भदौ १०,काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मकवानपुरको हर्नामाडी शाखामा आबद्ध महिला ग्राहक सदस्यलाई पोते बनाउने तालिम प्रदान गरेको छ।
गत भदौ ६ गतेदेखि ८ गते ३ दिनसम्म सञ्चालन भएको तालिममा व्यवसायोन्मुख ४० जना महिला ग्राहक सदस्यलाई सहभागी गराइएको थियो। उनीहरुको सीप र क्षमता अभिवृद्धि गरी उक्त सीपलाई व्यावसायिकरणतर्फ रुपान्तरण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाले जनाएको छ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मकवानपुरको हर्नामाडी शाखामा आबद्ध महिला ग्राहक सदस्यलाई पोते बनाउने तालिम प्रदान गरेको छ।
गत भदौ ६ गतेदेखि ८ गते ३ दिनसम्म सञ्चालन भएको तालिममा व्यवसायोन्मुख ४० जना महिला ग्राहक सदस्यलाई सहभागी गराइएको थियो। उनीहरुको सीप र क्षमता अभिवृद्धि गरी उक्त सीपलाई व्यावसायिकरणतर्फ रुपान्तरण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाले जनाएको छ।