Advertisement
Advertisement
Advertisement

समाचार


कच्चा तेलको मूल्यमा लगातार गिरावट, प्रति ब्यारेल ६८ डलरको लाइनमा

17024441587777.jpg
मंसिर २७, काठमाडौं । कच्चा तेलको मूल्यमा लगातार गिरावट भइरहेको छ ।  अन्तराष्टिय सञ्चारमाध्यमहरुका अनुसार कच्चा तेलको दैनिक उत्पादन विभिन्न क्षेत्रमा बढेसँगै यसको मूल्यमा लगातार गिरावट आएको हो ।  तेल उत्पादनलाई कटौति गरेर मूल्य थमौति हुने आशा गरेर बसेका देशहरुलाई तेल उत्पादकहरुका विभिन्न संगठनले साथ नदिएपछि बजारमा आपूर्ति बढ्न...

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा ६ जीवन बीमा कम्पनी

1702381539555.jpg
मंसिर २६, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । अघिल्लो कारोबार दिन सोमबार १५ अंकले घटेको नेप्से परिसूचक यो दिन ३६.८६ अंकले बढेर १ हजार ९८५.४४ विन्दुमा उक्लेको छ । यो दिन नेप्से इन्डेक्ससँगै कारोबार रकमसमेत बढेको छ । सेयरबजारमा यो दिन २९७ वटा कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर...

मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेमदिरा र माछा-मासु बिक्री वितरणमा रोक

17023799274444.jpg
मंसिर २६, काठमाडौं । जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा--मासुको बिक्री वितरणमा रोक लगाएको हो।  सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि...

Advertisement

हिमालय एअरलाइन्सले पुन : सुरु गर्‍यो काठमाण्डौ-चोङकिङ उडान सेवा

17023696854444.jpg
मंसिर २६, काठमाडौं ।हिमालय एअरलाइन्सले मंगलबारदेखि काठमाण्डौ- चोङकिङ- काठमाण्डौ उडान सेवा पुनः सुचारु गरेको छ । यो सेवा बिस्तारलाई कम्पनीले नेपाल र चीन बीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रबर्द्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको बताएको छ ।यस काठमाण्डौ- चोङकिङ काठमाण्डौ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको...

मनाङको तापक्रम माइनस १६, जनजीवन कष्टकर बन्दै

1702365807444.jpg
मंसिर २६, काठमाडौं । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ। मंसिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ। बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ।प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ...

सुन्दर पिचाइले लिए सबैभन्दा धेरै तलब, यी हुन् धेरै तलब लिने अन्य सीईओ

17023647945555.jpg
मंसिर २६, काठमाडौं ।धेरै तलब थाप्ने र धेरै कमाउने सपना त हामी सबैले देखेका नै हुन्छौं । आफ्नोभन्दा बढी तलब पाउने मानिसहरुप्रति कहिलेकाहीं हामी इर्ष्यासमेत गर्ने गर्छौं । तर पनि यो तलबको अन्तर उच्च व्यवस्थापक र साना कर्मचारी बीच धेरै ठूलो छ । कम्पनीहरूले उच्च व्यवस्थापकहरूलाई दिइने तलबभत्ताको प्याकेज घोषणा गर्दा त्यसबाट सर्वसाधारण...

Advertisement

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

17022899805555.jpg
मंसिर २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली संशोधन गरेको छ ।  केन्द्रीय बैंकले सोमबार विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली-२०७७ को दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । जसअनुसार विदेशी मुद्राको कारोबारको इजाजत अबदेखि प्रदेशबाट नै लिन सकिने छ...

सौर्य आयोजनामा गोल्यान ग्रूपको सक्रियता बढ्दै

17022807834444.jpg
मंसिर २५, काठमाडौं । १० मेगावाट(मेवा) क्षमताको सौर्य आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । गोल्यान ग्रूपको कम्पनी प्योर इनर्जी प्रालिले निर्माण गरेको आयोजनाले आइतबारदेखि उत्पादन परीक्षण सुरु गरेको हो । आयोजनाको विद्युत् १५ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको कोहलपुर सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्मको आवश्यक ३३...

शतबीज छर्नका लागि पशुपति क्षेत्रमा भक्तजन जाग्राममा

170227069444.jpg
मंसिर २५, काठमाडौं ।पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात् आज राति दिवङ्गत पितृका नाममा महादीपदान बालेर भक्तजन जाग्राममा बस्ने र आज बिहान   शतबीज छर्ने चलन छ ।  दिवंगत आत्मालाई स्वर्गसम्म बाटो देखाउन र आत्माको शान्तिको लागि बत्ती बाल्ने गरिन्छ ।आज बिहान भने पशुपति क्षेत्रमा शतबीज (सात...

Advertisement

प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि ल्यायो आगन्तुक रिसोर्टमा छूट अफर

17022075244444.jpg
मंसिर २४, काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष छूटको अफर ल्याएको छ। कम्पनी र आगन्तुक रिसोर्टका बीचमा छूट अफरका लागि सम्झौता भएको छ । आइतबार भएको उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ्ग डाईरेक्टर  सुरज बिष्टले हस्ताक्षर गरेका हुन्...

बजार बुम भएपछि मिठाई बाँडेर खुशियाली मनाए लगानीकर्ताले

1702192689555.jpg
 मंसिर २४, काठमाडौं । करिब २ वर्षपछि बजार बुम भएपछि ब्रोकर हाउसमा खुशियाली छाएको छ ।  आज नेप्सेमा कारोबार सुरु भएको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पोजिटिभ सर्किट लगाई कारोबार स्थगन गर्नु परेको थियो ।  त्यसको २० मिनेटपछि पुनः सुरु भएको बजार केही मिनेटमै ५ प्रतिशतले बढेपछि दोश्रोपटक सर्किट लगाएर ४० मिनेट कारोबार रोक्नु परेको थियो...

एनआईसी एशिया र कुमारी बैंकले घटाए ब्याजदर, कुनको कति ?

1702188107555.jpg
मंसिर २४, काठमाडौं ।एनआईसी एशिया बैंकले पुस महिनाका लागि पनि फेरि ब्याजदर घटाएको छ। मंसिर महिनामा ब्याजदर घटाएर २० वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम ब्याजदर दिइरहेको कम्पनीले पुस महिनाका लागि अधिकतममा ८.६७९ प्रतिशत ब्याजदर दिने भएको छ। कम्पनीले २४ महिनादेखि १८० महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएको...

Advertisement

सुन -चाँदीको मूल्यमा गिरावट

170218737600000.jpg
नेपाली बजारमा सुनको मूल्यआज तोलामा १३०० रुपैयाँले घटेको  छ । मंसिर २४, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाला सुनको मूल्य तोलाको १ लाख १७  हजार ५०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन  छापावाला सुनको मूल्य तोलाको १ लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुन...

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

1702027112555.jpg
मंसिर २२, काठमाडौं । भारतले प्याजको निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्चसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको...

अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०%सम्म छूट सुविधा

1702024335555.jpg
मंसिर २२, काठमाडौं । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगलाई अब रेष्टुरेन्ट र रिटेल व्यवस्थापनमा समेत प्रयोग गर्न सकिने भएको छ । बीआईसी टेक्नोलोजीले निर्माण गरेको सफ्टवेर टिगमा रेष्टुरेन्ट, क्याफे र रिटेल म्यानेजमेन्ट सुविधा थप गरेको हो ।अहिलेसम्म १ हजार ५०० बढी व्यवसायहरूले प्रयोग गर्दै आएका छन् भने...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement