा अझै पनि डोम समुदायलाई होटलको भाँडामा खान नदिने गरिएको पाइएको छ ।     उक्त नगरपालिका–१ मनरा बस्ने प्रगास डोमले आफूहरूलाई यहाँका कुनै पनि होटलमा बस्न र त्यहाँको भाँडाकुडामा खानेकुरा खान नदिएको बताउनुहुन्छ । चार पुस्तादेखि मनरासिस्वामा बस्दै आएका उनीहरूले होटलमा जाँदा त्यहाँका सञ्चालकले...

उपत्यकाको वातावरण फोहरले प्रदूषण

1534665808fohor.jpeg
भदौ ३, काठमाडौं । काठमाडौं उपत्यकामा आयात गरिने तरकारी र मासुजन्य वस्तुबाट निस्कने अखाद्य वस्तु नै वातावरण प्रदूषणको मुख्य कारण रहेको सम्बद्ध निकायले बताएका छन् ।  वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जनज्योति ल फर्मले आज यहाँ आयोजना गरेको वातावरण अनुगमनको कानूनी पक्षसम्बन्धी क्षमता अभिवृद्धि तालीममा मन्त्रालयका सहसचिव डा...

पैँतालीस हजार युवालाई रोजगारका लागि दक्ष बनाइने

1534661150download-41.jpg
भदौ ३, इटहरी । वल्डवाइड टेक्निकल संस्थाले सन् २०१४ देखि २०१९ भित्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रसँगको९सिटिइभिटी० सहकार्यमा नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गरी श्रम बजारमा आपूर्ति गर्ने लक्ष्य लिएको बताएको छ । वल्डवाइडले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र ९सिटिइभिटी०को...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement