Advertisement
Advertisement
Advertisement

रासस


११ महिलालाई जननी सम्मान

1552069566radio-janani.jpg
फागुन २४, चिप्लेढुङ्गा । महिलाद्वारा सञ्चालित महिला मात्रै कार्यरत रेडियो जननी ९०।६ ले १०९ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस एवं छैटौँ रेडियो स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रका ११ महिलालाई सम्मान गरेको छ । सम्मानित हुनेमा शैक्षिकतर्फ प्रा भगवती केसी, उद्यमशीलतातर्फ सौन्दर्य व्यवसायी चिनु गुरुङ, महिला बालवालिकातर्फ सम्झना...

अबको महिला आन्दोलन क्षमता विकासमा केन्द्रित हुन्छ : मन्त्री पद्ममा अर्याल

1552065444padma-aryal.jpg
फागुन २४, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा आर्यालले अबको महिला आन्दोलन देशको कार्यकारी प्रधानमन्त्री बन्न सक्ने क्षमताको विकासमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वय महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)ले...

प्रसूति केन्द्रको शिलान्यास

1552065045nepalesewomen.png
फागुन २४, पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले छिपहरमाई गाउँपालिकामा निर्माण हुन लागेको अत्यधुनिक प्रसूतिगृह सेवा केन्द्रको शिलान्यास गर्नुभएको छ ।    नेपाल सरकारले सञ्चालन गरेको तराई मधेश समृद्धि योजनाअन्तर्गत गाउँपालिका–२ सम्झौतामा रु ५६ लाख ९१ हजारको लागतमा निर्माण हुन लागेको प्रसूति केन्द्र...

Advertisement

परिवर्तनमा महिलाको भूमिका गौरवपूर्णः उपराष्ट्रपति

1552064675nandha-puna.jpg
फागुन २४, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक परिवर्तनमा महिलाको सहभगिता एवं भूमिका अत्यन्त उच्च र गौरवपूर्ण रहेको बताउनुभएको छ ।  एक सय नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल महिला चेम्बरद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले...

बोक्सी आरोप लागेकी ‘माइली’ जब नमूना समाजसेवी बनिन्

1552064170nepalesewomen.png
►सिवी अधिकारी  फागुन २४, काठमाडौं । अपराह्न ४ः१५ बजे प्रधानमन्त्री निवास बालुवाटारको सभाहल मन्त्री सांसददेखि सर्वसाधरणको खचाखच थियो । सोही भिडमा प्रधानमन्त्री केपी शर्मा ओली छिर्नुभयो । उहाँको सम्मानमा उठेर सबैले स्वागत गरे । प्रधानमन्त्री बसेको ठिक अगाडि ‘अग्निदहन’ नामक फिल्मको अवलोकनका लागि पर्दा प्रतिक्षारत् थियो । जब...

विद्यालयमा छात्रा बेहोश

1552053354Doti.jpg
►विमलबहादुर विष्ट  फागुन २४, डोटी । जिल्लाको सायल गाउँपालिका ६ खातीवडाका पुरन साउदले छोरी रिङ्कुलाई पढ्दै गरेको दल्लेकस्थित हिमालय आधारभूत विद्यालयबाट छुटाएर अर्को विद्यालयमा सार्नुभएको छ ।    उक्त विद्यालय जाँदा छोरी काँप्ने ९देउता आउने० भएकीले उहाँले सो विद्यालयबाट निकालेर गोलदेउला एकेडेमीमा भर्ना गर्नुभएको हो । “त्यो...

Advertisement

‘जहाँ महिलाको हित त्यहाँ समाजको जीत’

1552051421tarkeshwor.jpg
फागुन २४, काठमाडौं । लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार भन्ने मूल नाराका साथ आज तारकेश्वरमा पनि १०९ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा नगरभित्रका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बाहोराले हरेक विधामा आबद्ध महिलाले आफ्नो...

बालविवाह रोक्न सम्झाउँछन् विद्यार्थी

1552051106child-marry.jpg
फागुन २४, जाजरकोट । भेरी नगरपालिका– ९ स्थित दीपेन्द्र माध्यमिक विद्यालय कक्षा ९ मा पढ्ने सुमित्रा चन्द आजभोलि बुबाआमालाई बालविवाहबाट हुने बेफाइदाका विषयमा विद्यालयमा सिकेका कुरा सम्झाउनुहुन्छ ।  छोरीका कुरा सुनेर पहिलेपहिले ध्यान नदिने अभिभावक आजभोलि छोरीको कुरालाई ध्यान दिएर सुन्ने मात्र होइन, सुनेको कुरा गाउँमा गएर...

साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

1552049040Football-2-13032018083117-600x0.jpg
►मनोजकुमार दाहाल  फागुन २४, विराटनगर। विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।  इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल प्रतियोगिता केही प्राविधिक वाहेक अन्य सबै तयारी पूरा भएको अखिल नेपाल फूटबल सङ्घ९एन्फा०का सदस्य एवं...

Advertisement

लैङ्गिक समानताले महिला गौरवान्वित

1552048234shivamaya.png
फागुन २४, काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देश विदेशमा बस्ने नेपाली महिलालाई शुभकामना दिनु भएको छ । आज उपसभामुख डा तुम्बाहाम्फे र उपाध्यक्ष दाहालले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै आम नारीको सुख, समृद्धि र प्रगतिको...

व्यवहारमा लैङ्गिक समानताको खाँचो छ : सभामुख

1552014085mahara.jpg
फागुन २४, काठमाडौं । सभामुख कृष्णबहादुर महराले लैङ्गिक समानताका लागि सबैको सोच र व्यवहारमा पनि समानताको खाँचो औँल्याउनुभएको छ । एकसय नवौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सभामुख महराले लैङ्गिक समानताका लागि राज्य तहबाटै प्रत्याभूत गर्ने गरी समान अवसर, समान सहभागिता र समान पहुँचको सुनिश्चित गरिनुपर्ने...

प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको शुभकामना

1552013869oli-stimnews.jpg
फागुन २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई...

Advertisement

‘महिलाको सर्वाङ्गीण विकासमा सबैको ध्यान जानुपर्छ’

1552013679nepalesewomen.png
फागुन २४, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताउनुभएको छ । १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले महिला राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म...

राष्ट्रपतिद्वारा महिला दिवसको शुभकामना

1552013438Bidhya-Bhandari-.jpg
फागुन २४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  राष्ट्रपतिले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा...

सात महिला सम्मानित

1551969987nepalesewomen.png
फागुन २३, चिप्लेढुङ्गा । चेम्बर अफ कमर्श पोखराले विभिन्न क्षेत्रका सात महिलालाई आज यहाँ सम्मान गरेको छ । एक सय नवौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा चेम्बर पोखराले पर्यटनबाट इन्दिरा बराल, शिक्षाबाट उमा लामिछाने, सहकारीबाट कमलादेवी गिरी, उद्यमशीलताबाट राजकुमारी पन्थी, सञ्चारबाट नरमाया रसाइली, कलाकारिताबाट मिलन शेरचन...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement