Advertisement
Advertisement
Advertisement
Advertisement

११ उत्कृष्ट महिला सहकारी पुरस्कृत

  |      20:38:00   |  
 ११ उत्कृष्ट महिला सहकारी पुरस्कृत

चैत ८, काठमाडौं । प्रदेश नं ३ सरकार, सामाजिक विकास मन्त्रालयले ११ उत्कृष्ट महिला सहकारीलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । 


सो मन्त्रालयले यहाँ आज एक समारोहको आयोजना गरी गुराँस महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिन्धुली, मिलिजुली महिला बचत तथा ऋण सहकारी धादिङ, कालिकास्थान महिला बचत तथा ऋण सहकारी रसुवा, गोठाटार महिला बचत तथा ऋण सहकारी काठमाडौँ, त्रिपुरा महिला बचत तथा ऋण सहकारी दोलखा र मनकामना महिला बहुउद्देश्यीय बचत तथा ऋण सहकारी भक्तपुरलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । 


यस्तै प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी चितवन, महिला बचत तथा ऋण सहकारी सिन्धुली, पञ्चकन्या महिला बचत तथा ऋण सहकारी काभ्रेपलाञ्चोक, समाजसेवा जागृति महिला बचत तथा ऋण सहकारी रामेछाप र हिमाल महिला बचत तथा ऋण सहकारी मकवानपुरलाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु दुई लाख छ । 


सोही अवसरमा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले सहकारी क्षेत्र राज्यको अर्थतन्त्रको मेरुदण्ड भएको हुँदा त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले महिलाले सञ्चालन गरेको सहकारीले देशको अर्थतन्त्रमा पारेको सकारात्मक प्रभावबारे चर्चा गर्नुभएको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement