Advertisement
Advertisement
Advertisement

समाचार


के हो ८०र२० को नियम? जसलाई व्यापारमा लागू गर्दा बिक्री र आम्दानी दुबै बढ्छ ?

1701946405666.jpg
मंसिर २१, काठमाडौं ।स्टार्टअप वा व्यापार व्यवसाय सफल भएको देख्न नचाहने  को होला रु साँच्चिकै भन्ने हो भने बिजनेस शुरु गर्न त्यति सजिलो छैन जति तपाई हामीले सोचिरहेका हुन्छौं । दि टाटा, बिरला वा अम्बानी जस्तै अर्बपति बन्ने सपना देख्नुहुन्छ भने तपाइँले केहि कुराहरू लागू गर्न आवश्यक छ किनभने व्यापार गर्नको लागि कार्यबल र अवधारणात्मक...

ऋण दुरुपयोग गरेपछि बैंकविरुद्ध बिष बमन, कर्मचारीलाई बमले उडाइदिने र बैंक लूट्ने धम्की

17019458525555.jpg
मंसिर २१, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले आफ्ना कर्मचारी तथा तिनका परिवारलाई बमले उडाइदिने र बैंकको पैसा लुटेर बाँडिदिन्छु भन्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ ।  झापाका एक ऋणिले आफ्ना बैंक कर्मचारी तथा तिनका परिवारलाई ज्यानै मार्नेसम्मको धम्की दिएको र बैंक नै लुट्नेसम्मको चेतावनी दिए पनि सामाजिक सञ्जालमा भने...

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

1701936474555.jpg
मंसिर २१, काठमाडौं । भारतको प्रमुख कार निर्माता कम्पनी मारुती सुजुकीले बुधबार आफ्नो पहिलो इलेक्ट्रिक गाडी एसयूभीको विषयमा विशेष घोषणा गरेको छ ।  कम्पनीले गुजरातमा रहेको आफ्नो निर्माण इकाईमा निर्माण गरिने  र यो एसयूभीले एकपटकको चार्जमा ५५० किलोमिटरको रेञ्ज दिने समेत बताइएको छ ।  यसका लागि आफ्नो विद्यमान इकाईमा अर्को नयाँ प्लान्ट...

Advertisement

मितेरी बैंकको १०५ लाभांशसहित सेयरधनी बन्ने अवसर, कहिलेसम्म किन्नुपर्छ सेयर ?

17018389865555.jpg
मंसिर२0,काठमाडौं । गत आर्थिक वर्षको सञ्चित नाफाबाट १० प्रतिशत लाभांश वितरणको घोषणा गरेको मितेरी डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ ।  मंसिर १९ गते बसेको सञ्चालक समितिको २३५ औं बैठकले आगामी पुस १४ गते सुनसरीको धरानस्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा १८ औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।  साधारणसभाले यसअघि...

खुकुरी रम उत्पादक कम्पनी ४० यूपीको मदिरामा प्रवेश, ह्वीस्की र रम फ्लेभरका दुई प्रिमियम प्रडक्ट आउँदै

1701769040555.jpg
मंसिर १९,काठमाडौं । नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ले आफ्ना उपभोक्ताको माग र आकर्षणलाई ध्यानमा राख्दै  ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड बजारमा ल्याउने भएको छ ।  ४० यूपीको मदिरामा एबीभी९अल्कोहलको मात्रा० ३४.२३ प्रतिशत रहेको हुन्छ । यस्तो उत्पादनको अन्तशुल्क २५ वा ३० यूपीको तुलनामा निकै नै कम...

नेपालका आरुष भट्टराईले जिते ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड

1701759157555.jpg
मंसिर १९, काठमाडौं ।मलेशियामा आयोजना भएको अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षिय आरुष भट्टराई  ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जित्न सफल भएका छन् । नेपालको प्रतिनिधित्व गर्दै मलेशिया पुगेका उनले विभिन्न देशका प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै पुरुस समूहको उपाधि हासिल गरेका हुन् ।  स्याली क्राउन ब्युटी...

Advertisement

राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट गर्भवती र सुत्केरीको उद्धारमा सहज

17016886485555.jpg
मंसिर १८, काठमाडौं । गम्भीर समस्यामा परेका गर्भवती र सुत्केरीको समयमै हेलिकोप्टरमार्फत हुने उद्धारले धेरैको ज्यान जोगिएको छ।राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट यहाँका गर्भवती र सुत्केरीको उद्धारमा सहज भएको छ। भौगोलिक विकटताका कारण बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको प्रसूति सेवा पर्याप्त र विशेषज्ञ चिकित्सक र...

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

170168628666666.jpg
मंसिर १८, काठमाडौं । गत कात्तिक २५ गते सार्वजनिक भएको दराज ११.११ सेलमा लाखौं ग्राहकहरूले करोडौंको छूट पाएका छन् । कम्पनीका अनुसार यो वर्षको ११.११ सेलमा ५० लाख ग्राहकहरूले दराजबाट सामान खरिद गरेका छन् ।  ११.११ सेलमा तेल, घ्यूजस्ता रासनका सामानहरू अत्यधिक बिक्री भएको थियो । सेल सुरु भएको १९ मिनेटमै दराजले पहिलो ५०० वटा अर्डर प्राप्त गरेको...

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

1701684380555.jpg
मंसिर १८, काठमाडौं ।सजिलो ब्रोकर लिमिटेड (ब्रोकर नम्बरः ९०) को कारोबार सोमबारबाट विधिवत रुपमा सुरुवात भएको छ । पाँच जना कन्याहरुले सजिलो ब्रोकरमा टिएमएस खाता र डिपी खाता खोली आआफ्नो नाममा शेयर खरिद गरी कारोबार सुरुवात गरेका हुन । जसमध्ये पहिलो कारोबार पाटनकी जीवीत देवी (कुमारी) निहिरा बज्राचार्यको नामबाट भएको छ । उनको नाममा किनिएको...

Advertisement

गार्डियन माइक्रो लाइफको नयाँ उपशाखा प्यूठानमा विस्तार

1701602356555.jpg
मंसिर १७, काठमाडौं ।गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले आफ्नो शाखा सञ्जाल बढाउने क्रममा प्यूठानको जुम्री जाल्पारोडमा नयाँ उपशाखा सञ्चालनमा ल्याएको हो । प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले रिबन काटेर शाखा कार्यालय उद्घाटन गरेका हुन् । उक्त अवसरमा कम्पनीका क्षेत्रीय...

मकवानपुरमा बसको ठक्करबाट एक घाइते महिलाको मृत्यु

1701596952Death-body-900px.jpg
मंसिर १७, काठमाडौं । मकवानपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा बसको ठक्करबाट घाइते उनको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । बा२ख ७२७२ नम्बरको बसले ठक्कर दिदा शनिबार साँझ घाइते भएकी थिइन् ।  मृत्यु हुनेमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका...

१० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, ७ दिनमा परिपक्व हुने

170158690355555.jpg
मंसिर १७, काठमाडौं ।नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले एक हप्ते अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत रकम संकलन गर्न लागेको हो । उक्त निक्षेप आगामी मंसिर २४ गते परिपक्व हुनेछ । क, ख  र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आइतबार अपरान्ह २ बजेसम्म आवेदन दिन सक्ने केन्द्रीय बैंकले जारी...

Advertisement

शिवम् सिमेन्ट्सद्वारा स्कुल बस सहित स्कुल ब्याग छात्रछात्रालाई हस्तान्तरण

170158662255555.jpg
मंगलबार १७, काठमाडौं ।शिवम् सिमेन्ट्सले स्कुल बस तथा विद्यालयका छात्रछात्रालाई स्कुल ब्याग हस्तान्तरण गरेको छ ।  कम्पनीले मकवानपुरको हेटौंडा–१७, हटियास्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा चितवनको भरतपुर–१५, मंगलपुरस्थित विश्वप्रकाश माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्कुल ब्याग वितरण गरेको हो...

५ जीवन बीमा कम्पनीको मात्रै नयाँ व्यवसाय बढ्यो, बृद्धिदरमा आइएमई लाइफ अब्बल

17014227395555.jpg
मंसिर १५, काठमाडौं । चालू आर्थिक वर्ष २०८०र ०८१ को चार महिनासम्ममा पाँच जीवन बीमा कम्पनीको नयाँ व्यवसायमा मात्रै बृद्धिदर देखिएको छ । १४ वटा जीवन बीमा कम्पनीमध्ये पाँच वटा कम्पनीले मात्रै उक्त अवधिमा गत वर्षको तुलनामा नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन बढाएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक मसान्तसम्ममा नेपाल...

महिना दिन बित्न नपाउँदै तलब गायब नहुने नियमहरु

170141437755555.jpg
मंसिर १४, काठमाडौं ।घरव्यवहार चलाउन हरेक महिना मानिसहरु तलब पर्खिरहेका छन् । तर तलब हातमा आउने बित्तिकै हातबाट फुत्किन धेरै समय लाग्दैन । यो कुनै एक वा दुई व्यक्तिको भनाइ होइन, अधिकांशको यस्तै समस्या सुनिने गर्दछ । आवश्यकभन्दा बढी खर्च हुँदा बचत हुन सकिरहेको हुँदैन । यसको प्रमुख कारण कमजोर आर्थिक योजना नै हो । जसका कारण तपाईंले पैसा बचत...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement