Advertisement
Advertisement
Advertisement

रासस


छतबाट खसेर महिलाको मृत्यु

1535613118xdeadP20body.jpg.pagespeed.ic.tbdw2f0tcZ.jpg
भाद्र १४, नुवाकोट ।  घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।    घरको छतबाट फोहर फाल्ने क्रममा आज विदुर नगरपालिका–१ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको मृत्यु भएको हो । फोहर सङ्कलन गर्ने गाडी आएपछि उहाँ फोहर फाल्न घरको छतमा चढेकी थिईन् ।   छतमा कुर्सीमा चढेर फोहर फाल्न खोज्दा ढुङ्गाना चिप्लिएर सडकमा खसेकी थिईन् । गम्भीर...

प्रेसमैत्री कानून बनाउन माग

1535610495FNJ-Nepal-e1482949047630.jpg
भाद्र १४, बागलुङ ।  हालै लागू भएका मुलुकी फौजदारी र देवानी संहिता २०७४ को कतिपय प्रावधानले प्रेसको अधिकारलाई अंकुश लगाउने देखिएको भन्दै त्यसलाई सच्याउन  प्रेस जगत् र सरोकार भएका पक्षले माग गरेका छन् ।    नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आयोजना गरेको ‘मुलुकी संहिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तक्र्रिया कार्यक्रममा...

देवानी संहिता महिलामैत्री : कार्यान्वयनमा जोडदिनु पर्ने

1535608264863-1534492109muluki.jpg
भाद्र १४, काठमाडौं ।  देवानी संहिता तथा फौज्दारी संहिताको व्यावहारिक रुपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा अधिकारकर्मीले जोड दिएका छन् ।    सङ्कल्प नेपालद्वारा  आयोजित ‘देवानी संहिता तथा फौज्दारी संहिता’ विषयक अन्तरक्रियामा महिला अधिकारकर्मीले कानूनलाई लक्षित समुदायसम्म पु¥याएर कार्यान्वयन गर्नुपर्ने धारणा...

Advertisement

बिमस्टेक शिखर सम्मेलन आज

1535607171bimsstek.jpg
भाद्र १४, कठामाडौं ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानीमा आरम्भ हुँदैछ ।    प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना,...

संहिता तथा फौज्दारी संहिताले सीमान्तकृत समुदायलाई समेट्न सकेन : वरिष्ठ अधिवक्ता उषा मल्ल

15355953435567.jpg
भदौ १४, काठमाडौं । देवानी संहिता तथा फौज्दारी संहिताको व्यावहारिक रुपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा अधिकारकर्मीले जोड दिएका छन् ।सङ्कल्प नेपालद्वारा हिजो आयोजित ‘देवानी संहिता तथा फौज्दारी संहिता’ विषयक अन्तरक्रियामा महिला अधिकारकर्मीले कानूनलाई लक्षित समुदायसम्म पु¥याएर कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो...

पर्खाइको पीडा

1535594661bepatta1.jpg
भदौ १४, काठमाडौं । द्वन्द्वका कारण बेपत्ता भएका व्यक्तिका परिवारले ढिलो गरी न्याय दिनाको कुनै अर्थ नहुने भन्दै बेपत्ता भएका आफ्ना आफन्तजनको अवस्था र स्थिति सार्वजानिक गर्न सरकारसित माग गर्नुभएको छ ।  अन्तराष्ट्रिय बेपत्तासम्बन्धी दिवसका सम्झनामा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी), नेपाल रेडक्रस सोसाइटी र बेपत्ता परिवार...

Advertisement

राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपतिबीच भेट

15355940881535552526216RSKtm08292018201808291810460D3A6729.jpg
भदौ १४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्तले हिजो  साँझ राष्ट्रपति निवासमा शिष्टाचार भेट गर्नुभयो ।  सो अवसरमा नेपाल म्यान्मा सम्बन्धका साथै पारस्परिक हित र...

किशोरीमा मात्र देखिने रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

15355403241368039326haemoglobin-604x320.jpeg
भाद्र १३, काठमाडौं ।  विशेषगरी किशोरीमा मात्र देखिने रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि भेटिएको छ । शरीरलाई आवश्यक पर्ने सुक्ष्म पोषक तत्व आइरनको कमीले हुने रोगलाई रक्तअल्पता भन्ने गरिन्छ । हरियो सागपात, गेडागुडी, फलफूल आदिमा सुक्ष्म पोषकतत्व आइरन तत्व हुन्छ ।    नेपालमा पहिलो पटक गरिएको एक अध्ययनमा १०–१९ वर्ष उमेर समूहका ११...

बालिका बीमा कार्यविधि पारित

1535539326download-1.jpg
भाद्र १३, रुपन्देही, रुपन्देहीको गैडहवा गाउँपालिकामा बालविवाह अन्त्यका लागि बालिका बीमा कार्यक्रम शुरु हुन लागेको छ ।   गाउँपालिकाको कार्यपालिकाबोर्डले बालिकाको बीमा गर्न कार्यविधि पारित गरेपछि बीमा कार्यक्रम लागू गर्न लागिएको हो ।    बीमा गर्न बाल संरक्षण कोषमार्फत एक बालिकाको लागि गाउँपालिकाले रु. २० हजार तथा अभिभावकले रु....

Advertisement

दलित महिला नेतृत्वमा आएपछि : ‘घृणा हैन, अहिले कदर गर्छन्’

1535532097download.jpg
भाद्र १३, वीरेन्द्रनगर । केही वर्षअघिसम्म दुई/चार जनाको जमातमा उभिएर बोल्न उनलाई संकोच लाग्थ्यो । महिला, त्यसमा पनि दलित समुदायको । बोल्दा गलत भइहाल्ने हो कि भन्ने चिन्ता उनलाई भइरहन्थ्यो । एक वर्षयतादेखि उनले कार्यपालिका सदस्य भएर सिंगो नगरपालिका नै हाँकिरहेकी छन् । नगरका मुख्य योजना बनाउने काममा पनि अग्रपंक्तिमै छिन उनी । गुर्भाकोट...

बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुरु

1535528518bimastek.jpg
भाद्र १३, काठमाडौं ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ ।    बैठकको अध्यक्षता गरेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशका आफ्ना समकक्षीको स्वागतसँगै उद्घाटन मन्तव्य व्यक्त गर्दै बिम्स्टेक क्षेत्रको सामाजिक–आर्थिक...

विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

15355279133686.jpg
भाद्र १३, काठमाडौं ।  सबैभन्दा लामो समयसम्म बोलेर विश्व कीर्तिमान बनाउने तयारीमा जुट्नुभएका अनन्तराम केसीले निरन्तर ५३ घण्टादेखि बोलीरहेकाछन् ।    केसीको अभियान गोकर्णेश्वर–५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान ११ बजेसम्मको अभिलेखअनुसार उनले ५३ घण्टा बोली सकेको अभियानको संयोजन गरिरहेका...

Advertisement

सामान्य बन्दै भीमदत्तनगर

1535526089mahendranagarSurachha.jpg
भाद्र १३, कंचनपुर ।  १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर केही दिन अशान्त रहेको कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ ।    भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्दै एक सातादेखि भीमदत्तनगर र आसपासको क्षेत्रमा...

सडक दुर्घटनामा महिलाको मृत्यु

1535526236lash.jpg
भाद्र १३, काठमाडौं । काठमाडौं महानगरपालिका–१३ स्थित विष्णुमती पुल नजिक आज बिहान भएको सडक दुर्घटनामा बबिता थापाको मृत्यु भएको छ ।   ना४ख २९४८ नं को ट्याङ्करले त्रिपुरेश्वर जाने क्रममा बा३४प ५४१५ नं को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार दोलखाकी ३२ वर्षीया थापा गम्भीर घाइते भई उपचारका क्रममा वीर अस्पतालमा...

उपत्यकामा दुई दिन शैक्षिक संस्था बिदा

1535454607nepal-educational-institution-leave.jpg
भाद्र १२, ।  सरकारले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ ।    गृहमन्त्रालयको सुरक्षा महाशाखामा आज बसेको सम्बन्धित निकायको बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement