Advertisement
Advertisement
Advertisement

समाचार


सुनको मूल्य गिरावट, आज कतिमा कारोबार हुदैछ ?

17014100222222222.jpg
मंसिर १५,काठमाडौं । नेपाली बजारमा सुनको भाउमा  शुक्रबार गिरावट आएको  छ । यो दिन तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा मा कारोबार भइरहेको  छ। हिजो छापावाला सुनको भाउ तोलामा १ लाख १९ हजार ३००...

एड्स पहिचान गर्ने उद्देश्यले आदिवासी जनजाति महिलाको सातै प्रदेशमा अनुसन्धान हुने

170140765755555.jpg
 मंगलबार  १५, काठमाडौं । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ ।  चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित ‘सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्र’ले नेपालका २२ जिल्लाका एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिला तथा युवतीहरूको यौन तथा प्रजनन...

मकवानपुर दुर्घटनामा श्रीमान घाइते,श्रीमती र छोरीको निधन

1701339405Death-body-900px.jpg
मंसिर १४, काठमाडौं ।  मकवानपुरगढी गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परि आमा छारीको निधन भएको छ ।   मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार मकवानपुरगढी– २ कुर्ले पाखा बस्ने ३४ वर्षकी रूपा स्याङ्तान र उनकी ४–५ महिनाकी छोरी रहेका छन्।दुवैजनाको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। बिहीबार दिउँसो पालिकाको वडा...

Advertisement

टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन-कुन बन्द होलान् ?

17013373824444.jpg
मंसिर १४, काठमाडौं । सरकारले टिकटकपछि टेलिग्राम, स्नापच्याट लगायतका एप बन्द गर्ने योजना अनुरुप निगरानी बढाउन थालेको छ । यस्ता एपहरुलाई नियमन गर्ने कि टिकटक जसरी बन्द गर्ने भन्नेबारे अध्ययन भइरहेको स्रोतले बताएको छ ।प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीका अनुसार निगरानीमा रहेका एपहरुको विशेषता र त्यसबाट समाजका...

रक्षाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

1701331100Death-body-900px.jpg
मंसिर१४, काठमाडौं , जाजरकोटको कुशे गाउँपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक बालिकाको मृत्यु भएको छ ।  बालिकालाई कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिया देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको बताए । उनका अनुसार गत कात्तिक १७ गतेको भूकम्पले घर...

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

1701329811555.jpg
मंसिर १४, काठमाडौं । हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अनबिटेबल एक्सचेन्ज’ अफर योजना ल्याएको छ। आगामी मंसिर १४ गतेदेखि सुरु हुने उक्त योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ। हुन्डाईले आफ्ना ग्राहकको आवश्यकता...

Advertisement

अबदेखि इन्डोनेसिया भ्रमण गर्दा स्टिकर भिसा अनिवार्य :दूतावास

1701247047800.jpg
मंसिर १३, काठमाडौं । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ । इन्डोनेशिया तथा नेपालका विभिन्न एजेन्सीमार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दूतावासले बताएको छ ।  दूतावासले एक सर्कुलर जारी गर्दै भिषा सम्बन्धि सम्पूर्ण कार्य...

ठगी गर्ने गिरोह सक्रिय रहेकाले अनलाइनबाट सामान किन्दा सचेत हुनु : प्रहरी

17012460935555.jpg
मंसिर १३, काठमाडौं । प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन सर्वसाधारणलाई अनुरोध गरेको छ ।  प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरेका छन्...

प्रथमलाई नेपाली सेनाले रु ५० हजार पुरस्कार फोटो प्रतियोगितामा

17012450995555.jpg
मंसिर १३, काठमाडौं । फोटो प्रतियोगिता सेनासँग सम्बन्धित विभिन्न विषयलाई लिएर  विभिन्न क्याटेगोरीमा नेपाली सेनाले फोटो प्रतियोगिता २०८० गर्न लागेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बताएको र प्रथमलाई यस प्र्तियोगितामा रु ५० हजार दिने भएको छ । सेनासँग सम्बन्धित तालिम, खेलकुद, समारोह, सैनिक कारवाहीका गतिविधि, नागरिक र सेना...

Advertisement

प्रिन्सी बलिउडको चर्चित म्युजिक कम्पनी टी-सिरिजमा देखिँदै

170124150555555.jpg
 मंसिर १३, काठमाडौं । प्रिन्सीले बलिउडको चर्चित म्युजिक कम्पनी टी-सिरिजको एक गीत देखिँदै छिन्।टिकटक प्लाटफर्मबाट उदाएकी प्रिन्सी खतिवडा अब हिन्दी गीतमा देखिने भएकी छिन्। केरलाको मुनारमा छायाङ्कन भएको यो रोमान्टिक गीतमा प्रिन्सी र लक्ष्य कपुरले अभिनय गरेका छन्। टी–सिरिजले उक्त गीतको पोस्टर सार्वजनिक गरेको छ, जहाँ प्रिन्सी र...

प्रथमलाई साढे एक लाख र चाँदीको बाँसुरी, महानगरपालिकाले स्तरीय बाँसुरी वादन प्रतियोगिता

1701240129777.jpg
मंसिर १३,काठमाडौं ।काठमाडौं महानगरपालिकाले २७ मंसिरमा महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने भएको छ । २९औं महानगर दिवसको अवसरमा महानगर स्वणिर्म योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न  लागिएको महानगरले बताएको छ । यस...

नेपालभन्दा अमेरिका, चीनमा डायबिटिजको समस्या विकराल, गरीब देश सुविधाजनक अवस्थामा

1701233523777.jpg
मंसिर १३, काठमाडौं । नेपालीहरुको खराब जीवनशैलीका कारण यहाँका मानिसहरुमा डायबिटिज(सुगर) लगायतका स्वास्थ्य समस्या बढ्न थालेको कतिपयले दाबी गर्ने गर्छन् । तर, विश्वका विभिन्न देशका आँकडाहरुलाई हेर्ने हो भने यो भनाई गलत साबित हुनेछ ।  तपाईलाई अचम्म लाग्नसक्ला, नेपालभन्दा अमेरिका, चीन, मेक्सिको, साउदी अरेबिया, मलेशिया, भारत, पोर्चुगल,...

Advertisement

कसरि छान्‍ने राम्रो ट्रेडिङ कम्‍पनी ?लगानीकर्ताका लागि यी हुन् ६ सुझाव

17011686665555.jpg
मंसिर १२, काठमाडौं । जब राम्रो कम्‍पनी छान्‍ने कुरा आउँछ,  तब लगानीकर्ता समस्यामा पर्ने गर्दछन् । सही समयमा उचित कम्पनी छनौट गर्न नसक्दा लगानीकर्ताले नाफाको कुरा त पर भयो, सावाँ नै गुमाइरहेका हुन्छन् । वित्तीय विश्लेषकहरुका अनुसार यदि तपाई कुनै कम्पनीको सेयर खरिद गर्दै हुनुहुन्छ भने आफूलाई पहिलादेखि नै जानकारी भएको वा कारोबार...

एभरेष्ट बैंकले सार्वजनिक गर्‍यो ५ वित्तीय चेतनामूलक भिडियो

1701160703555.jpg
मंसिर १२, काठमाडौं । एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको छ ।   जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ वटा श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने उक्त कम्पनीका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प...

माछापुच्छ्रे बैंकले ल्यायो नेपालमा पहिलो पटक ध्वनीबाट भुक्तानीको दिने सूचना प्रविधि

1701160018555.jpg
मंसिर १२, काठमाडौं ।माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ । नेपालभरक फिनपीओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सूचना दिने गरी कम्पनीले यो नविनतम...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement