Advertisement
Advertisement
Advertisement

रासस

April 8, 2025 - May 7, 2025

धौलागिरि बहुमुखी क्याम्पसमा छात्रावासको शिलान्यास

1560439704---.jpg
जेठ ३०, गलकोट । धौलागिरिको एक मात्र आङ्गिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस बागलुङले निर्माण गर्न लागेको सुविधा सम्पन्न छात्रावास भवनको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ ।    साविक धौलागिरि अञ्चलका छात्राहरुलाई क्याम्पस अध्ययनका लागि आवासीय  सुविधा प्रदान गर्ने उद्देश्यले निर्माण गर्न थालिएको छात्रावास भवनको...

एउटै वडामा १३८ बालबालिका कुपोषित

1560439426kuposit.jpg
जेठ ३०, लमही । दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो ।  तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले जानकारी दिनुभयो । “हाम्रो वडा नं ११ मा १३८ जना...

हावाहुरीले बालिकाको मृत्यु

1559583748nepalesewomen.png
जेठ २०, कावासोती । आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी  बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण...

Advertisement

महिला पत्रकारका लागि पोखरा महानगरपालिकाको विशेष योजना

1559407866nepalesewomen.png
जेठ १७, चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाका  प्रमुख मानबहादुर जिसीले पत्रकारिता क्षेत्रमा महिलाको आगमन, सक्रियता र वृत्ति विकासका लागि महानगरपालिकाले विशेष योजना बनाएको जानकारी दिनुभएको छ ।   सञ्चारिका समूह गण्डकी प्रदेशले  पोखरामा आयोजना गरेको ‘स्थानीय सरकार संचार योजना’ विषयको दुईदिने अन्तरसंवाद कार्यक्रममा  जिसीले...

रुकुमपश्चिमका १७० आमालाई कुखुरा वितरण

1559407995download.jpg
जेठ १७, रुकुमपश्चिम ।  आमा र बच्चाको स्वास्थ्यका लागि जिल्लाको चौरजहारी नगरपालिकाका १७० आमालाई कुखुरा वितरण गरिएको छ । बहुक्षेत्रीय पोषण योजना र नगरपालिकाको साझेदारीमा नगरका चार वडाका १७० सुनौला हजार दिनका आमाहरुलाई पोथी कुखुरा प्रदान गरिएको हो । आमा र बच्चाको पोषणका लागि वडा नं १, २, ३ र ८ का ती  आमालाई पोषणको व्यवस्थाका लागि छ हप्ताका...

बालिका खजुमलाई सहयोग गर्न कोष खडा

1559307266nepalesewomen.png
जेठ १७, दमक । दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको पालनपोषणमा सहयोग जुटाउन अभियान थालिएको छ ।   पाँचथर घर भई काठमाडौँमा बस्दै आएका महिला अगुवाहरुको सक्रियतामा रु १० लाखको कोष रहने गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको अभियानकी संयोजक कान्ता रिजालले...

Advertisement

पर्वतमा सात वर्षीया बालिका बलात्कृत

1559287572rape-5a79bb27f10df0-5ab093ac6ba051.65724438.jpg
जेठ १७, पर्वत । दक्षिण पर्वतको विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । विहादी गाउँपालिकाकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका जिल्लाको पैयूँ गाउँपालिका–६ सरौँखोला घर भएका सुरजले विद्यालयको केही तल लगेर ती...

हावाहुरीसहित वर्षाको सम्भावना

1559287095mausam.jpg
जेठ १७, काठमाडौं । पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ ।    बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुन भएकाले लगातार झरी नहुने र...

छोराको कृति आमाबाट विमोचित

1559227043nepalesewomen.png
जेठ १६, काठमाडौं । आमा मेनकुमारीले छोरा यमबहादुर रोक्काको कविता सङ्ग्रह विमोचन गर्नुभएको छ । काठमाडौँको अनामनगरमा बिमोचन गरिएको उक्त कविता सङ्ग्रहको नाम ‘वान हन्ड्रेड एट’ राखिएको छ । अङ्ग्रेजीमा लेखिएको सो कविता सङ्ग्रहका लेखक यमबहादुर न्यूरो सर्जन हुन् ।   पिस बुक प्रालि, काठमाडौँले प्रकाशन गरेको उक्त कविता सङ्ग्रहमा एक सय आठ...

Advertisement

कुसुण्डा बालिकालाई सहयोग

1559216948Kusunda-1-750x423.jpeg
जेठ १६, दमौली ।अति लोपोन्मुख जातिका रुपमा रहेको एक कुसुण्डा परिवारकी बालिकालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले आर्थिक सहयोग गर्नुभएको छ । तनहुँको ब्यास नगरपालिका–१० डिहीगाउँ निवासी सीमान्त कुसुण्डाको उपचारका लागि नेता जोशीले रु दश हजार सहयोग गर्नुभएको हो ।उक्त रकम नेता जोशीले आज घरमै पुगेर...

मितेरी बर्थिङ्ग सेन्टरले काम थाल्यो

1559216765nepalesewomen.png
जेठ १६, सिञ्जा ।   सिञ्जा  गाउँपालिका–६ मा स्थापना भएको मितेरी बर्थिङ्ग सेन्टर सञ्चालनमा  आएको छ । उक्त गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल, ६ नं वडाका अध्यक्ष कालीबहादुर बुढा र २ नं वडाका अध्यक्ष नवीन शर्माले बुधबार संयुक्त रुपमा उक्त सेन्टर शुभारम्भ गर्नुभएको थियो ।   अध्यक्ष रावलले ६ नं वडाका महिला तथा दिदीबहिनीहरुलाई सहज...

भान्सामा तरकारी सँगै विषादी पाक्छ !

1559216721green-vegetables.jpg
►ध्रुवसागर शर्मा  जेठ १६, काठमाडौं । छोटो समयमा बढी उत्पादन गरी मनग्य आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावी विषादीको प्रयोग गर्दा यसको दुष्प्रभाव उपभोक्ताहरुमा देखिन थालेको छ । किसानले कृषि प्रविधिज्ञको सल्लाह नलिई आफूखुशी विषादीको प्रयोग गर्दा उपभोक्ताको भान्सामा तरकारीसँगै विषादी पनि पाकिरहेको छ । म्याग्दी जिल्लाका...

Advertisement

महिला उत्थानका लागि समान अवसर जरुरी छ : प्रधानमन्त्री

1559214622kp-oli-4-768x414.jpg
जेठ १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उत्थानका लागि समान अवसर जरुरी रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको ‘प्रथम राष्ट्रिय महिला अधिकार दिवस–२०७६’ को उद्घाटन गर्दै उहाँले महिलालाई हेला होइन, समान अवसर दिनुपर्छ भन्नुभयो ।   प्रधानमन्त्री ओलीले भन्नुभयो, “महिलाको...

आगो निभाउन जाँदा एक महिलाको मृत्यु

1559213642nepalesewomen.png
जेठ १६, काठमाडौं । जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५र३६ की दुर्गादेवी साहुको आगलागीमा परेर मृत्यु भएको हो ।    गाउँ नजिकैको जङ्गलमा भएको आगो निभाउन गएका बेला उहाँ आगोमा परी जल्नुभएको थियो ।...

सात महिनाकी छोरीको हत्या आरोपमा आमा पक्राउ

1559144620nepalesewomen.png
जेठ १५, काठमाडौं । सल्यानमा सात महिनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुका पक्राउ गरेको हो ।    सात महीनाकी छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई पक्राउ गरेको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement