Advertisement
Advertisement
Advertisement

रासस


बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला

1553786684janma-kaid.jpg
चैत १४, गाईघाट । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ ।  बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको...

घर भत्किँदा श्रीमान्को मृत्यु श्रीमती गम्भीर घाइते

1553786345ef1b625852ae26b377ba6859ecad52db.jpg
चैत १४, खलङ्गा । जुम्ला गुठीचौर गाउँपालिका–५ मा घर भत्किँदा घाइते भएका रत्नराज गिरीको मृत्यु भएको छ ।  गुठीचौर–५ धिता बाख्रेचौरस्थित स्याउको बगैँचामा निर्माणाधीन अवस्थामा रहेको दुईतले घर बुधबार बेलुकी भत्किएको थियो । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घर भत्किँदा गम्भीर घाईते...

सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

1553786065sutkeri7524.JPG
चैत १४, रारा । जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको आज उद्धार गरिएको छ ।  खत्याड गाउँपालिका–८ ठामलेख गाउँकी २२ वर्षीया ललिता थापालाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा चैत १२ गते लगिए पनि सुत्केरी हुन नसकेको पछि...

Advertisement

राष्ट्रिय महिला भलिबलः एपिएफ र न्यू डाइमण्ड विजयी

1553785585images.png
चैत १४, काठमाडौं । सातौँ संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र न्यू डाइमण्ड एकेडेमी विजयी भएका छन् ।  विभागीय टोली एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय ग¥यो भने न्यू डाइमण्डले आर्मीलाई पराजित गर्दै फाइलनमा प्रवेश ग¥यो । अब भोलि हुने उपाधि...

बलात्कारको आरोपमा तामाङ पक्राउ

1553674785nepalesewomen-1.png
चैत १३, भद्रपुर । झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकैको मकैबारीमा लगेर मङ्गलबार राति ८ बजे जबर्जस्ती करणी गरेको युवतीका बुबाले दिएको...

क्रियाशील महिला पत्रकारको जीवनी सार्वजनिक

1553615118wwj.jpg
चैत १२, काठमाडौं । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले लामो समयदेखि पत्रकारिताका माध्यमबाट राष्ट्रको विकासमा योगदान पु¥याएका १५ महिला पत्रकारको जीवनमा आधारित कृति सार्वजनिक गरेको छ ।  डब्लुडब्लुजेले आज आयोजना गरेको कार्यक्रममा ‘क्रियाशील पत्रकार महिला’ नामक जीवनीको राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले सार्वजनिक...

Advertisement

एसइईमा सहभागी जिल्लाका सबै छात्रालाई सेनेटरी प्याड वितरण

1553530828sanitary-pad1.jpg
चैत ११, रोल्पा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी जिल्लाका सबै छात्रालाई लक्षित गरी महिनावारी व्यवस्थापनका लागि सेनेटरी प्याड वितरण गरिएको छ । जिल्लाका १७ परीक्षा केन्द्रमा शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा सेभ द चिल्ड्रेनले प्याड वितरण गरेको हो ।  जिल्लाभर रहेका परीक्षा केन्द्रका लागि एक हजार सेनेटरी प्याड...

दाङमा जलेर एक महीनाकी नाबालिकाको मृत्यु

1553510901download.jpg
चैत ११, दाङ । दाङमा एक नाबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार राप्ती गाउँपालिका–१ बगाहसोती निवासी हिमाल राना मगरकी एक महीनाकी छोरी सङ्गीताको जलेर मृत्यु भएको हो ।  प्रहरी नायब उपरीक्षक शाहले हिमालका अन्दाजी ४ वर्षीय छोरा अमितले उनकी बहिनी सङ्गीता...

पहिरोमा परी महिलाको मृत्यु

1553444487download-2.jpg
चैत १०, चैनपुर । बझाङ केदारस्युँ गाउँपालिका–४ खिल्लेख दोबाटो सुदाडामा बालुवा खन्दा माथिबाट आएको पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । पहिरोमा चार महिला घाइते भएका छन् ।  सिँचाइ नहरका लागि बालुवा निकाल्दै गर्दा आज अपराह्न पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोमा ३५ वर्षीया मनादेवी भट्टको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष...

Advertisement

ढुङ्गाले लागेर १३ वर्षीया बालिकाको मृत्यु

1553444175murder-generic650x40081466778653.jpg
चैत १०, इलाम ।  सदरमुकामस्थित इलाम नगरपालिकाको गरिमा टोलमा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ ।  डोजरले बाटो खन्ने क्रममा ढुङ्गाले लागेर स्थानीयवासी १३ वर्षीया देवी न्यौपानेको घट्नास्थलमै मृत्यु भएको प्रहरी हवल्दार विजय राईले जानकारी दिनुभयो । डोजर चालक फरार रहेका छन् ।  ...

महिलाले बनाए पदमार्ग

1553418262nepalesewomen-1.png
चैत १०, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा महिलाको नेतृत्वमा पदमार्ग निर्माण गरिएको छ । महिलाले नाचगान गरेर जुटाएको पैसा परिचालन र श्रमदान जुटाएर पदमार्ग बनाएका हुन् ।      जनजागृति आमा समूहको नेतृत्वमा दोसल्ले गाउँभरि ढुङ्गाको सिढीसहितको पदमार्ग निर्माण गरिएको छ । करीब रु १० लाखको लगानीमा एक किलोमिटर पदमार्ग...

आमाछोरा एसइईमासँगै

1553417863nepalesewomen-1.png
–रमेश गिरी  चैत १०, भक्तपुर । भक्तपुर दुवाकोटकी ५३ वर्षीया मीना आलेमगर आइतबारदेखि शुरु हुने माध्यामिक शिक्षा परीक्षा अर्थात एसइईको तयारीमा व्यस्त हुनुहुन्छ । यस वर्षको एसइईमा सहभागी हुने भएपछि घरधन्दाका अतिरिक्त उहाँलाई पढाइको चटारो थपिएको छ ।      उहाँको १६ वर्षको उमेरमा विवाह भयो । हाल एक छोरी र दुई छोराकी आमा आलेमगरको...

Advertisement

जलेर दुई बालिकासहित तीनको मृत्यु

1553416783th-7.jpg
चैत १०,लहान । सिरहाको छुट्टाछुट्टै स्थानमा आज भएको आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा आज साँझ आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो ।      आगलागीमा परी दीपक धमलाकी ६ वर्षीया छोरी दीक्षा र नित्यराज पोखरेलको ७ वर्षीया छोरी ऋतु पोखरेलको जलेर मृत्यु भएको इलाका...

आमाछोरी महीना दिनदेखि बेखबर

1553416066nepalesewomen-1.png
चैत १०,  पर्वत । पर्वतको फलेवास नगरपालिका–२ थापाठानाकी एक महिला महीना दिनदेखि चार वर्षीया छोरीसहित बेपत्ता हुनुभएको छ । गत फागुन २ गते काठमाडौँबाट चार वर्षीया छोरी सुप्रियालाई लिएर पर्वतका लागि हिँडेकी २४ वर्षीया शर्मिला थापा ३६ दिनसम्म बेखबर बन्नुभएको हो ।        उहाँ काठमाडौँबाट घरमा जान भनी हिँड्नु भएकामा हालसम्म परिवार...

दुई किशोरीद्वारा आत्महत्या

1553415105th-5.jpg
  चैत १०, गौशाला ।  महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी महतोले आत्महत्या...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement