Advertisement
Advertisement
Advertisement

रासस


गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा संस्थागत हुँदै जानु गौरवको विषय होः राष्ट्रपति

1559143967download.jpg
जेठ १५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताएकी छिन् ।   बाह्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले मुलुकमा समृद्धिले मूर्तरूप लिने विश्वास व्यक्त...

श्रीमतीको सम्झनामा भवन निर्माण

1555489531house.jpg
वैशाख ४, तुलसीपुर । घोराही उपमहानगरपालिका–१५ निवासी मेघबहादुर केसीले स्व श्रीमती बसन्ता केसीको सम्झनामा मन्दिर परिसरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गर्नुभएको छ । केसीले घोराही–१८ गिठेपानी, मसिनामा रहेको त्रिमूर्ति नागदेव मन्दिरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गरिदिनुभएको हो ।     आफ्नो श्रीमतीको नाम बचाइ राख्नका लागि...

‘प्रथम भोटे महिला’ सगरमाथा आरोहणमा

1555426956nepalesewomen.png
वैशाख ३, काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल ‘स्टुडेन्ट च्याप्टर’का सदस्य निशा भोटेले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । नेपाल कलेज अफ ट्राभल टुरिज्ममा स्नातक अध्ययनरत छात्रा भोटेले ‘प्रथम भोटे महिला आरोहीे’का रुपमा सगरमाथा आरोहण अभियानमा जुट्नु भएको हो । आरोही  तथा ‘इभर क्वेस्ट ...

Advertisement

भलवलिया गाउँका सुत्केरी र नवजात शिशुका लागि राहत

1554900004mm-1.jpg
चैत २७, काठमाडौं । चैत १७ गते आएको हावाहुरीको कारण क्षतिग्रस्त बारा जिल्लास्थित फेटा गाउँपालिका वडा नं। १ भलवलिया गाउँका सुत्केरी र नवजात शिशुका लागि आवश्यक राहत वितरण गर्दै रेन्बो चिल्ड्रेन होम नेपालका संस्थापक गोमा ढकाललगायत ।  ...

जीवनमरणको दोसाँधमा २२ वर्षीया युवती

1554892398nepalesewomen.png
                 चैत २७, गलेश्वर । माया पिरती र अध्ययन÷रोजगारीको लागि व्यस्त रहनुपर्ने २२ वर्षीया एक युवती मृत्युसँग जुधिरहेकी छन् । फोक्सोमा पानी जमेर पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएकी सन्तु पोखरेल अस्पतालको श्ययाबाट बलिन्धारा आँशु निकाल्दै आफूलाई बचाउन मनकारी व्यक्ति र अदृश्य शक्तिसँग पुकारा गरिरहेकी छन् ...

बीस वर्षमुनिका चार सय किशोरी गर्भवति

1554739870download-1.jpg
►दीपक बोहरा  चैत २५, लमही । तुलसीपुर उपमहानगरपालिकामा बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुनसकेको छैन् । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार उपमहानगरमा २० वर्ष भन्दा मुनिका ३७५ गर्भवती गर्भवति भएका छन् ।  यो तथ्याङ्क हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको...

Advertisement

झड्केली छोरी बलात्कार गर्ने बाबु पक्राउ

1554739315download.jpg
                                             चैत २५, भक्तपुर । विगत दुई वर्षदेखि डर र त्रास देखाएर झड्केली छोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा सौतेलो बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।  चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा डेरा गरी बस्ने कक्षा ९ मा अध्ययनरत १५ वर्षे झड्केली छोरीलाई चैत १४ गते अपराह्न ४ बजे आफ्नै...

डोटीको बोगटान फुडिसल गाउँपालिकालाई संस्थागत सुत्केरी गाउँपालिका बनाइने

1554717807sutkeri.jpeg
चैत २५, डोटी । पूर्वी क्षेत्रमा पर्ने बोगटान फुडिसल गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउने तयारी भएको छ । गाउँपालिकाका प्रत्येक वडामा रहेका स्वास्थ्यचौकीबाट दुर्गममा रहेका बस्तीमा पनि स्वास्थ्य एकाइ स्थापना गरेर पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउने गरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले...

विमान चार्टर गरेर गर्भवतीको उद्धार

1554134079bimaan.jpg
►गङ्गराज पण्डित  चैत १८, बाजुरा । बूढीनन्दा नगरपालिका–३ बस्ने आठ महीनाकी गर्भवती सेतु ल्वारको विमान चार्टर गरेर उद्धार गरिएको छ । जिल्लामा उपचार सम्भव नभएपछि सीता एयरलाइन्सको विमान चार्टर गरेर कोहलपुर मेडिकल कलेज पठाइएको हो ।  सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पहलमा विमानको प्रबन्ध मिलाएर उद्धार गरिएको...

Advertisement

पर्वतमा स्तनपान कक्ष सञ्चालन

1554127094parbatdistrict1410.jpg
►लक्ष्मीप्रसाद सापकोटा  चैत १८, पर्वत । जिल्ला प्रशासन कार्यालयले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दा महत्वका साथ उठिरहेका बेला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । उहाँका...

सोमबारदेखि मौसम सफा हुने

1554037917khulla-aakaash-1-659x768.jpg
चैत १७, काठमाडौ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो...

बलात्कारका घटना बढ्यो : सभापति देउवा

1554018671download.jpg
चैत १७, तम्घास । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेको बताउनुभएको छ । सभापति देउवाले भन्नुभयो, “सरकार सेनालाई पनि आफ्नो नियन्त्रणमा राखेर एकदलीय अधिनायकवादी शासन सञ्चालन गर्ने दिशामा उन्मुख रहेको छ ।”  नेपाली काङ्ग्रेस गुल्मीले आज...

Advertisement

अपहृत बालिकाको उद्धार गर्ने हर्कबहादुर बुढामगर सम्मानित

1554016173RssImages1553919676537SSKarnali.jpg
चैत १७, सुर्खेत । गत चैत ६ गते अपहृत बालिका उद्धार गर्ने एक नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सम्मान गरेको छ ।  वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका हर्कबहादुर बुढामगरलाई आज जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक वसन्त रजौरेले सम्मानपत्र प्रदान गर्नुभएको हो । “समाजमा बर्दिविनाको नागरिकले साहसिक र उदाहरणीय...

गर्भवतीको डुबेर मृत्यु

1553955062dubera.jpg
चैत १६, कञ्चनपुर । बेदकोट नगरपालिका– १ चम्फापुरकी २० वर्षीया गर्भवती महिला रीना रानाको आज राधा नदीमा डुबेर मृत्यु भएको छ । नदीमा लुगा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।  महिला छारे रोगबाट पीडित रहेकाले लुगा धुने क्रममा डुबेपछि उठन नसक्दा मृत्यु भएको...

धेरै बच्चा जन्माउने बावुआमालाई मुटु रोगको खतरा बढी

1553793301download-1.jpg
चैत १४, वासिङ्टन । पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ ।    “यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्वन्धित गराइएको थियो, ती अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement