Advertisement
Advertisement
Advertisement

रासस


सार्वजनिक यातायातमा स्मार्ट कार्ड

153451468738-1.jpg
भदौ १, काठमाडौं । साझा यातायात तथा दिगो सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड लागू हुने भएको छ ।  नेपाल बैंकको सहकार्यमा एनक्लाउड प्रालिले नेपालमा पहिलो पटक सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड शुरु गर्न लागेको हो । यस प्रविधिमा नगद टिकट प्रिन्टिङ तथा स्मार्ट कार्ड दुवैको व्यवस्था गरिएको छ । आगामी दिनमा...

कमजोरी भएमा मुलुकी संहिता संशोधन गर्न सकिने

1534513031nepalesewomen.png
भदौ १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी देवानी (संहिता) तथा मुलुकी अपराध (संहिता) ऐनलगायत कानूनलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न र गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।    ऐन कार्यान्वयनमा आएको अवसरमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयद्वारा आज यहाँ आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प...

मोबाइल एप्समा रेडियो नेपाल

1534503659aakarpost-playnews-stand.jpg
भाद्र १, काठमाडौं ।  रेडियो नेपाल अब मोबाइल एप्सबाट पनि विश्वभर सुन्न सकिने भएको छ ।    एण्ड्रोइड भर्सनको मोबाइलमा उपयोग गर्न सकिने एप्स आज रेडियो नेपालमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरेकाछन् ।    सरकारको आधिकारिक विषय सार्वजनिक गर्न रेडियो नेपालको मोबाइल एप्स...

Advertisement

नेपालमा उत्पादित हस्तकला सामग्री विदेश निर्यात

1534501005handycraft.jpg
भाद्र १, काठमाडौं ।  आर्थिक वर्ष २०७४/७५ मा नेपालमा उत्पादित रु पाँच अर्ब २१ करोड २० लाख ३३ हजारको हस्तकला सामग्री विदेश निर्यात गरिएको छ ।   सबैभन्दा बढी हस्तकलाका सामग्री संयुक्त राज्य अमेरिकामा निर्यात भएको छ । तीस प्रतिशतभन्दा बढी नेपाली हस्तकलाका सामग्री अमेरिका निर्यात गरिएको छ ।    नेपाल हस्तकला महासङ्घका महानिर्देशक डा...

बहुराष्ट्रिय सेना भन्छ : अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइने

1534499937imagescms-image-000017912.JPG
भाद्र १, काठमाडौं ।  बहुराष्ट्रिय सेनाबीच अन्तर सञ्चार समन्वय गरी विपद्का ठूला घटनापछिको उद्धार र राहतलाई प्रभावकारी तुल्याउने निकर्षसहित बहुराष्ट्रिय सञ्चार अन्तर्राष्ट्रिय कार्यक्रम एमसिआइसीको आज समापन भएको छ ।    अभ्यासमा अष्ट्रेलिया, बङ्गलादेश, कम्बोडिया, फिजी, फ्रान्स, इण्डोनेशिया, जापान, मलेशिया, माल्दिभ्स, मङ्गोलिया,...

क्यान्सर सेन्टर स्थापना गर्न जुटे युवा चिकित्सक

1534496553Mahottari.jpg
भाद्र १, महोत्तरी ।  क्यान्सर रोग उपचारसम्बन्धी सबै स्वास्थ्य सेवा यहाँका जनताले अव सर्वसुलभरुपमा आफ्नो घर आँगनमा नै पाउने भएका छन् ।    विनयतारा फाउण्डेशन अमेरिका, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपाल नगरपालिकाको संयुक्त सहकार्यमा क्यान्सर सेन्टर अस्पताल सञ्चालनमा आएपछि नगरवासीले पहिलोपटक विशेषज्ञसहितको गुणस्तरीय...

Advertisement

'महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न सकिन्न' : मुख्यमन्त्री राउत

1534494649lalbabu-rawat.jpg
भाद्र १, धनुषा ।  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन् ।    दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताए ।    महिलाको महत्वलाई...

डेढ सय वर्षदेखि खलङ्गामा लाखे नाच

1534491198download-2.jpg
भाद्र १, जाजरकोट ।  इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच शुरु भएको डेढ सय वर्ष पुगेको छ । जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट लाखे नाच शुरु गराएका थिए । अहिले यो नाच जिल्लाका सबै समुदायको साझा सम्पत्ति जस्तै भएको छ ।    जाजरकोटका सबै समुदायका मानिसले यसलाई साझा पर्वका रूपमा लिन थालेपछि...

लोप हुँदैछन् पुराना प्रविधि

1534489147Dhikki.jpg
भाद्र १, उदयपुर ।  गाउँगाउँमा विद्युत् पुगेर धान कुट्ने तथा कोदो, मकै र तोरी पिस्ने नयाँ प्रविधि मिल भित्रिएपछि अहिले उदयपुर जिल्लाको पहाडी क्षेत्रबाट पुराना प्रविधि पानीघट्ट, ढिकी तथा जाँतो लोप हुँदै गएको छ ।    सात वर्ष अघिसम्म पनि जिल्लाको मध्य पहाडी क्षेत्रको जाँते, लाफागाउँ, बलाम्ता, खाँबु, साउने तथा इनामे भुटारजस्ता गाउँमा...

Advertisement

गाँजाका बोट फडानी

1534487268images.jpg
भाद्र १, बागलुङ । लागूऔषध बनाउनका लागि जिल्लाका विभिन्न ठाउँमा एक हजार २८५ रोपनी जमीनमा लगाइएका गाँजाको बोट फडानी गरिएको गरिएको छ ।    जिल्ला प्रहरी कार्यालयलका अनुसार यही साउन २५ देखि २९ गतेसम्म ताराखोला, निसीखोला र बडीगाड गाउँपालिकाभित्र लाइएका गाँजाको बोट फडानी गरिएको हो ।   ताराखोला गाउँपालिकाका पाँचै वडामा गरी २८५ रोपनी,मा...

एक महिने 'बर्खेनाच' को रौनक

1534486072DSC02463.jpg
 भाद्र १, म्याग्दी ।  जिल्ला सदरमुकाममा एक महिना लामो ‘बर्खेनाच’को रौनक बढेको छ । नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानको रूपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजसम्म विभिन्न नाच देखाएर मनाउने गरिन्छ ।   नेपाल भाषा मंकाःखलःको संयोजनमा घण्टाकर्ण चर्तुदर्शीका दिन साउन १४ गतेदेखि देखाउन सुरु भएको उक्त...

उन्नतिमा लागे बादी समुदायका महिला

15344853849111381483dac6180506o.jpg
भाद्र १, बाँके ।  बादी समुदायका महिला राजनीतिक, सामाजिक क्षेत्रको विकासका साथै  रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको छ ।    विगतमा समाजबाट हेपिएका सो समुदाय अहिले सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्न हुँदै गएपछि स्थानीय समाजको पनि उनीहरूमाथिको दृष्टिकोणमा परिवर्तन भएको छ ।   नेपालगञ्ज उपमहानगरपालिकाका वडा...

Advertisement

स्वागतका लागि देशैभर दीपावली गर्ने

1534483717Dipawoli.jpg
भाद्र १, काठमाडौं ।  महान्यायाधिवक्ता कार्यालयले मुलुकी देवानी र अपराध संहितालगायत पाँच कानून लागू हुन लागेको खुशियालीमा शुक्रबार देशैभर दीपावली गर्ने तयारी गरेको छ ।  महान्यायाधिवक्ता कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकी अपराध संहिता ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधिधि संहिता ऐन, २०७४ र फौजदारी कसूर सजाय निर्धारण...

अब छ अपराधमा आजीवन कारावास हुने

1534432021download-1.jpg
►कालिका खड्का  साउन ३१, काठमाडौं ।  मुलुकी अपराध ९संहिता० ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू हुनेछ ।  तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गर्नुभएको हो ।...

पानी पर्न थालेपछि त्रासमा

1534417657bhaktapur-thimi-3.jpg
साउन ३१, भक्तपुर ।  “जब आकाश कालो भएर आउँछ, मन ढक्क फुल्छ, जब पानी पर्न थाल्छ, अनि मन त्रासले भरिन्छ”, मध्यपुरथिमि नगरपालिका राधे राधेकी वसुन्धरा थापा भन्छिन्। थापा मात्रै होइन यस क्षेत्रका वासिन्दामा पानी पर्न थालेपछि खोला पस्छ कि भन्ने त्रास उत्पन्न हुन्छ ।    मध्यपुरथिमि नगरपालिकाअन्र्तगत राधे राधे, कमेरोटार तल्लो क्षेत्र,...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement