Advertisement
Advertisement
Advertisement

समाचार


भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर आज

16935453796666.jpg
भदौ १५,काठमाडौं । मध्यरातमा भूकम्प भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।  यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु...

भक्तपुरमा गाईजात्राको रौनक

16934768835555.jpg
भदौ १४, काठमाडौं  ।परम्परागत सांस्कृतिक पर्व गाईजात्रा बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइएको छ । सो अवसरमा भक्तपुर क्षेत्रमा गाईजात्रा निकालिएको छ।  गाईजात्रा मूलतः नेवार संस्कृतिबाट सुरू भएको हो। यो समुदायका मानिसहरु दिवंगत आफन्तहरुको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना टोलटोलमा घुम्ने...

पुरानो चिनी मधुमेहमा पनि खान सकिन्छ

16934744365555.jpg
भदौ १४, काठमाडौं । मिठास त्याग्न धेरै गाह्रो छ। चिनी हाम्रा लागि कति विषालु हुन्छ भन्ने थाहा पाएर पनि हामी यसलाई खाइरहन्छौँ । तर, कतिपयले नरिवलको चिनीलाई नियमित चिनीभन्दा स्वास्थ्यकर मान्छन् र त्यसको सेवन गर्न थाल्छन् । तर, जानौं विज्ञहरूबाट के यो साँच्चै बढी स्वस्थकर छ रु? उखुको रसबाट बनेको चिनीलाई नियमित चिनी भनिन्छ। पोषणविद्का अनुसार...

Advertisement

राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो

16934696146666.jpg
भदौ १४, काठमाडौं ।खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ । पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यावसायिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ गाउँपालिकाले आवश्यक सामग्री तयार गरेर उपलब्ध गराएको हो ।  गाउँपालिकाबाट गत आर्थिक वर्ष विनियोजित रु पाँच लाख बजेटमा...

महँगियो सुन, सस्तियो चाँदी

16934637372222222.jpg
भदौ १४, काठमाडौं । काठमाण्डौ । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन...

काठमाण्डौका यी सडकमा आज र भोलि सवारीसाधन प्रवेश गर्न निषेध

1693460687555.jpg
भदौ १४, काठमाडौं ।काठमाण्डौका विभिन्न सडकमा आज र भोलि सवारीसाधन प्रवेश गर्न निषेध गरिएको छ।  काठमाण्डौ महानगरपालिकाले काठमाण्डौको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुपुन्हि (क्वाति पुन्हि) र सापारु (गाईजात्रा)का लागि प्रयोग हुने मार्ग (सडक)मा बिहीबार र शुक्रबार दुई दिन सवारीसाधन प्रवेश गर्न निषेध गरेको हो। काठमाण्डौं à...

Advertisement

देशभर मनाइँदै जनैपूर्णिमा

16934592873333.jpg
भदौ १४,काठमाडौं । देशभर मनाइँदै जनैपूर्णिमाआज देशभर जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदैछ।  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ। यो दिन बिहानैदेखि नदी र तालतलाउमा गएर स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँने चलन छ।  आजको दिन क्वाँटी खाने प्रचलन पनि छ। विभिन्न किसिमका गेडागुडी मिसाएर भिजाएर टुसा...

फेरि एक महिना थपियो सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद

1693397010444.jpg
भदौ १३, काठमाडौं । सहकारले सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद पुनः १ महिना थप गरेको छ । १२ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद पुनः १ महिना थप गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । २६ असारमा नै तोकिएको म्याद सकिएपछि १ महिनाको लागि भन्दै म्याद पुनः १२ भदौमा आएर थप भएको हो । सहकारी क्षेत्रमा...

बिगमार्टमा तरकारी/ फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट अफर पुनः सुचारु

16933935048888.jpg
भदौ १३, काठमाडौं । स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ। जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ।  उक्त छुट अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यस छुटअन्तर्गत ग्राहकले...

Advertisement

मुलुकको व्यवस्थामाथि नै प्रश्न उठ्ने गरी केही नेपाल ऐन संशोधन विधेयक ल्याइयो : सांसद गौतम

16933110946666.jpg
भदौ १२,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले मुलुकको व्यवस्थामाथि नै प्रश्न उठ्ने व्यवस्था राखेर सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ संसद्मा ल्याएको जानकारी दिएकी छन् । ' प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने...

चिनी २०० भन्दा बढ्यो वा कोलेस्ट्रोल बढ्यो, जडिबुटी खानुहोस्

1693307944333.jpg
भदौ १२,काठमाडौं ।मधुमेह र उच्च कोलेस्ट्रोल घातक रोग हो र धेरै छिटो बढ्दै गएको छ। यिनै कारणले हृदयाघात, पक्षघात, मिर्गौलाको दीर्घरोग, स्नायुमा क्षति, आँखाको रोग लगायतका कति समस्या हुन सक्छन् । रगतमा कोलेस्ट्रोल र चिनीको मात्रा धेरै हुँदा यस्तो हुन्छ। अत्यधिक ग्लुकोज र कोलेस्ट्रोल शरीरको लागि फोहोर बन्छ। जसलाई उसले बाहिर फाल्छ। तर धेरै...

संसद चौधरीको प्रश्न : कांग्रेसका नेताले मात्रै भ्रष्टाचार गरेको हो?

16933047547777.jpg
भदौ १२,काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले संसदमा नेपाली कांग्रेसका नेताहरूमाथि प्रमाण नपुगिकनै जेलमा राखिएको भनेर असन्तुष्टि व्यक्त गरेकी छन् । मंगलबार संसदको विशेष समयमा बोल्दै सांसद चौधरीले अरू पार्टीका नेताको प्रमाण पुग्दा पनि कारबाही नगरेको, तर कांग्रेस नेतालाई प्रमाण नपुग्दा पनि पक्राउ गरिएको जानकारी ...

Advertisement

गङ्गामायाको उपचारमा सरकारले दियो ३७ लाख रुपैयाँ

16933002195555.jpg
भदौ १२,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विधिको शासनको पक्षमा रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद एकनाथ ढकालले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो जानकारी दिए । उनले सरकारले कानुनको अधीनमा रहेर सरकारका निकायबाट गोरखाकी गङ्गामाया...

गुल्मी अस्पतालमा बालिकाको मृत्यु भएपछि तनाव

1693298278nepalesewomen.png
भदौ १२,काठमाडौं । गुल्मी अस्पतालमा उपचारत एक जना बालिकाको मृत्यु भएपछि तनाव भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्बर ७ काउले निवासी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । बालिकालाई सोमबार उपचारको लागि गुल्मी अस्पतालमा भर्ना गरिएको थियो ।बालिकाको मृत्यु भएपछि आफन्तलेअस्पतालको लापरबाहीले...

आरजुले रोजिन् कृषि समितिको सभापति

16932946428888.jpg
भदौ १२,काठमाडौं । प्रतिनिधिसभाको १० वटा विषयगत समितिले सोमबार सर्वसम्मत रुपमा सभापति पायो । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाकृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भइन्  । सभापति भएपछि उनले सबैसँग समन्वय गरेर समितिलाई प्रभावकारी बनाउने बताएकी छन् । आरजुले भनिन्, ‘जति पनि माननीय हुनुहुन्छ, आफ्नो एरियामा पोख्त,...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement