Advertisement
Advertisement
Advertisement

रासस


दुई किशोरीद्वारा आत्महत्या

1553415105th-5.jpg
  चैत १०, गौशाला ।  महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी महतोले आत्महत्या...

महिला फुटबल खेलाडीलाई रु एक लाख

1553414063th-4.jpg
चैत १०, विराटनगर । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई रु एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।      एन्फाको शनिबार साँझ यहाँ सम्पन्न १८औँ वार्षिक साधारणसभापछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले निर्णय सार्वजनिक गर्नुभएको हो ।यसअघि पाँचौ साफ फुटबल खेल्ने...

नेपाल कम्युनिस्ट पार्टीकी सांसद चौधरीले दिइन एसईई !

1553413329shanta-chaudhary.jpg
चैत १०, काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीकी सचेतक एवं प्रतिनिधिसभा सांसद शान्ता चौधरी इसइई परीक्षामा सहभागी भएकी छन् । दाङको तुलसीपुरस्थित मावि सेन्टर स्कुल चौधरीको सेन्टर हो ।     दुई वर्षअघि कक्षा ८ मा भर्ना भएकी उनी कमलरीदेखि सभासदसम्मकी लेखिकासमेत हुन् ।     स‌ंविधानसभाभित्र प्रवेश गर्दा कतिपयले आफुलाई लक्षित गरी...

Advertisement

श्रीमान्द्वारा श्रीमतीको हत्या

1553269338woman-Violence.jpg
चैत ८, सर्लाही । सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा गए राति श्रीमान्ले धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।  नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर जिल्लाको सुरुङ्गा नगरपालिकाका रामजी विश्वकर्माले आफ्नै ३३ वर्षीया श्रीमती सुनितालाई धारिलो हतियार खुकुरी प्रहार...

११ उत्कृष्ट महिला सहकारी पुरस्कृत

1553267676nepalesewomen.png
चैत ८, काठमाडौं । प्रदेश नं ३ सरकार, सामाजिक विकास मन्त्रालयले ११ उत्कृष्ट महिला सहकारीलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।  सो मन्त्रालयले यहाँ आज एक समारोहको आयोजना गरी गुराँस महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिन्धुली, मिलिजुली महिला बचत तथा ऋण सहकारी धादिङ, कालिकास्थान महिला बचत तथा ऋण सहकारी रसुवा, गोठाटार महिला बचत तथा ऋण...

‘मिडियामा महिलाका विषयलाई प्राथमिकता दिनुपर्ने’

1553265439nepalesewomen.png
चैत ८, काठमाडौं । विभिन्न राजनीतिक दल सम्बद्ध महिला नेत्रीहरुले मिडियामा महिलाका विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ।  अन्तरपार्टी महिला सञ्जालले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँहरुले सबै क्षेत्रका महिलाको मुद्दा मिडियाले समेट्नुपर्ने बताउनुभयो । सञ्जालका उपाध्यक्ष सावित्रा भुषालले महिला नेत्रीलाई...

Advertisement

साफ महिला फुटबलः भारतलाई पाँचौँ पटक उपाधि

1553265235saf.jpg
चैत ८, विराटनगर । पाँचौँ महिला साफ फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै लगातार पाँचौँ पटक उपाधि चुमेको हो । नेपाल चौथो पटक उपाधिबाट वञ्चित भएको छ ।  विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा पहिलो गोल भारतकी डालिमा छिब्बरले २६औँ मिनटमा गरेकी थिइन् । खेलको ३३औँ मिनेटमा नेपालकी...

भृकुटीमण्डपमा पुष्प मेला शुरु

15532587516-2.jpg
चैत ८, काठमाडौं । भृकुटीमण्डपमा आजदेखि पुष्प मेला शुरु भएको छ । मेलाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्नुभयो ।    कृषि क्षेत्रमा युवाको आर्कषण बढाउनुपर्नेमा जोड दिँदै उहाँले पुष्प व्यावसायको प्रवद्र्धन गरेर आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । सो अवसरमा पत्रकार, पुष्प व्यवसायी, नर्सरी सञ्चालक तथा...

चेपाङ बालबालिका कुपोषणको शिकार

1553177588kuposad.jpg
चैत ७, भरतपुर । चितवनको इच्छाकामना गाँउपालिका–१ थाप्राङकी माया चेपाङका १२ जना सन्तान मध्ये दुई जनाको सानैमा ज्यान गयो ।  जिल्ला सदरमुकाम भरतपुरदेखि एक दिन पैदल दूरीमा रहनुभएकी मायाका एक छोरा र एक छोरी महिनौ थला परे । तीन वर्षअघि दुई वर्षको छोरा बिरामी भएपछि लामो समय धामिझाक्रीकोमा जाँदा पनि छोरालाई सन्चो भएन । पछि स्वास्थ्य संस्थामा...

Advertisement

वृद्धादेखि सुत्केरीलाई नागरिकता

1552641796nagariktaherna4769.jpg
►हेमन्त केसी  चैत १, जाजरकोट । जाजरकोटको दुर्गम बारेकोटमा सञ्चालित घुम्ती शिविरमा ७२ वर्षीया एक ज्येष्ठ महिलादेखि तीन दिने सुत्केरी समेतले नागरिकता लिने अवसर पाएका छन् ।  बारेकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय जाजरकोट समन्वयमा बुधबारदेखि बारेकोटको लिम्सामा भएको शिविरमा बारेकोट गाउँपालिका–४ गोठगाउँकी ७२...

बालिका बलात्कारका तीन कसुरदारलाई १३ वर्ष कैद

1552632562download-6.jpg
चैत १,  सप्तरी । सामूहिक बलात्कारका तीन कसुरदारलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा नं ८ का २८ वर्षीय नवीन दत्त र वडा नं ९ का २१ वर्षीय फुदिन खानलाई बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर्ष गरी १३...

क्याम्पस प्रमुखमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने

1552584539YOHbMsJSZ4wr3Rr0d07q.jpg
फागुन ३०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसको नेतृत्व तहमा ३३ प्रतिशत महिला प्राध्यापक हुनुपर्ने माग गरिएको छ । महिला प्राध्यापकले यहाँ आज पत्रकार सम्मेलन गरी विश्वविद्यालयअन्तर्गतका ६१ वटा आङ्गिक क्याम्पसमध्ये २० वटा क्याम्पसको क्याम्पस प्रमुख महिला प्राध्यापक हुनुपर्ने माग गरेका हुन् ।  प्रा मनसा थापा...

Advertisement

तीन दिनदेखि व्यथाः शिशुको हात मात्र बाहिर

1552559573nepalesewomen.png
फागुन ३०, हुम्ला ।  जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् । अन्दाजी ३० वर्षीया ढल्ली बुढाले शिशु जन्माउन नसकेको र बुधबार राति उसको एउटा हात मात्र निकालिएको छ । महिलाको ज्यानको खतरा रहेकाले...

आमा समूहद्वारा पाहुना घर सञ्चालन

1552558823nepalesewomen.png
फागुन ३०, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा महिलाको अगुवाइमा अथितिगृह सञ्चालन भएको छ ।  गाउँमा भित्र्ने पर्यटक र पाहुनालाई खाने बस्ने सुविधाका लागि राम्चे आमा समूहले सामुदायिक भवन निर्माण गरेर त्यहाँ अथितिगृह सञ्चालन गरेको हो । रु बीस लाखमा निर्माण भएको भवनमा गाउँमा भित्र्ने पाहुनालाई बसोबासको व्यवस्था...

विद्यालयका बालबालिकालाई शारीरिक तथा मानसिक सजाय

1552556705school-student-water.jpg
फागुन ३०, काठमाडौं । विद्यालय तथा उच्च माध्यमिक विद्यालयमा बालबालिकालाई विभिन्न खाले शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ ।      साथीसँग झगडा गरेको, गृहकार्य नगरेको, विद्यालय ढिलो आएको आदि घटनाको निहुँमा विद्यालय प्रधानाध्यापकबाट शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार पछिल्लो चार...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement