Advertisement
Advertisement
Advertisement

रासस


फापरको फुलले पर्यटक लोभ्याउँदै मनाङ

15350154937b2d41b33a82f13dcb86603e74ea91201488178918.jpg
भाद्र ७, मनाङ ।  प्राकृतिक सुन्दरताले ओतप्रोत भएको हिमाली जिल्ला मनाङमा स्थानीय बाली फापरको खेतीले थप आकर्षण थपेको छ । मनाङको मुख्य बालीका रुपमा रहेको फापर फुल्ने सिजन भएकाले यतिबेला मनाङ रङ्गीन देखिनाका साथै पर्यटकलाई समेत लोभ्याएको हो ।    बर्षेनी हजारौं पर्यटकको आगमन हुने जिल्ला मनाङका भिरालो तथा सम्म पाखाहरुमा लगाइएको फापर...

झडप हुँदा प्रहरीसहित आठ घाइते

1535014646AsruGad.jpg
भाद्र ७, कंचनपुर । कंचनपुर सदरमुकाम भीमदत्तनगरमा आज आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा दुई प्रहरीसहित आठ जना घाइते भएका छन् ।     ट्राफिक चोकमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोलनकारीलाई गोलीको छर्रा लागेको महाकाली...

रोजगारीको सिर्जना गर्न राज्यले प्रोत्साहन गर्नुपर्छ – अध्यक्ष दाहाल

1535012502383632525.jpeg
भाद्र ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालले रोजगारीको सिर्जना गर्न राज्यले प्रोत्साहन गर्नुपर्ने बताएकाछन् ।    इभेन्टस् एण्ड भेन्यू एशोसिएशन अफ नेपालको आठौँ वार्षिक साधारणसभाको आज  उदघाटन गर्दै उनले राज्यले अनावश्यकरुपमा व्यवसायीलाई नियन्त्रण गर्न नहुने र व्यवसायीले सरकारलाई तिर्नुपर्ने कर...

Advertisement

आर्थिक अभावमा महिला बन्दीगृह अलपत्र

1535010856nepal-e1535007139324.jpg
भाद्र ७, पर्वत ।  जिल्लाको सदरमुकाम कुश्माबजारमा निर्माणाधीन धौलागिरिकै पहिलो महिला बन्दीगृह आर्थिक अभावमा अलपत्र बनेको छ ।    निर्माण शुरु भएको झण्डै १० वर्ष पुगिसक्दा पनि सरकारबाट पर्याप्त रकम निकासा नहुँदा निर्माण कार्य रोकिएको हो ।    कूल २५ जना क्षमताको उक्त बन्दीगृहका लागि रु. ७२ लाख छुट्टयाइएकोमध्ये तत्कालीन समयमा रु....

हत्याका दोषी पत्ता लगाउन माग : बिहीबार पनि प्रदर्शन जारी

1535010117Kanchanpur-1.jpg
भाद्र ७, कंचनपुर ।  कंचनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै बिहीबार पनि  प्रदर्शन जारी रहेको छ ।    भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया, दैजी, चम्फापुरलगायत क्षेत्रमा प्रदर्शनकारीले सडक र बजार क्षेत्रका ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । भीमदत्तनगर र...

अभियानका रूपमा सशस्त्र प्रहरीको रक्तदान

153500356554e49640ecc2e.JPG
भाद्र ७, काठमाडौं ।  सशस्त्र प्रहरी बल नेपालले मुलुकमा देखिएको रक्त अभाव कम गर्न मुलुकभर रहेका सङ्गठनमा आज अभियानका रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।    महानिरीक्षक प्रथम रक्तदान नाम दिइएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा महानिरीक्षक शैलेन्द्र खनालले रक्तदान गरे ।    सशस्त्र प्रहरी ऐन २०५८ जारी...

Advertisement

‘तेस्रो तामाङ ज्ञान महोत्सव’ शुरु

1535002751tamang-gyan-345.jpg
भाद्र ७, काठमाडौं । तामाङ जाति समुदायको संस्कृतिलाई प्रवद्र्धन गर्न उद्देश्यले ‘तेस्रो तामाङ ज्ञान महोत्सव’ बुधबार देखि भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा शुरु भएको छ ।    बिहीबारसम्म सञ्चालन हुने उक्त महोत्सवमा उनीहरुको वेशभूषा, सीप, कला, साहित्य र इतिहास जानकारी गराउने वस्तुहरु प्रदर्शनमा राखिएको छ ।    प्रदेश नं ३ का...

महिला पत्रकारलाई गालीगलौज गर्ने पत्रकार महासङ्घ सदस्य रिजाल निलम्बित

1535002006Lady-Journalist-960x320.jpg
भाद्र ७, नेपालगंज । फेसबुकमा महिला पत्रकारलाई अश्लिल भाषामा गालीगलौज गरेकाले नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य पत्रकार प्रमोद रिजाललाई निलम्बन गरिएको छ ।    महासङ्घ जिल्लाकार्यसमितिको बुधबार बसेको बैठकले पत्रकार रिजालले फेसबुकमा महिला पत्रकारलाई अश्लिल भाषामा गालीगलौज गरेका थिए । शाखा अध्यक्ष ठाकुरसिंह थारूको...

‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ घोषणा

1535001148Aviyan.jpg
भाद्र ७, चितवन ।  यौनजन्य हिंसा रोक्न चितवनका विभिन्न सङ्घसंस्थाको पहलमा बुधबारदेखि ‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ शुरु गरिएको छ । यौनजन्य हिंसाविरुद्ध समुदायलाई सचेत बनाउन अभियान थालिएको अभियानकी संयोजक मीना खरेलले जानकारी दिईन् ।    देशका विभिन्न जिल्लामा बलात्कारका अपराध बढेकाले समाजलाई सचेत बनाउँदै नीतिनिर्माण...

Advertisement

पौडीमा नेपाल कमजोर : गौरिका पराजित

1534936632gaurika-rio-new-.jpg.jpeg
भाद्र ६,काठमाडौं ।  इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाड अन्तर्गत आज भएको २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन् ।    हिट १ मा उनी सातौँ स्थानमा रहिन् । उनी हिट एकमा पहिलो भएको जापानकी इगारासी चिहिरोभन्दा १२/३२ सेकेण्डले पछि परिन् । यसअघि गौरिका १०० मिटर फ्रिस्टायलको पनि हिट चरणबाटै बाहिरिएकी हुन् ।...

समान ज्याला पाउने भएपछि खुशी छिन् मनचली

1534933266Thumbnails1289077611110692302407239466965530n.jpg
भाद्र ६, दाङ ।  पुरुषसरह काम गर्दा पनि समान ज्याला पाउनबाट वञ्चित मनचली चौधरीलाई अब भने त्यस्तो समस्या नपर्ने भएको छ । बिहानै उठी दिनभर काममा घोटिँदा पनि उनको ज्याला उनीसँगै काम गर्ने पुरुषसरह हुँदैनथ्यो तर अब भने समान ज्याला पाउने भएपछि उनी निकै खुशी छिन् ।    लामो समयसम्म स्थानीय भूपेन्द्र चौधरीसँग लेबर काम गर्दै आएको र दुई वर्ष...

वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै विरोध प्रर्दशन : भीमदत्तनगर तनावग्रस्त

1534929713bhimdtta.jpg
भाद्र ६, कंचनपुर । कञ्चनपुर सदरमुकाम भीमदत्तनगर आज पनि तनावग्रस्त रहेको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले सडकमा विरोध प्रर्दशन गरेका छन् । बजार बन्द गरिएको छ ।    भीमदत्त बजार क्षेत्रमा प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन भइरहेको छ ।...

Advertisement

‘कर्मठ नारीहरू’ तस्वीर प्रदर्शनी हुने

1534923183Tandavsirjansil-900x540.jpg
भाद्र ६, पोखरा ।  सिर्जनशील कलाकार समूह कास्कीको आयोजनामा नारी स्रष्टा मिलन शेरचनको सुन्दर पोखराका कर्मठ नारी भाग–२ शीर्षकमा एकल फोटो प्रदर्शनी हुने भएको छ ।     आज आयोजित पत्रकार सम्मेलनमा आगामी भदौ ८ गतेदेखि १० गतेसम्म पोखरा आर्ट ग्यालरीमा फोटो प्रदर्शनी हुने जानकारी दिइएको छ ।    पोखराका नारीहरू समाजका विभिन्न क्षेत्रमा...

रोहिङ्ग्यालाई म्यान्मार फर्काउने कुरा बङ्गलादेशको हातमा छ – नेत्री सू की

1534921346DJrTZXTU8AAPU8K.jpg
भाद्र ६, सिंगापुर । आङ सान सू कीले बंगलादेशमा आश्रय लिइरहेका रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गादेशको तत्परतामा निर्भर रहने बताएकीछन् ।    एक वर्षअघि बहुसंख्यक बौद्धमार्गी रहेको म्यान्मारका सैनिकको चरम दमनपछि म्यान्मारबाट ७००,००० भन्दा बढी रोहिङ्या मुस्लिम समुदाय भागेर बङ्गलादेश प्रवेश गरेका थिए ।    गत...

लालपूर्जा नभएपछि चेपाङले घर बनाउन पाएनन्

1534920466Chepang-Community-1024x575.png
भाद्र ६, धादिङ ।  गाउँबासी सबैको आवास पुनःनिर्माण लाभग्राही सूचीमा नाम भएर पनि घर बनाउन नपाएपछि बेनिघाट रोराङ गाउँपालिका–२ पार्लाक, भैँसे र बाङकूर्तिका चेपाङ समुदाय आक्रोशित भएका छन् ।    भूकम्पले ध्वस्त भएको बस्तीमा पुनःनिर्माण प्राधिकरणबाट आएका प्राविधिक टोलीले घरको सर्वेक्षण गरेर गएपछि अनुदान सम्झौता भए पनि जग्गाको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement