Advertisement
Advertisement
Advertisement

समाचार


महँगियो सुनको भाउ, बढ्यो चाँदी पनि

16932864972222222.jpg
भदौ १२,काठमाडौं । लगातार स्थिर रहेको सुनको भाउ मंगलबार भने उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ।    हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख...

राष्ट्र बैंकले भन्यो-‘चेकको दुरुपयोग बढ्यो, होसियार बनौँ’

16932855184444.jpg
भदौ १२,काठमाडौं । नेपाल राष्ट्र बैंकले होसियार भई चेक जारी गर्न आग्रह गरेको छ।  वित्तीय चेतनाका लागि केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो। ‘होसियार भई चेक जारी गर्ने गरौँ’, सूचनामा भनिएको छ, ‘गैरकानुनी लेनदेन नगरौँ।’ पछिल्लो समय चेकको दुरुपयोग अत्याधिक बढेको र त्यसका कारण चेक जारी गर्ने व्यक्ति तथा...

राउतटे बस्तीमा २ बर्ष पछि शुभजन्म

169322493477777.jpg
भदौ ११,काठमाडौं । लोप उन्मुख राउटे बस्तीमा दुई बर्ष पछि छोरीको जन्म भएको छ ।राउटे युवा हीराँिसह शाही र बाङगे शाही दम्पतीको गत साता छोरी जन्मेको छ । यो दम्पतीले छोरीको नाम बालकुमारी शाही राखेको छ । दैलेखको महाबु गाँउपालिका - ३ बान्ताडासामा बसोबास गरिरहेको राउटे बस्तीमा शिशुको जन्मसँगै खुसीयाली छाएको छ ।  राउटे नेपालको एकमात्र अन्तिम...

Advertisement

जस्टिस फर सारुक’ लेख्दै नम्रताले श्रेष्ठले भनिन्– मेरो मौनतालाई कमजोरी नठान्नुस्

1693221519888.jpg
‘भदौ ११,काठमाडौं । सारुक ताम्राकारको मृत्यु प्रकरणमा  अभिनेत्री नम्रता श्रेष्ठलेभनिन्,'मेरो मौनतालाई कमजोरी नठान्नुस्'। सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् । उनले आफ्नो मौनतालाई कमजोरी नठान्न अपिल समेत गरेकी छन् । सारुकको मृत्यु प्रकरणमा आफूले प्रहरी प्रशासनमा...

संघीयतालाई बनाएर लैजानु पर्छ : एमाले सचिव अर्याल

1693215019666.jpg
भदौ ११,काठमाडौं । नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले संघीयताले नै जनताको अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको जानकारी दिएकी छन्। पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा आज बुटवलमा विभिन्न सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा नेता अर्यालले प्रदेश अधिवेशनमा...

एक वृद्धाको दार्चुलाको मालिकार्जुनमा हत्या

1693209443333333.jpg
भदौ ११,काठमाडौं । दार्चुलामा चक्कु प्रहार गरी एकल वृद्धाको हत्या भएको छ। ८० वर्षीया भागरथी चन्दको मालिकार्जुन गाउँपालिका–७ टोपालि टोलकी घाँटी र छातीमा ८र१० स्थानमा चक्कु प्रहार गरेर हत्या गरिएको स्थानीय जानकारी दिएका छन्। शनिबारदेखि महिला फेला नपरेको भन्दै आफन्तले प्रहरी चौकीमा आइतबार निवेदन समेत दिएका थिए। मृतकका छोरा चक्रबहादुर...

Advertisement

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

1693206140666.jpg
भदौ ११,काठमाडौं ।एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ।  बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता आइतबार कम्पनी र क्यापिटलबीच भएको हो। सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलका...

दूध र पानीको स्वच्छता कायम गराउन महानगर लाग्नुपर्छ :उपमेयर डंगोल

16932054596666.jpg
भदौ ११, काठमाडौं । दूध र पानीको स्वच्छता तथा गुणस्तर कायम गराउन तत्काल अपनाउन सकिने उपायमा काम थालनी गर्न बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले निर्देशन दिएको छ। आइतबार काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको समितिको बैठकले अनुगमनबाट प्राप्त अवस्थाका विषयमा जानकारी लिएपछि कृषि तथा पशुपंक्षी...

दार्चुलामा आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु

भदौ ११,काठमाडौं । दार्चुलामा शरीरमा मट्टीतेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ । आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी  शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको मृत्यु भएको प्रहरीले बताएको छ । दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले गोकुलेश्वर अस्पतालमा...

Advertisement

महिला ग्राहक सदस्यको सीप विकास गर्दै लक्ष्मी लघुवित्त, ४० जनालाई पोते बनाउने तालिम

16931241295555.jpg
भदौ १०,काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मकवानपुरको हर्नामाडी शाखामा आबद्ध महिला ग्राहक सदस्यलाई पोते बनाउने तालिम प्रदान गरेको छ।  गत भदौ ६ गतेदेखि ८ गते ३ दिनसम्म सञ्चालन भएको तालिममा व्यवसायोन्मुख ४० जना महिला ग्राहक सदस्यलाई सहभागी गराइएको थियो। उनीहरुको सीप र क्षमता अभिवृद्धि गरी उक्त सीपलाई व्याà...

ऐनमा उल्लेख भएका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयको आग्रह

169312136144444.jpg
भदौ १०, काठमाडौं । स्वास्थ्य मन्त्रालयले ज्येष्ठ नागरिकसम्बन्धी ऐन कार्यान्वयन गर्न आग्रह गरेको छ।   विभागहरु, केन्द्रिय अस्पतालहरुलाई पत्राचार गर्दै मन्त्रालयले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सम्बन्धी सेवाहरुउपलब्ध गराउन अनुरोध गरेको छ।  'संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रको बुँदा नं ५ मा उल्लेख भए अनुसार...

गाउँमै गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा

16931204498888.jpg
भदौ १०, काठमाडौ । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको छ। गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको...

Advertisement

एक बालकको लमजुङमा पाउँदी खोलाले बगाउँदा मृत्यु

1692964804999.jpg
भदौ ८,काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने पाउँदी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। साथिहरुसँग खोलामा पौडी खेल्न गएका सुन्दरबजार नगरपालिका–६ ऐशेलुचौर बन्ने रामशरण परियारका १० वर्षिय छोरा समर्पण परियारको  शुक्रबार दिउँसो करिब १:४५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ। सुन्दरबजार...

प्रहरीको हत्या आरोपी आमाछोरा कारागार चलान

1692964166nepalesewomen.png
भदौ ८,काठमाडौं । जिल्ला अदालत बागलुङले प्रहरी वरिष्ट सई उज्जल पौडेलकोे हत्या आरोपी दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरको छ ।  अदालतले बुधबार भएको थुनछेक बहरपछि जिल्ला न्यायाधीस दिवाकर भट्टको इजलासले बडिगाड गाँउपालिका -६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका...

बिरे नुनले १० खतरनाक रोग निको हुन्छ

16929584259999.jpg
भदौ ८,काठमाडौं । नुनलाई धेरै रोगको जड मानिन्छ । विश्वभरका मानिसले आवश्यकताभन्दा बढी नुन खपत गर्ने भएकाले उच्च रक्तचाप, स्ट्रोक र हृदयाघातको जोखिम बढ्दै गएको डब्लुएचओले जनाएको छ । तर बिरेनुन बिल्कुल प्राकृतिक छ, जसले रोगहरुलाई रोक्छ। धेरै मानिसहरूले चट्टान नुन वा हिमालयन नुन पनि बोलाउँछन्। बिहान खाली पेटमा यसको पानी पिउनाले १० खतरनाक...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement