Advertisement
Advertisement
Advertisement

रासस


आत्मनिर्भरताको बाटोमा प्रदेश नं ७

1534311305jhapat-bohora.jpg
साउन ३०, कैलाली । अघिल्लो आर्थिक वर्षको पूरक बजेटका लागि जिल्लागत प्रस्ताव माग्दा डेढ सयवटा मन्दिर बनाउने प्रस्ताव आएको थियो । प्रदेश नं ७ को सरकारले त्यसका लागि रकम विनियोजन गरेन । यस्ता कार्यक्रमले प्रदेशमा उत्पादकत्व नबढाउने भएकाले रकम विनियोजन नगर्ने बरु अध्ययन अनुसन्धानमा अनुदान दिने सूत्र प्रदेश सरकारले लगायो ।  प्रदेश नं ७...

बलात्कारीलाई कारवाही माग

1534246262sansadx6MlnODS1I.JPG
साउन २९, काठमाडौं ।  राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिएकाछन् ।  पछिल्लो समय देशभर बलात्कारका घटना बढ्दै गएको र दोषीमाथि कारवाही नभएकोमा चिन्ता व्यक्त गर्दै उनीहरुले विद्यमान कानूनले मात्रै बलात्कारीलाई कारवाही हुन नसकेकाले थप कडा कानून ल्याउन आग्रह...

बाह्र जना प्रहरी नियन्त्रणमा

1534236434Thumbnails1pakrau-1-765x510-810x540.jpg
साउन २९, चितवन ।  चितवनका विभिन्न स्थानबाट आज प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी टोलीले विभिन्न क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।  केही व्यक्ति गोजीमा ढुङ्गा र लाइटर बोकेर हिँडेको अवस्थामा, केही बजार...

Advertisement

करणी मुद्दाका अभियुक्त पक्राउ

1534235653download.jpg
साउन २९, लाहान ।  छिमेकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा फरार रहेका एक युवकलाई ६ महिनापछि सिरहा प्रहरीले आज पक्राउ गरेको छ ।  अभियुक्त सिरहा नगरपालिका– ३ निवासी २३ वर्षीय धर्मेन्द्र भनिने सुरेशकुमार ठाकुर शर्मालार्ई पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको सिरहा प्रहरीले जनाएको छ ।  गत साल माघ २५ गते जबर्जस्ती...

विष हालेको पानी पिउँदा १३ विद्यार्थी बिरामी

15342349137550a3833b5e476d5670795bf5c278fb1534233872.jpg
 साउन २९,  मोरङ । लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् ।  ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताए।  बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्...

बम फेला : बम सहित दुई जनापक्राउ

1534232004Bom.jpg
साउन २९, काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा तीन बम फेला परेका छन् ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको बन्दमा चन्द्रागिरि नगरपालिकास्थित नैकाप बल्खु पुल, गोकर्णेश्वर नगरपालिकास्थित नयाँ पाटी र काठमाडौं महानगरपालिकास्थित जमलमा बम फेला परेका हुन् ।  महानगरीय प्रहरी परिसर...

Advertisement

तालीमपछि अझै रोजगारी पाएनन्

1534231008ctvt-photo.jpg
साउन २९, बाँके ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को सीप विकास परियोजनाबाट तालीम लिएकामध्ये ३० प्रतिशतले अझै रोजगारी पाएका छैनन् ।  नेपाल सरकार र एशियाली विकास बैंकको संयुक्त लगानीमा चार वर्षदेखि सञ्चालन हुँदै आएको सो परियोजनाबाट अहिलेसम्म विभिन्न प्राविधिक विषयमा ३८ हजार ५७६ ले तालीम लिइसकेका छन् ।  तीमध्ये ७०...

प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनको ओइरो

15342292431534140606216DSC0178.jpg
साउन २९, म्याग्दी ।  प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनको ओइरो लाग्ने गरेको छ । एक लाख २० हजारभन्दा बढी भक्तजनले पूजाअर्चना गरेका छन् ।  बेनी नगरपालिका–९ स्थित गलेश्वरधाममा भगवान शिवको विशेष पूजाअर्चना गरिन्छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार साउन महिनाको चार सोमबारका दिन भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो ।...

नेपाल गुणस्तर तथा नापतौल विभाग द्वारा उत्पादन बिक्री वितरण बन्द

1534225819naaptaulbalajubanner1513756519.jpg
साउन २९ काठमाडौं ।  नेपाल गुणस्तर तथा नापतौल विभागले १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ ।  आर्थिक वर्ष २०७४/७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको हो । विभागले आव २०७३/७४ मा ६ उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको थियो ।  विभागका...

Advertisement

यथाशीघ्र आर्थिक विकास र समृद्धि हासिल गर्नु वर्तमान सरकारको मुख्य लक्ष्यः प्रम

1534224997kpoli.jpg
साउन २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको प्रवद्र्धन, लोकतन्त्रको संस्थागत विकास, सामाजिक सहिष्णुता र समानताका आधारमा राष्ट्रिय एकताको सुदृढीकरण वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको बताएकाछन् ।  नेपालको संविधानका सम्बन्धमा राजधानीमा आयोजित सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उनले असमानता, भेदभाव र...

‘सबै विद्यार्थीले कम्प्युटर प्रयोग गर्न जानून्’

1534177770computer.jpg
साउन २८, काठमाडौं । सञ्चार, सूचना र प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार र निजी क्षेत्रको संयुक्त सहभागिताले मात्र मुलुकको दिगो आर्थिक विकासको लक्ष्य पूरा हुने बताउनुभएको छ ।  नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको ‘कागज प्रयोगविहीन समाज र विद्युतीय रोजगार’ विषयको अन्तक्र्रियामा उहाँले सरकार जनताको चाहनानुरुपको...

निको नहुने घाउ बन्यो छोराको हत्या

1534177468nishan.jpg
►रमेश गिरी  साउन २८, भक्तपुर । कागेश्वरी मनोहरा नगरपालिका वीरेन्द्र चोकस्थित किरियापुत्री बस्ने घर । अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको बाबु गणेश र आमा चमेलीलगायतका आफन्त शोक मनाउँदै पीडामा बसिरहेका छन् ।  गणेश छोराको किरियामा बस्नुभएको छ । आमा चमेली घट्ना भएको दिनदेखि आजसम्म पनि सम्हालि सक्ने अवस्था छैन । शोकमा...

Advertisement

सप्तरीमा मल अभाव

1534160491mal.jpg
साउन २८, सप्तरी ।  सप्तरीमा रासायनिक मलको अभाव भएको छ ।  कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल आपूर्ति नगर्दा मल अभाव भएको हो ।  जिल्ला सहकारी सङ्घका प्रबन्धक रमेशकुमार गुप्ताका अनुसार धान रोपाइँ गर्न डिएपी, युरिया र पोटास गरी करीब १५ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । आवश्यकताअनुसार कृषि सामग्री केन्द्रले मल उपलब्ध...

सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने

1534158234Fb-Twitter.jpg
साउन २८, काठमाडौं । अबदेखि सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–'२०७५' स्वीकृत गरेपछि सो व्यवस्था भएको प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले...

महिला फुटबल : नेपाल आज बङ्गलादेशसँग भिड्दै

15341573501534149701.jpg
साउन २८, काठमाडौं । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ ।     खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जीत हासिल गरेको थियो । नेपालको तुलनमा बङ्गलादेश निकै बलियो टोली हो । पहिलो...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement