Advertisement
Advertisement
Advertisement
Advertisement

‘तेस्रो तामाङ ज्ञान महोत्सव’ शुरु

  |      11:21:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र ७, काठमाडौं । तामाङ जाति समुदायको संस्कृतिलाई प्रवद्र्धन गर्न उद्देश्यले ‘तेस्रो तामाङ ज्ञान महोत्सव’ बुधबार देखि भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा शुरु भएको छ । 

 

बिहीबारसम्म सञ्चालन हुने उक्त महोत्सवमा उनीहरुको वेशभूषा, सीप, कला, साहित्य र इतिहास जानकारी गराउने वस्तुहरु प्रदर्शनमा राखिएको छ । 

 

प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले महोत्सवको शुभारम्भ गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सो समुदायको उल्लेखनीय भूमिका रहेको बताईन् ।

 

विश्वव्यापीकरणको प्रभावले तामाङ समुदायको मौलिक परम्परा रीतिरिवाज तथा संस्कृति अहिले सङ्कटमा पर्दै गएको उल्लेख गर्दै उनले यस्ता महोत्सवले तामाङ ज्ञान विज्ञानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिन् । 

 

उपसभामुख तामाङले तामाङ समुदायलाई राजनीतिक र सामाजिक रुपमा सशक्तीकरण गर्नुपर्नेमा जोड दिईन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement